Umesh Mainali (@UmeshMainali14) profile picture

Former chairman, Public Service Commission

Joined June 2021
Photo by Umesh Mainali (@UmeshMainali14)Photo by Umesh Mainali (@UmeshMainali14)Photo by Umesh Mainali (@UmeshMainali14)Photo by Umesh Mainali (@UmeshMainali14)Photo by Umesh Mainali (@UmeshMainali14)Photo by Umesh Mainali (@UmeshMainali14)Photo by Umesh Mainali (@UmeshMainali14)Photo by Umesh Mainali (@UmeshMainali14)Photo by Umesh Mainali (@UmeshMainali14)Photo by Umesh Mainali (@UmeshMainali14)
सिंगापुरले 'Dating Platform for civil servants' र जापानले 'Dating Apps' संचालन गरेको छ। नेपालले पनि महिला कर्मचारीलाई छ महिना तलबी विदा र पुरुषलाई ४२ दिन प्रसुती स्याहार विदा दिन विधेयक प्रस्तुत गरेको छ।अन्य देशहरुमा पनि यस्तै Pro-natalist policy अवलम्बन गरिएको देखिन्छ।
1
23
1,957
आज संविधान दिवस। नेपाली जनताले संविधान सभाबाट जारी गरेको यो संविधानले हामी नेपालीलाई साँच्चै सार्वभौमसत्ता सम्पन्न नागरिक बनाएको छ। संविधान जारी भएको त्यो दिन नेपालको इतिहासकै Critical Juncture थियो। यो गौरव सम्झाउने दिवसमा सवै नेपाली नागरिकमा हार्दिक बधाई!
1
1
11
475
'The key to everything is patience. You get the chicken by hatching the egg, not by smashing it'. -Arnold H. Glasgow
2
10
512
आज जेन्जी आन्दोलनको पहिलो दिवस।देशको कुशासनले नयाँ पुस्ताले आफ्नो भविष्यको कुनै आशा नदेखेर गरेको यो विद्रोह आमूल परिवर्तनको लागि थियो। एकवर्षमा नयाँ शक्ति सत्तामा आएको छ । तर, पनि जेन्जीहरुको अझ पनि आक्रोश छ- आशामाथि धोखा नहोस्।सत्तामा रहनेले यो समयमै बुझेको राम्रो।
6
2
13
776
'We can do no great things; only small things with great love'. -Mother Teresa
1
8
383
ग्यासको लाइनले सरकारलाई गिज्याउन थाल्यो। प्रधानमन्त्रीज्यूका राम्रा कामहरु पनि यो सास्तीले गर्दा आोझेलमा पर्न थालेको आभाष हुनथालेको छ। तपाई आफै हस्तक्षेप गरेर जनतालाई राहत दिनुहोस्। ग्यास लिन नागरिकता, राष्ट्रिय परिचयपत्र अनिवार्य किन गरेको? यी प्रमाणपत्र नहुनेको चुलो नजल्ने हो?
3
1
6
661
‘Everything is impossible until you make it happen’. -Nelson Mandela
4
399
सुशासनको ‘पुस मोडल’: संस्थागत प्रयास र आगामी कार्यदिशा corporatenepal.com/story/283…
1
4
502