प्रर्कु (@_prarku7) profile picture

अफ्ट्यारोमा सल्लाह होइन साथ साहिन्छ! सम्पत्ति होइन मलामि कमाउनु छ मलाई! कोरिएका सबै शब्द यथार्थ होइनन् र भोगाइ सबै शब्दमा बयान गर्न सकिन्न..!

Arghakhanchi
Joined February 2017
Photo by प्रर्कु (@_prarku7)Photo by प्रर्कु (@_prarku7)Photo by प्रर्कु (@_prarku7)Photo by प्रर्कु (@_prarku7)Photo by प्रर्कु (@_prarku7)Photo by प्रर्कु (@_prarku7)Photo by प्रर्कु (@_prarku7)Photo by प्रर्कु (@_prarku7)Photo by प्रर्कु (@_prarku7)Photo by प्रर्कु (@_prarku7)
पहिलो पटक गल्ती "अंजान" दोस्रो पटक गल्ती "बेइमान" र बारम्बार गल्ती गर्ने मान्छे "सैतान" समान हुन्छ!
124
1,502
6
1,675
बोल्न नखोज्नेलाई नि बोलाउन मन लाग्छ छ्या कस्तो म # मतलबि
6
427
नमस्कार beautiful & handsome टुइटे आदरणीय महोदय हरु😍
4
13
888
ढोरपाटन तिर कोहि छ भने भेटौ ल आज
245
ए खरानी जिन्दगी ~देउसिरे ए केही गर्न नसक्या~देउसिरे ए दोस जति मलाई ~देउसिरे ए क्यारम् खै मैले~देउसिरे 😢
2
8
671
म नि अब अरुजस्तै मतलबी हुनुछ अब😌
2
7
626
दुख र अप्ठ्यारो पर्दा अहिले पो डुङ्गा भएको छु यस्तै मेरो छोझो पनलाई कमजोरी ठान्छौ भने म पनि ढुङ्गा भइदिन्छु..!
3
549
अरुले मलाई हेर्ने नजरले उनिहरुलाई हेर्न थाले भने तिनिहरुको हैसियत झताछुल्ल हुनेछ😌
3
11
804
अरुको खुसी खोज्ने मान्छे सधै एक्लो हुन्छ😢
2
9
738
क्या पीडा दिइराछ समय र परिस्थितिले
1
7
801
आसा गरौँ निराश बनाउछ समयले! सपना नदेखौँ जिउँदो लास भएर पनि के जिउनु यार😊
2
16
848
मायामा यति धेरै नाटक किन गर्छ मान्छे साच्चै 🙄
1
1
7
913
आफ्नो रहर र खुसि बिर्सेर अरुलाई खुसि दिने मान्छे को आँसु अध्यारो रात र सिरानीले मात्रै बुझ्छ..😢
5
15
933
साह्रै एक्लो महसुुस हुदैछ किन किन...!😢
1
4
15
974
समय र सम्बन्धको कदर नगरेपछि बिश्वास र साथको बेवास्ता भएपछि आखिर् के हुन्छ अन्यमा उहीँ ..!
8
32
1,120
दशैँ रमाइलो त उहीँ बालापनमा थियोे गोजिमा सुक्को नभएपनि खुसीले छितिज छुन्थयो😊
1
4
20
1,052
यो सम्झने मन छ म बिर्सु कसरी ...!😢
1
9
962
उसलाई मुया लाग्देन त के भो मलाई त लाग्छनि 😢बोलाउछ कि बोल्छकि भनेर यता अाउछु😘
274
एउटा लत हुन्छ अनि अर्को कुलत यी दुबैले जिन्दगी घर न घाटको बनाउछ! #शुभ_रात्री 🙏
3
10
19
1,158