Arnico Panday अरनिको पाँडे (@arnicopanday) header
Arnico Panday अरनिको पाँडे (@arnicopanday) profile picture

Atmospheric scientist, educator, policy advisor. Central Committee Member, RSP. Former Member, National Planning Commission. Posts = Personal opinions.

Nepal
Joined March 2010
Photo by Arnico Panday अरनिको पाँडे (@arnicopanday)Photo by Arnico Panday अरनिको पाँडे (@arnicopanday)Photo by Arnico Panday अरनिको पाँडे (@arnicopanday)Photo by Arnico Panday अरनिको पाँडे (@arnicopanday)Photo by Arnico Panday अरनिको पाँडे (@arnicopanday)Photo by Arnico Panday अरनिको पाँडे (@arnicopanday)Photo by Arnico Panday अरनिको पाँडे (@arnicopanday)Photo by Arnico Panday अरनिको पाँडे (@arnicopanday)Photo by Arnico Panday अरनिको पाँडे (@arnicopanday)Photo by Arnico Panday अरनिको पाँडे (@arnicopanday)
Arnico Panday अरनिको पाँडे retweeted
BREAKING — Germany’s government spokesperson says Berlin isn’t likely to comply with ICC warrant for Netanyahu "I find it hard to imagine that arrests could be made in Germany on this basis", Steffen Hebestreit told reporters. Via @vonderburchard
444
618
885
2,387
3,072,598
Arnico Panday अरनिको पाँडे retweeted
(3/n) After they were done with river bed, there were multiple stones mines on the slopes right above the road posing great risk, many of those sites are now being reported as landslides, no they are not. @arnicopanday @party_swatantra @SumanaShrestha anyone willing to speak?
1
2
2
2,228
Arnico Panday अरनिको पाँडे retweeted
भ्रष्ट ढोंगी चोरहरू @kpsharmaoli @SherBDeuba र @cmprachanda लाई सडकमा घिसारेर सुली चढाउॅदा मात्र देश त्यसपछिको १० बर्षमा सहि दिशामा फर्कने देखियो… लुट्न सके लुट कान्छा #Nepal मै छ छुट! @DahalTbd @Vijaykumarko @arnicopanday @thapagk @bishwaprakash77 #BananaRepublic @BhimRawal179
यो चैं नख्खु खोला नै सारेर बनाइएको अस्पताल मेडिसिटीको कुरा - केही वर्षअघि जहाँ खोला बग्थ्यो, त्यहाँ अहिले अस्पतालको मुख्य बिल्डिङ छ । अहिलेको बाढीमा अस्पताल डुबानमा पर्न गयो ! himalkhabar.com/news/143038
1
2,248
Arnico Panday अरनिको पाँडे retweeted
२५ वर्षअघि सचिवबाट राजीनामा गरेर बाहिरिएपछि मसितको अन्तर्वातामा @PokharelBhojraj ले भन्नुभएको थियो- विद्यमान अवस्था यथावत रहे कर्मचारीतन्त्रको मृत्यु अवश्यंभावी छ कर्मचारीतन्त्र यो २५ वर्षमा कहाँ पुग्यो?सरसित भेटेर सोध्न मन लागिरहेको थियो। उत्तर त मुख्यसचिवले पो दिनुभयो!
मुख्यसचिव अर्थात् स्थायी सरकारका प्रमुख एकनारायण अर्याल काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न ठाउँमा बाढीपहिराे र डुबानले जनधनको क्षति भइरहँदा (असाेज ११ गते शुक्रबारदेखि १३ गते आइतबारसम्म) पञ्चेबाजासहित बधाई तथा शुभकामना थापिरहेका थिए। समाचार: ekantipur.com/news/2024/09/3…
4
1
7
2,402
Arnico Panday अरनिको पाँडे retweeted
गृहमन्त्रीले केही गरेन भनेर आलोचना गर्नेहरुको लागि : १. उहाँले चिन्ता व्यक्त गर्नु भएको छ २. उहाँले समवेदना दिनु भएको छ ३. उहाँले पत्रकार सम्मेलन गर्नु भएको छ ४. उहाँले राहत दिन्छु भन्नू भएको छ ५. उहाँले घाइतेको स्वास्थ लाभको कामन गर्नु भएको छ । ६. समग्रमा उहाँ गम्भीर हुनुहुन्छ
46
51
12
357
19,309
Arnico Panday अरनिको पाँडे retweeted
Replying to @gbudhathoki
यस्तो राम्रो काम गरेका रचन हाम्ले नदेखेर रैछनि 👇👇
2
1
17
1,534
Arnico Panday अरनिको पाँडे retweeted
Instead of a bloated ceremonial Nepal Army & Armed Police Force we need to reduce their size and have a well trained & equipped 10,000 strong search & rescue team - around 1,400 strong for each province.
This is beyond disgusting! People DIED waiting for help in Nakkhu, Lalitpur, and the rescue teams were nowhere to be fing seen! What kind of worthless system lets this happen? Get your s together before more innocent lives are lost! #NepalFloods #AbsoluteFailure
4
5
2
82
5,233
Arnico Panday अरनिको पाँडे retweeted
नेपालको विश्वविद्यालयमा विद्यार्थीलाई दलगत राजनीतिमा आबद्ध गराउन सपथ खाएर उता हार्वर्ड र कोलम्बिया विश्वविद्यालयमा हाम्रा प्रधानमन्त्री ओलीज्यू सम्बोधन दिन लाग्नु भएको छ। न्यू योर्क र बस्टनमा हुनुहुने सबैले गएर सुन्नुहोला है। अनि मेरो तर्फबाट एउटा प्रश्न पनि सोधिदिनु होला - नेपाल फर्किएर आएका युवालाई तुच्छ व्यवहार गर्ने, देशलाई पुरुषको मात्र हो, महिलाको त माइत हो भन्ने व्यक्तिले कुन नैतिक धरातल देखि फर्क भन्ने हो ?
61
126
25
571
46,673
Arnico Panday अरनिको पाँडे retweeted
केपी ओलि बिरुद्द अमेरिकामा नाराबाजी ,कार्यक्र्म सबै स्थगित सुरक्षाको दृस्तिकोणले भनेसी अमेरिकामै लुक्न पर्ने भए नेपालमा फर्केपछी के होला ?🤔🕵️🕵️🕵️
72
98
31
418
45,821
Arnico Panday अरनिको पाँडे retweeted
सरकारले संसदीय समितिको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। यो अत्यन्तै स्वागत योग्य निर्णय हो । गोर्खा मिडिया को बिषयले पाउनु पर्ने भन्दा बढी चर्चा पाए पनि हाम्रो यो समितिले ४० वटा सहकारीहरुको अध्ययन गरी - ८७०० करोड जति रकम सहकारी सञ्चालकहरु मार्फत अपचलन हुन गएको तथ्य भेटाएको छ। यो समितिले सबै सहकारी नहेरेकलाे यो रकम यसभन्दा निकै बढी हुन सक्छ । संसदीय समितिले सरकारलाई - बलियो नियमनको लागि तीन महिमा भित्र सहकारी प्रधिकरणको स्थापना, सहकारी कर्जा सुचना केन्द्रको व्यवस्था, रु ५ लाख सम्म बचत बिमा, कर्जा असुली न्यायधिकारण, समस्यामा परेका सहकारीको सम्पतिको चुस्त र छरितो व्यवस्थापन गरी वचतकर्ताको रकम फिर्ताको प्रवन्ध, बचतकर्ताको वचत रकम फिर्ताको लागि नेपाल सरकारको नीति तथा कार्यक्रममा समेटिएको रू ५ लाख सम्मका वचतकर्ताको रकम फिर्ताको लागि सुनिस्चितता गर्न लगायत ‍झण्डै ५० वटा सुझावहरु दिएको छ। कानूनमा भएर पनि कार्यान्वयन नभएर सहकारी क्षेत्रको यो बेथिति भएको हो। आाशा छ नेपाल सरकारले यी सबै विषयलाई यथा सिघ्र कार्यान्वयनमा लानेछ र बचतकर्ताहरुले वचतको रकम फिर्ता पाउने वातावरण बन्ने छ।
52
48
8
517
74,283
Arnico Panday अरनिको पाँडे retweeted
Shame, India's Mr. Modi ! Shame Nepal's Mr. Oli ! For abstaining on UN General Assembly resolution supported by almost the entire Global South, including Bangladesh, Bhutan, Maldives, Pakistan and Sri Lanka, demanding that Israel end its occupation of Palestinian territories.
#BREAKING UN General Assembly ADOPTS resolution demanding that Israel “brings to an end without delay its unlawful presence” in the Occupied Palestinian Territory, and do so within 12 months Voting result In favor: 124 Against: 14 Abstain: 43
15
61
3
140
13,901
Arnico Panday अरनिको पाँडे retweeted
The Israeli terrørists are destroying roads in West Bank out of pure sadism. It was never about Hmas.
2,316
19,443
867
40,710
2,745,942
Arnico Panday अरनिको पाँडे retweeted
संसद सचिवालयको वेब्साइटमा अपलोड गरिएको धितोपत्र ऐन संशोधन विधेयकको metadata हेर्ने हो भने - सो pdf एउटा ल फर्मको नाम देखाउँछ। कुनै पनि प्राइभेट ल फर्मले नेपालको कानून बनाउन भूमिका खेल्न सक्छन् कि सक्दैन - के सरकारले outsource गरेको हो? हो भने किन गरेको? कुन दायरामा बसेर? के मन्त्रालयको विज्ञता नभएकाले की कुन कारणले? यदि outsource हो भने आवश्यक कागजात भने उपलब्ध हुनुपर्छ। हैन भने एउटा अमुक ल फर्मले नेपालको कानून बनाउँदा कसरी विश्वस्त हुने की यसमा प्राइभेट कम्पनीका लागि कुनै loopholes राखिएको छैन भनेर? की त्यो Microsoft word त्यही ल फर्मको नाममा register मात्र गरेको हो?
51
157
14
840
41,665
Arnico Panday अरनिको पाँडे retweeted
An MIT grad & Citibank financial trader & analyst. Vs SLC pass & Lalita Niwas land trader.
यदि वाद नीतिमा परिणत नहुने हो भने राजनैतिक पार्टीको वादको औचित्य के होला त? धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ अत्यन्तै महत्त्वपूर्ण विधेयक हो तर यसको जटिलतालाई सरकारले बुझे जस्तो लागेन मलाई। म वास्तवमै निकै जान्न इच्छुक थिएँ की एउटा मार्क्सवादको धारण बोकेका अर्थमन्त्रीले पुँजी सम्रक्षणलाई कसरी हेर्नुहुन्छ भनेर तर मन्त्रीज्यू भन्नुहुन्छ यो कुनै वाद वा विचारधारासँग जोडिदैन भनेर। व्याख्यात्मक रुपमा भन्दा, यो विधेयकले लगानीकर्ताको सुरक्षाकालागि (default) कोषको व्यवस्था गरेको छ। तर कति रकम भनेर भनेको छैन। बैङ्कमा हाम्रो savings, डिपोजिट गरेको रकमको नेपाल सरकारले ५ लाख सम्मको दायित्त्व लिएको छ। श्रमिक वर्ग, जसले जीवनभरको कमाई जोगाएर fixed deposit मा राखेर ब्याजले जीवान गुजारा गर्नुहुन्छ, वहाँको ५ लाखको सुरक्षा गर्नुहुन्छ तर अब लगानीकर्ताको भने कति पुँजीको सुरक्षा गरिदिनुहुन्छ होला? वहाँको मार्क्सवादको सिद्धान्तलाई नीतिमा कसरी परिणत गर्नुहुन्छबारे जिज्ञासु थिएँ। त्यसो त यदि वाद नीतिमा परिणत नहुने हो भने राजनैतिक पार्टीको वादको औचित्य के होला त? मेरा धारणा र प्रश्न यहाँले भिडियोमा हेर्नसक्नुहुनेछ। तर मन्त्री भैसकेपछि मैले के थाहा पाएँ भने संघीय संसद सचिवालयले सम्बन्धित मन्त्रीलाई नसोधी सदनको एजेण्डा बनाउँदैन। केही दिन, महिना, सांसदलाई पढ्न दिऔं, जनतालाई बुझ्न दिऔं भन्न बकाइदा पाइन्छ। १० दिनमा दर्ता गराएर सदनमा टेबुल गराउने निर्णय स्वयम् मन्त्री कै हुन्छ। जनतालाई नाझुक्याम् न है।
11
20
2
120
14,244
Arnico Panday अरनिको पाँडे retweeted
If ISIS did this we would all be appropriately outraged. This building was far older than Notre Dame. Why are we enabling this?
BREAKING: The Israeli army destroyed the historic Grand Mosque in Khan Younis, Gaza.
655
35,222
199
139,496
3,098,170
Arnico Panday अरनिको पाँडे retweeted
तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको पालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भ्रष्टाचार भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ राष्ट्रिय सभामा दर्ता गराएको हो । भाषणमा जुनसुकै कालखण्डको फाईल खोल्छु भन्ने तर नीतिमा पाँच वर्षको हदम्याद राख्ने यो कस्तो दोहोरो चरित्र हो? र कुनै पनि organized crime को अनुसन्धान लामो हुन्छ, प्रमाण जुटाउनै वर्षौं लाग्छ। यसकारण पनि यो पाँच वर्षको हदम्याद जायज छैन। उत्तिकै महत्त्वपूर्ण कुरा भनेको “नीतिगत भ्रष्टाचार” हो। तल्लो स्तरमा वा मन्त्रीस्तरीय नै गर्नुपर्ने निर्णय समेत मन्त्रिपरिषद् पुर्याएर अख्तियार छल्न “नीतिगत निर्णय” गर्ने प्रवृत्ति व्याप्त छ। नीतिगत निर्णयको परिभाषा यसै ऐनमा छर्लंग हुनुपर्छ। पूर्व सचिव शारदा प्रसाद त्रितालले लेखेका छन्: “उदाहरणको लागि ललिता निवासको जग्गा सम्बन्धी विभिन्न निर्णयहरुलाई लिन सकिन्छ । कुनै जग्गामा मोही छ कि छैन भनेर निर्णय गर्ने अधिकार कानुनले जिल्ला भूमिसुधार कार्यालयलाई दिएकोछ तर ललिता निवासभित्रको जग्गा, जहाँ कहिल्यै मोही थिएन, त्यही ठाउँमा मोही कायम गर्ने कार्य मन्त्रिपरिषदले गर्यो, जुन सिधै भ्रष्टाचार हो । यो कानुन मिचेर गरिएको निर्णय हो तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नीतिगत निर्णय भनेर मन्त्रिपरिषदका पदाधिकारीलाई उन्मुक्ति दियो ।” यस्ता उदाहरण थुप्रै छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विगतका हरेक प्रतिवेदनमा लेखिएको छ “आयोगले विगतका वार्षिक प्रतिवेदन मार्फत मन्त्री परिषद्मा पेश गरिने नीतिगत निर्णयहरुको स्पष्ट परिभाषा र व्याख्या गरि नीतिगत र प्रशासनिक निर्णयको सीमा निर्धारण गर्नुपर्ने सुझाव दिँदै आएको पनि कार्यान्वयन भएको देखिंदैन।” पटक पटक यही कुरा कहिले सम्म लेख्नुपर्ने हो? न त यो विधेयकले नीतिगत निर्णयको परिभाषा समेटेको छ न त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ ले नै समेटेको छ। हो, पाँच वर्षको हदम्याद हटाउन महत्त्वपूर्ण छ तर जबसम्म नीतिगत निर्णयको परिभाषा स्थापित हुँदैन भ्रष्टाचार संस्थागत नै भईरहन्छ । त्यस्तो अवस्थामा यो हदम्याद नहुनुको पनि औचित्य हुँदैन। Video source: Nepal One HD
42
126
7
749
31,777
Arnico Panday अरनिको पाँडे retweeted
Geohazard/climate hazards such as GLOF are part of life in Khumbu, Everest region. How we mitigate such hazards is of utmost importance now more than ever. We have been seeing this since the 80s or b4. #Thame #GLOF, #Nepal. Stay safe and alert. #Climatehazard #Geohazard #flood
1
16
2
50
5,616
Arnico Panday अरनिको पाँडे retweeted
She absolutely nailed it! 👏
109
174
68
696
134,979
Arnico Panday अरनिको पाँडे retweeted
कोशिश गरे सम्भव हुन्छ। हाम्रो सरकार र दलहरुलाई अरुको इशारा नकुरिकन नेपाली स्वाभिमानको आडमा इजराइल देशको मान्यता खारेज गर्ने चेतावनी दिनु पर्यो। यति धेरै फिलिसटिनी बालबच्चा र निर्दोष नागरिक मारिसके नेतन्याहूले। NEPAL,YOU ARE EMPOWERED ENOUGH - DE-RECOGNISE ISRAEL FOR ITS GENOCIDE.
35
8
6
77
11,834
Arnico Panday अरनिको पाँडे retweeted
Call from Colombo, Dhaka and Kathmandu for an end to Indian interference - The DMN News | Breaking News, Live Updates, Analysis from Nepal thedmnnews.com/call-from-col…
5
12
2
58
4,796