Pinned Tweet
थोपा ,थोपा बटुलेर समुन्द्र बनाउन सकिन्छ तर थोपा, थोपा झिकेर समुन्द्र रित्याउन सकिदैन । देश भक्ती पनि त्यस्तै हो ।
नेपाल बिग्रेको नेपाली हरु ब्यक्ति बादी हुनाले हो।
कुनै अमूक ब्यक्तिलाइ देउता जस्तो मान्ने र उ आएपछी त देश स्वर्गै जस्तो बनाउछ भनेर हस्किने ।
अनि कुनैलाइ राक्षस जस्तै ठान्ने र सबै बर्बादिको कारण त्यही हो भन्ने ।
बिचार , दर्शन लाई मानओ तोरि गाँडा हो , न कि नाक मुख हल्लाउने लाई । – at Nepal
घण्टी को प्रमाणपत्र धारी हुन् भने इनम सापकोटा सामान्य तारेखमा रिहा हुने पक्का छ ।
( लेखेर राख्नुस् ) – at Nepal
भाकल गर्ने मन्दिर नेपालमा जति पनि छन् -
पाल्पाको भैरब , अर्घाखाँची को सुपा देउराली , सुदुर पश्चिमको बडिमालिका , पूर्बको पाथिभरा ।
तर ` सुपर म्यान ´ लाई भारतमा भाकल गर्नु पर्ने अबस्था किन आयो होला ? – at Nepal
खैन्द्रे जस्तो घटिया सांसद लाई काखी च्याप्ने रास्वपा कति शुद्ध र सुशासन चाहने पार्टी हो - छर्लङ्ग भयो ।
रज्यको सर्बोच्च निकायमा बिराजमान शासक ले कालो पहिरन गर्नु अशुभ र अलच्छिन हुन्छ भनेर शाष्त्रमा उल्लेख भएको रहेछ।
देशमा एक पछि अर्को बिपद आइलाग्नुले यसलाइ पुष्टि गरिसक्यो।
( चाकर हरु गाली गर्न तम्सी सके ) – at Nepal
हिजोका नेता बोल्दा - भाषण गरेर देश बन्दैन भन्थे ।
आज बालेन बोल्दा - वाह , क्या भिजनरी नेता , दमदार भाषण भन्दै शेयर गर्दैछन्।
नसकिने भो , ई चिल्लो घस्ने हरु संग ! – at Nepal
एमालेमा केवल ओलिलाइ भगवान मान्ने भनेका केहि नेता मात्र हुन्।
झण्डै ९०% कार्यकर्ता एमालेको झण्डा र सूर्य चिन्हलाई आदर्श मान्छन्। – at Nepal
ए साङ्लो ब्रो, हजुर !
आफूले खाने चिया महगो भएको कुरा संसदमा वाक्नु भयो, तर जनताले २५/२६ थरिका औषधि सित्तैमा पाउने स्वास्थ्य चौकिमा अहिले सिटामोल बाहेक कुनै औषधि छैन।यो कुरा कहिले बोल्नुहुन्छ ? – at Nepal
सुरुङ्ग भित्र पचासौं दक्ष प्राबिधिक युबाहरु अकालमा मर्नु परेको घटनाको कुनै चर्चा छैन।
रोनाल्डो हात्ती मरेको कुराले संजाल भरिएको छ ।
धिक्कार छ । – at Nepal
राजधानी प्रवेश गर्ने बाटोको २०० मिटर १५ दिनमा पनि तयार गर्न नसकेपछी तिम्रा फोस्रा धाक हरु सबै घाममा सुकाइदिए हुन्छ ।
लाचारी महशुस गर , क्षमा माग - नेपाली जनता संग । – at Nepal
त्यो ग्रीन आर्मी जस्तै एउटा ` बाहुन आर्मी ´ खोलम्।
पोसाक - धोतिपाटा , भोटो , टाउकामा टुप्पी !
एकुन्टा बाँकुरे छाता थामाइदिम् र निकालम् परेड !
के फरक पर्छ र ,जात्रा त चलेको छ , देशमा । – at Nepal
9
382
खुला आकाश मुनि आएपछी राम्रो संग सास फेर्न नपाउदै प्रश्न सोध्नेको धुइरो !
एकछिन धैर्य गर्न पनि छैन।
यस्ता बकम्फुसे मिडिया त संसारमै छैनन् होला । – at Nepal
बालेन सरकारको मुस्ताङ भ्रमण र फितलो कुटनितिले हावा खायो ।
चिनले तातोपानी नाका बन्द गर्यो रे !
झन बिपद थपिने भो , मर्का जनतालाइ । – at Nepal
5
24
1,435
शबको ब्यबस्थापन गर्ने भन्दै बर्ड फ्लू लागेका कुखुरा लाई जस्तै खाडल खनेर पुरेको देख्दा मन बिग्रीयो।
तिनका आफन्त हरु कुन जंगल वा चहुरमा राहतको पर्खाइमा होलान् ।आफ्ना मान्छेको शब पहिचान गर्न आउन सक्ने अबस्था छैन ।
मानवीय समबेदना को ख्याल गरौं । – at Nepal
उपद्रो र विध्वंस गरेर सत्तामा पुग्दा अर्को प्राकृतिक बिपद आइलाग्यो।
यो पनि एल्गोरिदम जस्तै भयो।
अब तँ म नभनेर सबै मिलेर बिपद ब्यबस्थापन तिर लागौँ।
pray for victims . – at Nepal
