Happy World Heart Day ❤️
Our heart is heavy with sorrow seeing the catastrophic floods tearing through Kathmandu and around. The damage is severe and truly heart-wrenching. During these challenging times, we need to have stronger hearts than ever before.
This #WorldHeartDay, let’s acknowledge that a strong heart goes beyond just beating; it also remains resilient during tough times.
म मेरो देश माथि गर्व गर्दछु
मुटु नै पोखि मायाको रङ्ग भर्दछु
youtu.be/y49xLmBsFLs?si=ti-c…
संविधान दिवसको सुखद एवं ऐतिहासिक अवसरमा देश-विदेशका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हामी सबै एक सूत्रमा आवद्ध भई समृद्ध नेपालको निर्माण गर्न सकौँ भन्ने कामनासाथ हार्दिक बधाई अर्पण गर्दछु। सबै नेपालीको जय होस् !!
Basant Chaudhary retweeted
डिजीटल भुक्तानीमा अतिरिक्त शुल्क राख्ने अनि डिजिटल नेपाल खोज्ने???
खबरदार!!!!
नेपाली हिन्दु महिलाको महान चाड हरितालिका तीजकोे विशेष अवसरमा समस्त दिदीबहिनीहरूलाई सुख, शान्ति सुस्वास्थ्य, एवम् दिर्घायुकोे हार्दिक मंगलमय शुभकामना !!
13
479
कुशेऔँशीका अवसरमा प्रात: स्मरणीय पूज्य बुबाप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै विश्वका तमाम पिताजीहरूको सुख तथा सुस्वास्थ्यको कामनाका साथ हार्दिक नमन गर्दछु !
1
32
1,071
कोहि एकले सबैलाई एक पटक धोका दिन सक्ला, सबैले सबैलाई लामो समयसम्म धोका दिन सक्लान, तर कोहि एकले सबैलाई सधैलाई धोखा दिन भने असम्भव छ !!
शुभरात्रि !!
देशमा अहिले नेपाल भूमि पनि कोलकाता बन्ने स्थिति सिर्जना हुने भविष्यवाणी नेतादेखि कार्यकर्तासम्म, मन्त्रिदेखि संतरीसम्म, टाठोबाटोदेखि सोझोलाटोसम्म, जान्नेदेखि नजान्नेसम्म, सबले गरिरहेका छन् । पहिले नेपाललाई कोलकताको स्तरमा त पुगाऔ अनि बाकि कुरा पछी गर्दै गरौला । तल दिईएको विवरण हेरौ र आफै तय गरौ ।
कुल राष्ट्रिय उत्पादन (GNP): (२०२३ अनुमान)
कोलकाता: GNP करिब $३.५ ट्रिलियन
नेपाल: GNP करिब $३६ बिलियन
प्रति व्यक्ति आय: (२०२३ अनुमान)
कोलकाता: प्रति व्यक्ति आय करिब $२,३७९
नेपाल: प्रति व्यक्ति आय करिब $१,१५५
रोजगारी दर: (२०२३ अनुमान)
कोलकाता: रोजगारी दर करिब ८५%
नेपाल: रोजगारी दर करिब ६८%
दुई भाई आगो बाल्ने, एक भाई आगोमा घिउ थप्ने अनि स्वाहा स्वाहा गर्ने दुई भाई “मौनं सर्वार्थ साधनम”। सबैको जय होस् !
10
1,463
नेपालमा टिकटक प्रतिबन्ध हटाउने निर्णय: कानुनी, सामाजिक, वा राजनीतिक मुद्दा?
गत वर्ष नेपाल सरकारले टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय गर्दा राष्ट्रिय कानून उल्लङ्घनको आरोप खेप्यो। अभिव्यक्ति स्वतन्त्रतालाई केन्द्रमा राखेर सो निर्णयले व्यापक बहस उत्पन्न गराएको थियो। साँच्चै, टिकटिक प्रतिबन्ध कानुनी, सामाजिक वा राजनीतिक कुन आधारमा गरिएको थियो भन्ने विषयमा विभाजित विचारहरू सतहमा आएका थिए। र, आइरहेका पनि छन्।
हरेक विषयमा राजनीति देख्ने केही राजनितिक गुरुहरुको दृष्टिबाट हेर्ने हो भने, यो निर्णय हाम्रो छिमेकी मूलुक भारतलाई खुशी पार्नको लागि गरिएको थियो, किनकि टिकटक चिनियाँ उत्पादन हो। यद्यपि, यस दाबीलाई समर्थन गर्ने कुनै ठोस प्रमाण छैन।
टिकटकले नेपालको सामाजिक संजालका लागि तोकेको नियमको पालना गर्न सहमति जनाएको भन्दै वर्तमान सरकारले टिकटक माथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ। तर यो सकल परिघटनाका वृत्तमा भने केही महत्वपूर्ण र गम्भिर प्रश्नहरु भने छन्।
–के प्रारम्भिक प्रतिबन्ध वास्तवमै कानुनी रूपमा जायज थियो?
–के टिकटकको अत्यधिक प्रयोग र यसको विवादास्पद सामग्रीहरूले सामाजिक मूल्य मान्यतालाई विथोली राखेको थियो?
–के यो निर्णय नेपालको भारत र चीनसँगको सम्बन्धको सन्दर्भमा राजनीतिक भावले प्रेरित थियो?
समाजको एक वर्ग टिकटकमा पस्किने सामग्रीबाट असन्तुष्ट छ। यसले टिकटकलाई समाजिक मूल्य मान्यताहरूविरुद्धको प्रहारको रूपमा लिन्छ। यही वर्गको सामाजिक दवावले पनि सरकारको अघिल्लो निर्णयमा प्रभाव पारेको हुनसक्छ। यद्यपि, प्रतिबन्ध हटाउने हटाथको निर्णयको पछाडी अन्य कारकतत्वहरू हुनसक्ने सङ्केत पनि त्यत्तिकै छन्।
यो विषयलाई राजनीतिक चस्माबाट हेर्ने हो भने यहाँ केही गम्भिर प्रश्न खडा हुन्छ। के टिकटक माथी लगाइएको प्रतिबन्ध र तत्पश्चात प्रतिबन्ध हटाउने निर्णय वस्तुपरक थियो? के तिनीहरू राष्ट्रको हितमा थिए, वा बाह्य दबाबहरूले प्रभावित गरेका थिए?
यत्ति चाहिँ के भन्न सकिन्छ भने– टिकटक फुकुवा अनुक्रम नेपालको जटिल भूराजनीतिक सम्बन्धलाई सन्तुलनमा राख्नको लागि गरिएको रणनीतिको हिस्सा हुनसक्छ। किनभने, चीन र भारत दुवै बलिया खेलाडी भएको मैदानमा, हाम्रो जस्तो सानो मूलुकले गर्ने हरेक निर्णयले ठूलो राजनीतिक अर्थ राख्ने गर्दछ। यस्ता कुनैपनि निर्णयहरू पछाडि रहेका मूल कारणलाई गहिरो विश्लेषण गर्न आवश्यक हुन्छ। खोजिएका सबै प्रश्नहरूको उत्तर स्पष्ट नहुन सक्छ, तर तिनीहरूलाई बुझ्न खोज्नु जरूरी छ। यस्ता आम मानिसको चासोको विषयमा गरिएको निर्णय प्रक्रियाको पारदर्शिता र उत्तरदायित्व महत्वपूर्ण हुन्छ। त्यसैले यस्ता विषय अहम् चासोका विषय हुन्।
I am deeply shocked by the tragic news of a bus accident in Marsyangdi involving Indian passengers, which claimed the lives of 20 individuals. This recurring type of incident has drawn the attention of the global community and sparked a debate on whether Nepal is a safe destination for road travel.
I offer my heartfelt condolences to those who lost their lives in the accident. I also extend my best wishes for the swift recovery of all the injured passengers and express my sympathies to the families of the deceased. I urge the Nepalese government to intensify the search efforts for the missing passengers.
@hello_sarkar @PM_nepal_ @IndiaInNepal @NavitaSrikant
@Arzuranadeuba @MofaNepal
#NepalBusAccident #MarsyangdiTragedy #RoadSafety #NepalRoadSafety #PrayersForVictims #NepalGovernment #SearchAndRescue








