GP BHATT🇳🇵 (@bhatta_gp) header
GP BHATT🇳🇵 (@bhatta_gp) profile picture

एक देशभक्त नेपाली। 🇳🇵 🇳🇵 ❗❗❕

Nepal
Joined April 2021
Photo by GP BHATT🇳🇵 (@bhatta_gp)Photo by GP BHATT🇳🇵 (@bhatta_gp)Photo by GP BHATT🇳🇵 (@bhatta_gp)Photo by GP BHATT🇳🇵 (@bhatta_gp)Photo by GP BHATT🇳🇵 (@bhatta_gp)Photo by GP BHATT🇳🇵 (@bhatta_gp)Photo by GP BHATT🇳🇵 (@bhatta_gp)Photo by GP BHATT🇳🇵 (@bhatta_gp)Photo by GP BHATT🇳🇵 (@bhatta_gp)Photo by GP BHATT🇳🇵 (@bhatta_gp)
होलिको रङ्गमा होइन प्रेमको रङ्गमा रङ्गिन मन छ मलाइ🧐❤️
14
सकेसम्म लव नगर, यदि गर्ने नै हो भने म संग गर.......! 😁🤣
1
22
14
मन पराउने हजार भेटिन्छन तिमी जीवन भर साथ दिने रोज्नु !! #शुभदिन🌞☕️🍵❣️
1
15
love yourself and be proud of everything you do even your mistakes, because even mistakes mean you're trying to best👉🙃💛
16
हार्दिक श्रद्धाञ्जली ति गल्तिहरु लाई, जुन गल्ती मा म कुनै दिन मुस्कुराउदै हिड्ने गर्थे😌 #HappyNewYear2023
1
21
आजको जमानामा केटिलाइ यस्तो केटा चाहिएको छ जस्को #future राम्रो होस अनि केटालाइ यस्तो केटि चाहिएको छ जस्को #past राम्रो होस!
1
जिनकी सबसे बनती है ना.. वो भरोसे के लायक नहीं होते..
1
नहेर मलाई त्यसरी... माया बस्ला है बेस्सरी....❤️ #भुनेर_कसलाई_भन्नु
1
Msg मा नबोले पनि post मा React त गर्देउ कम्सेकम तिमी जिउदै छौ भन्ने त थाहा हुन्छ😜🤭
दुनियाँ लाई छोडनुहोस पहिला उसलाई खुशी राख्नुहोस! जसलाई तपाई सधैंभरि ऐनामा देख्नुहुन्छ!!❤️ #शुभ_प्रभात
Disagreements are fine, disrespect is not.
1
अभाब र घाउ लाई लुकाएर राख्नुस..! तमसुक बोकेका साहु र नुनचुक बोकेका आफन्त हरु जिन्दगीको हरेक मोड मा भेटिनेछन।
"जित्नलाई बोल्नै पर्छ भन्ने छैन जित्छन उहीँ जो मौनता र संयमताका प्रत्येक पाइलाहरु दरिलो बनाउदै जान्छन"।🙏🥰❤️
2
जिन्दगी चरा जस्तै उडिरहेको बेला असफलताहरु हिजो आज गुलेली लिएर लखेट्ने गर्छन ।
3