हगि
डिफ्याक्टो प्रधानमन्त्री बनेर देश चलाइरहेका प्रमुख सल्लाहकार भनिएका कुमार बेनका विवादित र गैरकानुनी गतिविधिहरूमाथि छानबिन खोई?
डन सुधनको अस्वाभाविक धन र चिप्ला ढिपी अर्यालको धन माथिको र्याल (आर्थिक लेनदेन)को विषयमा उठिरहेका प्रश्नहरूको जवाफ कसले दिने?
सुकुम्वासी समस्याको दीर्घकालीन समाधान र भोटेकोसी लगायतका राष्ट्रिय सरोकारका विषयमा किन हो यस्तो रहस्यमय मौनता? यो प्रश्न कस्ले गर्ने?
'इनम' भनिने पात्र को हो, के हो? उनको श्रीमतीले मानव अधिकार आयोगमा दिएको उजुरी त झन् निकै गम्भीर पो छ! उक्त व्यक्तिलाई झण्डै ३ महिनासम्म मुद्दा नै दायर नगरी थुनामा राख्दा कानुनी राज्यको उपहास भयो कि भएन ए अरुलाई कानुन पढाएर नथाक्ने चिप्लेहरु?
आफ्नो बिरोधी या प्रतिपक्षीलाई, कसैले फोनमा ठाडो रुपमा पोलेका भरमा च्याप्पै समाउँदै थुन्दै गर्ने, किन यसो गरेको भन्दा यसको कनेक्सन भ्रष्टाचारका ठुला ठुला फाइलहरुसंग छ र हामी ती फाइलहरु खोल्दैछौँ भनेर गफ दिनेहरू आज सुनकोसी मरिण र पासपोर्ट जस्ता भयानक ठूला प्रकरणहरूमा किन चुपचाप? कि यही हो चुपचाप-घण्टीछाप भनेको?
के यही हो त जनताले खोजेको सुशासन र परिवर्तन? यसैका लागि भदौ २३ र २४ मच्चाइएको हो? नख्खु जेल भत्काइएको हो?
आज १५ महिना भो वैधानिक रुपमा निर्वाचित संसदको हत्या गरेर लोकतन्त्रको नाममा कुशासनको ताण्डव नृत्य सुरु भएको।
यो बिचमा कति सुध्रियो देश? कति बदलियो शासन पद्धति? कति बढ्यो पारदर्शिता र जवाफदेहिता? कति घट्यो भ्रष्टाचार? कति भयो नियुक्तिमा पारदर्शिता र मेरिटोक्रेसीको सम्मान? आसेपासे पोस्ने काम कति रोकियो? जवाफ चाहियो जवाफ !! छ जवाफ?
सत्ताको आडमा प्रश्नहरूलाई दबाउन खोज्नु लोकतन्त्रको मर्म होइन, धर्म होइन र सच्चा लोकतान्त्रिकको त्यो धर्म पनि होइन। हिम्मत छ भने यी प्रत्येक प्रश्नहरुको तथ्यपरक जवाफ देउ, नत्र तिमीहरुले सक्ने भनेको या त सोसल मिडियामा ट्रोल गर्ने, निन्दा गर्ने, गाली गर्ने, धम्क्याउने र उस्तै परे कुनै फेक घटना क्रियट गरेर त्यसलाई (प्रश्न गर्नेलाई) समाउँछौँ भन्ने न हो !
याद गर, सचेत नागरिकले सधैँ तिम्रो मौन समर्थन गरिरहने छैनन् र १० जना सचेत नागरिक हुनु भनेको हजार जनाको फेसबुक समर्थन भन्दा कैयौँ गुणा भारी हो स्वेच्छाचारी सत्ताका लागि!
हेक्का राख्नु !🙏
22

हेक्का राख्नु !🙏 – at Nepal
B.Pathak retweeted
नेता भएपछी यत्तिको लाज,सरम,घिन पचाउन सक्नुपर्छ!धन्य छौ नेपाली यस्ता यस्ता नमुनाहरु नेता बनायौ!🤗
B.Pathak retweeted
परराष्ट्र मन्त्री मुन्सी खानाको मुन्सी हो ?? बालेनले प्रमबाट तुरुन्तै राजिनामा दिनुपर्छ।
B.Pathak retweeted
सहि,अब आफ्नै कप्तानको चस्मा खोलेर आँखामा आँखा जुधाएर जनताको बिचमा ल्याएर बहस गराउ हिम्मत भए!
जतिबेलै मास्क लगाउनेले डन्डीफोर,पोतो छोप्न लगाउछ!
जतिबेलै चस्मा आँखामा देखिने बेईमानी र लाचारी छोप्न लगाईन्छ!
दुब्लो ले सधैँ ज्याकेट लगाउन खोज्छ,होचोले हेल्मेट खोल्न मन गर्दैन!#साईकोलोजि
B.Pathak retweeted
धेरै नेपाली भेडाहरूलाई के लाग्दो रहेछ भने इन्डियाले मात्र नेपाललाई सहयोग गरेको छ, नेपालले इन्डियालाई के दिएको छ र ?
भेडाहरू,
नेपालले इन्डियालाई त्यति पानी दिएको छ, जुन पानी नपाए विहार र उत्तरप्रदेशको कृषि उत्पादन २५% पनि हुँदैन । नेपालको भागको पानी पनि उसैले उपभोग गरिरहेको छ ।
B.Pathak retweeted
होल्डिङ सेन्टरमा खाना लिएर जानेलाई पनि छिर्न नदिने र आफैं पनि राम्रो नदिने । गरिबमाथीको यो तहको अपमान गर्ने घण्टी साथीहरूलाई ती आँसुले पोल्नेछ!
B.Pathak retweeted
डीपी अर्याललाई पनि रास्वाहा पार्टी को वासिङ मेसिनमा हाल्ने त होला नि !😆
खगेन्द्र सुनार नि सफा भएर निस्किने बेला भयो होला अब !😆
B.Pathak retweeted
गृहमन्त्रीलाई चोख्याउने गोप्य प्रतिवेदन : हामी नेपालको ६० लाखमा मौन, उल्टै भन्छ– गैरकानुनी आर्जन देखिएन shilapatra.com/detail/199389
त्यहि त
नेपालले भारतसँगको सम्बन्ध सुधार्नु अनिवार्य छ। यसका लागि भारतीय शीर्ष नेतृत्वसँग आँखा जुधाएर भारतका नेपालसँग के–के माग र अपेक्षा छन्, तीमध्ये नेपालले के–के पूरा गर्न सक्छ र के सक्दैन भन्नेबारे स्पष्ट संवाद गर्न सक्नुपर्छ। नत्र सधैँ आलङ्कारिक कुरा र भारतका ‘पाल्सी’ कुराले अब काम गर्दैन।
भारतलाई ईपीजी (EPG) को प्रतिवेदनमा आपत्ति के हो? त्यो त खुलेर भन्नुपर्यो नि! नत्र आपसी सहमतिमा दुवै देशका प्रबुद्ध व्यक्तिहरू बसेर सर्वसम्मतिमा तयार पारेको प्रतिवेदन नै ग्रहण नगर्ने? अनि आपसी विश्वासको वातावरण कसरी बन्छ?
58

देश बनाउँछ भन्ने विश्वास राखेर गाडीमा समेत फोटो टाँसेर पूजा गर्थे। तर भारत गएर देशको हितविपरीत काम गरेको आरोप लागेपछि, आजदेखि यस्ता पात्र देशकै लागि कलंक हुन्!
B.Pathak retweeted
सुन्दा तितो लागे पनि यथार्थ यहि हो
चिनबाट फर्किएको टोलिको मुखबाट पनि सुन्न सकिन्छ 😀😀
B.Pathak retweeted
सापकोटालाई गैरन्यायिकरुपमा हिरासत राखिएको दाबीसहित जीवन रक्षाको माग गरिएको छ ।
baahrakhari.com/detail/50845…
B.Pathak retweeted
भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले गत सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ईपीजी पुरानो भएको र यसको औचित्य सकिएको भन्ने अभिव्यक्ति दिएका थिए । त्यसपछि परराष्ट्रले शुक्रबार मुख खोलेको हो ।
baahrakhari.com/detail/50843…
B.Pathak retweeted
पंचायत नै त देख्न भोग्न पाइएन तर आलीको शासन हुँदै बालेन्द्रको शासन हेर्दा जननिर्वाचित सरकारको सर्वसत्तावाद र मृदु निरंकुशता देख्न पाइयो। ड्याङ ड्याङ कानुन बनाएर फ्याट फ्याट विकास गर्न भोट दिएकाले आफ्ना सासंदलाई सोध्नू है, संसद किन बन्द छ? कति कानून बन्यो? के विकास भयो?
B.Pathak retweeted
एकजना सम्माननीय अर्का सरकारका सक्तिसाली वहालवाला मन्त्रीका ससुरा वा,
फाइल नहराएर के हुन्छ त?
यी अनुसन्धान अधिकृतको कुन कुन फाइल खुल्छ अब!!!
‘अहिले दुई मन्त्रीले रकम मलेसिया लैजान भनेर गरेको निर्णय नै फेला परेको छैन। अपराध लुकाउन सरकारी कागजात नै नष्ट गरेको हुन सक्ने आशङ्का छ,’ एक अनुसन्धान अधिकारीले भने।
मलेसिया श्रमिक ठगी प्रकरण : रामेश्वर र शेरबहादुरले निर्णय गरे, डीपी र शरतसिंहको पालामा पनि पठाइयो onlinekhabar.com/2026/11/206…