Roshan Bhattarai (@brtroshan) header
Roshan Bhattarai (@brtroshan) profile picture

PhD in Electrical Eng. Transmission Planner. Tweets are personal. बिदेशमा बसेर नेपालको चासो राख्ने आम नेपाली

Joined March 2010
Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)
प्रकृतिको नियम: बाल्यकाल:- समय छ, शक्ति छ तर पैसा छैन युवावस्था:- शक्ति छ, पैसा छ तर समय छैन बुढेसकाल:- पैसा छ, समय छ तर शक्ति छैन अत: प्रकृतिको कुनै बन्धन छैन त्यसैले प्रत्येक दिन हर्ष, उल्लास र खुशि साथ जीवन बिताउँ 🙏🙏🙏
1
12
72
सेतोपाटी @setopati र अनलाईन खवरलाई @Online_khabar सुधार्न सकिन्न हौ, समय खेर नफाल्नुस्, वहाँहरु मिसन गगनमा हुनुहुन्छ। बालेन-रवीको विकल्प गगन हुन र हुनुपर्छ पनि, तर यो २ भाईले भएको साख पनि खत्तम पार्ने भए।
2
12
187
हैन, हिजोसम्म बालेनको बिचौलीया प्रमाणित भैसकेका ईनम अचानक निर्दोष पो प्रमाणित हुँदैछन त, क्या खाते हो १२ भाई यार, #पत्रुकारीता
1
6
31
496
Roshan Bhattarai retweeted
गाउ गाउमा मिसिनारी झुण्ड धर्मान्तरण धन्दामा व्यस्त छन तर यो बैगुनी केटो बोल्दैन भन्छन त् खसोखास काका @Himal_Khabar
1
3
121
Roshan Bhattarai retweeted
हिजोसम्म ईनम बालेनको बिचौलिया हो भन्दै उफृन्ते, आज देखी फेरि ईमानदार ईनमलाई फसाईयो भन्दै उफ्रेछन ! जे बोले पनि भाछ 😂
6
7
3
60
2,038
ईनमको समाचार दौडाउने पालो केहि दिन कांग्रेसजनको परेछ। लु गज्जब, “कहिले सासुको पालो, कहिले बुहारीको” जस्तो पो भयो 🤣🤣
1
3
206
समाजमा मुख देखाउन लाज लाग्नुपर्नेहरु छाति तानेर खारिएर आएँ भन्छ - यस्तो साहस कहाँबाट आउँछ हौ?
जेलबाट रिहा भएर अर्घाखाँची पुगेका टोपबहादुरले भने– भट्टीबाट खारिएर स्टिल भएको छु, आत्मविश्वास बढ्यो [भिडियो: सामाजिक सञ्जाल]
1
9
202
हिजोसम्मको साधारण मान्छे २-३ वर्षमा अस्वाभाविक जीवन बाँच्दा प्रश्न नसोधी प्रगति गरेकोमा बधाई दिने, घर नबनाई प्रगति नदेखिने समाज हो हाम्रो। शुद्ध कमाएर कुनै सचिव निस्केका छन भनेर पत्याउनुहुन्छ? यी फसे, त्यति हो।
कर्मचारी तन्त्र भनेको शासकीय व्यवस्थाको कङ्काल हो। त्यस माथि पनि सचिव, मुख्य सचिव भनेकाे कङ्कालको टाउको हो। भुटानी शरणार्थीमा पाण्डे, यो हरि बिजोक अहिले, हे हरी।
2
3
277
राणा शासन अन्त्य भएको ७६ बर्ष पछि आएर हेर्दा गोर्खेले बुझ्न पर्ने कुरा: नेपालको कर्मचारीतन्त्र (Bureaucracy) मा आज देखिने 'हाकिमी प्रवृति', ढिलासुस्ती, प्रक्रियामुखी सोच र चाकरी संस्कृति कुनै एउटा व्यवस्थाको मात्र उपज होइन—यो राणाकालमा रोपिएको, पञ्चायतमा मलजल पाएको र बहुदल/गणतन्त्रमा दलीयकरण भएर झाँगिएको मिश्रित संरचना हो। २०४६ र २०६२/६३ पछि कर्मचारीतन्त्रलाई व्यावसायिक बनाउनुको साटो राजनीतिक दलहरूले आ–आफ्ना भ्रातृ संगठन (ट्रेड युनियन) खोले। सरुवा, बढुवा र आकर्षक पोस्टिङमा योग्यताभन्दा 'पार्टीको झण्डा र नजराना' चल्ने संस्कृतिले जरो गाड्यो। यसलाई सुधार गर्न वा उखल्न अघिल्लो सरकारहरूले कुनै कोसिस नै गरेनन्।
6
12
1
69
1,693
नेपाली समाज यति बाँधिएको छ कि काम पर्दा सालाको जेठानको साडुभाईको दाईबाट सजिलै काम निकाल्न सकिन्छ। त्यहि अफिसमा पत्रकारको भाईको सालो काम गर्छ, हाकिमले चिठी सहि गर्नु अगाडीनै उसले ह्वाट्सयाप गर्दिन्छ। के गर्नु? कसरी रोक्नु। पदीय गोपनीयता व्यवहारमा छैन।
एक हप्ताअघि नै 'पक्राउ' को न्युज ब्रेक गर्न सफल देशको खोज पत्रकारिता अद्वितीय छ ! 😂
96
म त्यसै भन्दिन, नेपालमा दर्हो छानबिन गर्ने हो भने ८०% सरकारी वेतनधारी, नेता, कार्यकर्ता भ्रष्टाचारी निक्लिन्छन। कतिलाई थुन्ने? थुन्ने भ्रष्टाचारी, न्याय दिने दिलाउने भ्रष्टाचारी, छानविन गर्ने निकाय नै भ्रष्टाचारी निक्लिन्छन।
2
5
12
588
हिजोसम्म धारेहात लाउँदै पत्रपत्रिकामा बुद्धिविलास छाँट्ने केहि विद्वानहरु नथापाउँदो पाराले आजकल सरकारको बखानमा लागेको देखिन्छ। यिनीहरुलाई सरकारको काम मनपर्न थालेको हो वा आगामी दिनमा पुरानाको हैसियत आँकलन गरेर बिस्तारै आफ्नो दुनो सोझ्याउन लागेका हुन? कुरो बुझिनसक्नु छ।
3
2
9
393
३-४ भूपु प्रम, थुप्रै मंत्रीहरु र पेशेवर राजनीतिक कार्यकर्ताहरुले भ्रष्टाचार गरेको जगजाहेर छ। सुर चढे पक्रिने र छोड्ने भन्दा ठोस प्रमाण सहित कानुनी कारवाही भएको हामीले कहिले देख्ने सरकार? किन जुनै सरकार पनि कारवाही गर्छु भन्छ, गर्न सक्दैन? कुछ तो लोचा है। @PM_nepal_
63
अब पुग्यो नभनेर के गरुन त दाजु। पहिले पो ५४ खर्च गर्दा १०८ उठाउन सकिने अवस्था थियो त, अब त टाँईंटाईं फिस हुने देखेपछि समाजसेवा गर्न कसको पैसा धेर भाछ र? हैन? मैले त यसरी बुझें है दाजु।
स्थानीय निर्वाचन, पार्टीहरुका लागी फलामका चिउरा देखीन्छ। पैसो खर्च गरेर, उठ्ने उमेदवार पाउन गाह्रो देखीन्छ। वडा अध्यक्ष उठ्दा रू ५४ लाख खर्च भयेको हिसाब सुन्यो भैरेले। अब पुग्यो रे। हाँ हाँ हाँ, हैट #मुलुक
1
1
3
595
Roshan Bhattarai retweeted
भोटेकोसी बाढीपीडितले सुरक्षीत आवास कहिले पाउँछ सरकार?? ३ महिना भयो सुनामी गएको तर मर्ने मरे त बाँच्ने लाई यो चिसोमा किन बिजोग बनाएको?? राज्यकोषमा देश बिदेश बाट दाताहरुले १५,१६ अर्ब जम्मा गरिदिँदा राज्यलाई अब के चाहियो? कुन कानुनले छेक्यो पीडितलाई ब्यवस्थापन गर्न? @PM_nepal_
3
12
350
ढुङ्गानाजी, एकपटक मध्यपूर्वका देश, मलेसिया, चिन आदि देशमा हाल स्थापना भएर राम्ररी चलिरहेका अमेरिका, बेलायतका युनिवर्सिटीहरु घुमेर आउन सुझाएँ है। हरेक IIT स्वयं स्वतन्त्र संस्था हो। नेपालमै IIT को गुणस्तरीय शिक्षा पाउनु सुखद हो। जे मा पनि उग्र र खोक्रो राष्ट्रवादी बन्नु आवश्यक छैन
53
If this agreement is realised, it will be another milestone in Nepal’s engineering education. IoE and KU SoE will have another competitor. A benefit to the society.
IIT Kanpur to establish campus in Nepal: Foreign Secretary Vikram Misri
1
148
मेरो बालेन प्रति समर्थन वा विरोध केहि छैन। प्रमको रुपमा उनी “out of box” हिंडिरहेछन, एकाध अपवाद बाहेक बाँकी कार्यशैली ठिकैलाग्छ। पुरानै ढर्रामा हिंडेर राजनीतिक फोहोर सफा हुन संभव छैन। धेरैले कोशिस गरे तर स्वयं दलदलमा फसे, बालेन त्यो दलदलमा फस्न चाहन्नन जस्तो लाग्छ।
1
10
452
घरका कुरा बाहिर फलाक्दै हिंडेर बहुत राम्रो काम गर्नुभो @PradeepgyawaliK जी। तपाईं त परराष्ट्र मंत्री भैसकेको व्यक्ति हैन? ५ वर्षपछि फेरि चुनाव आउँछ त, के सार्हो छटपटिनुभएको? छया हामी आम जनता हेरिरहेका छौं है। नोटः प्रमले तपाईंहरुलाई गरेको व्यवहारको समर्थन चैं गरेको नबुझ्नुहोला
This man proved that “None can be a communist & a patriot simultaneously.”
Better if such people are never consulted.
Would he even know what to discuss with whom? I salute our Rt. Hon. PM @ShahBalen for not consulting a bigot like @PradeepgyawaliK.
5
4
51
4,612
यता फेरि एउटा शुरुवाल सुर्केछन। अब भारतका रापको औकात देखाईदिए भन्ने कि, प्रोटोकल नजानेको बेसोमती भन्ने? लु है, मसला अर्को पनि आयो, ठोकिहालौं 🤣🤣🤣
2
126
मलाई लागेको थियो, यो भ्रमणमा पुनः बालेनले के खाए के लाए भन्ने चर्चा/आलोचना हुन्छ। जयशंकरले सुरुवाल सुर्के - हेपे अहिले बालेनले त्यहि गरेको भए जयशंकरलाई हेपेको हुन्नथ्यो, उनी बेसोमती कुटनीति नजानेको हुन्थे। बिरोधगर्ने बहाना ढुकेर बस्ने तिमीहरुलाई चिनेरै होला बालेन चुप बस्छन।
2
5
19
1,020