Pinned Tweet
रोपेर रक्त बिज हरु
शान्तीफुलाउँदै छन
रेटेर कोकिल कण्ठहरु
भाइचारा घोकाउँदै छन
आहा मेरो देश पुजेर कंसहरु
गौतम बुद्ध हरु जन्माउँदै छ्न
3
आफुलाइ खुब जान्ने हुँ भन्ने माजिद अन्सारी भन्नेले भनेको फ्लाइट मुडमा फोन राख्दा वाइफाइ अन हुदैन रे 🤣साला आज सम्म म अन्धकारमा रहेछु मैले त फोन हैन एलिएन को रिमोट चलाएको रहेछु 🤣 भाग चुतिया 🤣
4
मलाइ त यिनी हरुको रेस्लिङ नै परे पनि बाल मत्लब दुइटै केपि ओलि लाई उछिन्ने लेबलका हुन ताइन तुइका तर डाक्टर को डाक्टरी क्षमताको चै कुरा गर्दिन त्यो त अख्खा नै छ ब्येहोराको कुरा मात्र है
एक थान खबरीलालले तैलाई भनेको हो भनेर खबर ल्याएपछी अब नबोलेर भो ? यसरी सबै कुरामा जान्ने बिज्ञकै आन्टी भएपछी मलाई के को डर? मदर्स डे आउँदैछ फल्फुल लिएर गोडा ढोग्न आएस् केटा | गगनको गोडा कम धोएस् र दुनियाँभर कान्ड मच्चाउदै कम हिंडेस |लाजै मर्नु भो 😅
19
एउटा मोबाइ बोक्या छ नाना थरी प्रस्न गर्या छ मिडिया भन्दै स्थानियलाइ र काम गरिरहेका सेना प्रहरी लाई नै ह्यार्यास हुने गरि बोल्याछ अनि यस्ता नि पत्रकाररे माचिक्ने राडिका बान हरु ।
20
छोटे बिपिले जारी गरेको भिडियो हेरियो उक्त कर्मचारिले आफू बिज्ञ भएको जसरी ज्ञान देको छन अर्को कुरा सरकार तथा बिज्ञहरुले भने अनुसार नचिनिने अबस्था भएका ब्यक्ती हरुको DNAसुरक्षित राखी जमिनमुनी ब्यबस्थापन गरेको भनेको छ साला त हरुले त्येत्रो शासन गर्दा हजारओटा शब राख्ने ठाउँ बनाएनछस त
22
प्रीय @RBaniyaji म तपाईको ठूलो प्रसंसक हु तर मैले तपाइको अन्तिम अन्तर्वार्ता चितवनका किसान र भेटेनरी डाक्टरको अन्तरवार्ता बाहेक हेर्न मन पराइन किनकि अब घोच्पेच भन्दा नीति र अबसरको पोजेटिब मानसिकता भएका मानिसको अन्तरवार्ता सुन्ने रहर भएर होला के सधै भ्युजकै लागि प्रस्न सोद्ने हो?
43
आज काठमाडौ को न्युरोड को हालत देख्दा @birat_anupam @baabajee @RaameshKoirala को दया लाग्यो अझै अन्ट सन्ट बोल्दै जाओ कुनै दिन तिम्रा घर फोड्न पाउनु पर्छ भन्दै आन्दोलन गर्ने हरुलाइ स्वागत गर्न बस्नु ल
41
फरक मत राख्न मज्जाले पाइन्छ तर कसैलाइ गाली दिनु पुर्ण गलत हो साथै यहाँ लेखिएको सब्दमा खाडीमा बस्ने सबैलाइ एउटै डालोमा हाल्ने अनि त्यो भन्दानी त्येहा काम गर्नेलाइ होच्याउन लेखिएको प्रस्ट बुझिन्छ तै पनि आफुलाइ इलिट सम्झनेले लेखेका शब्द चै खुब उच्च बर्ग कै लाग्दो होला है ?
र सामाजिक संजालमा मलाई आएका मेसेज, कमेंट, धम्कि लाई लिएर साइवर व्यूरो पूगे भने टुंडीखेलमा पनी नअटलान | मेरो सोच चाही खाडीको एउटा कुनोमा बसेर पाखुरा उठाउने मूलोले कुंठा पोख्यो भन्दैमा मैले खुट्टा बजार्न हुदैन | झारपात सोहोर्न ऊर्जा नष्ट गरेर काम छैन | 😎
43
आज फायरसाइडको एउट क्लिप हेरे सुधिर सर्माको @sudheerktm बास्तबमा यस्ता मान्छे हरु आखिर के चाहिरहेका छन नेपालमा बुझ्नै सकिएन अनि यिनी हरु कस्का लागि काम गरिरजेका छन ?त्यो पनि भेउ पाउन सकिएको छैन ।के यिनी हरुको बोली सच्चै नेपालकै लागि बोली रहेका छन कि कसैलाइ खुसी पार्न ?
36
त्यो ऐन महर भन्नेको id छ भने कसैले मेन्सिद्याओ न fifa ले आफ्नो रेभ्येन्यु को ७०% आम्दानी tv राइटस बेचेर कमाउछ अरु बाँकी बिज्ञापन र टिकट बाट ए झ्याक्ने नेपालमा देखाउन कसैले आधिकारिकता लिन पैसा तिरेर लेको हो यो व्यापार हो व्यापार यस्तै हो तिमी तलब नलि काम गर्छौ ?
24
मुजि काँग्रेस एमाले देखिस तेरो बाउहरुले अदालत कस्तो बनाएको रहेछ मुजिहरुले खुल्ला सिमाना राख अनुगमन नगर सिमामा सबै इन्डिया बाट सामन ल्याउन छोड्ने तराइ क्षेत्र कतै पनि व्यापार नगर भन्न बाँकी राख्यो अनि अदालत लाई न्यायलय भनेर मानिदन पर्यो।छि न्यायधिस भन्दा अदालतको मान हानी हुने होला
19
यो बबुरो को कुरो हेर्दा त प्रधानमन्त्री केपि ओलि नै हुन पर्ने कुरो आयो त १८२ सिट जाबो के हो यस्ता सिट संबिधान र निर्बाचन आयोगलेचिन्दैन ५२ % बाहिर राखेर निर्माण भएको सरकार मान्दैनौ भन्ने आयो ।।यस्ता हुटिट्याउ नै जान्ने सुन्ने हुने देश हाम्रो
यो चुनावमा घण्टीले पाएको मत ४८% मात्र हो । ५२% मत गैर घण्टीको हो । अर्थात् जत्तिकै घण्टीको कर्कस आवाज आएपनि नेपाली जनतामा हरेक १०० मतदातामा ४८ जना मात्र हिस्सा हो । तर ५२ जनालाई नि अल्पमत फिल गराएर ह्यारेस हुने माहोल चै घन्टेन्ट कृएटरले गरेका हुन्।
23
अनि शिक्षा मन्त्रीकै फेसबुक रिक्वेसट आउने जान्ने सुन्ने सबै लाई ज्ञान पेल्ने प्रध्यापकको स्कुलमा त ८कक्षमा त ६० जनामा १ जना मात्रै पास भएर पक्कै पनि त्येहा प्रतिगामी खेल हुनु पर्ने हो नत्र दुनियालाइ ज्ञान पेल्ने पध्यापकले आफ्ना शिक्षक र बिध्यार्थी लाई पढाउन त सक्नु पर्ने हो हैनर?
34
स्याला सुकुमबासी पनि ५-६ तोलाको सुनको सिक्री हातम ब्रास्लेट र iphone १७ प्रो म्याकस बोक्न सक्ने भएपो बन्नु जाबो १० हजारको फोन बोक्न नसक्न हामी जस्तो पर्देसी के बन्नु हौ सुकुमबासी भो नबनम 🤣🤣🤣
22
रक्षा बमलाइ मिडियाले जसरी बोकि रहेको थियो र उस्ले नखरा जसरि देखाइरहेकी थि त्येसको हिसाब हुन जरुरी थियो थोरै भए पनि भएछ । अरु आगामी दिनमा हुनु जरुरिछ ।
34
त्यो पन्थको नेतृत्व चै ६२ अघि देखि नै @thapagk ले गरेका हुन पछि गिरिजाले पनि माओबादिकै पछि लागेर हिडे सेबदे सम्म आउदा १००% छाँया गरे अनि गगनले त्येसलाइ मल जलगरे त्येसै कारण किसुन बाले काँग्रेस छोडेका पनि हुन है ब्रो सहि बोल रहेहो है ब्रो
1
55
रेमन खतिवडा🇳🇵 retweeted
BTW
हारेको नेपाली कांग्रेस होईन,
नेपाली कांग्रेस (मार्क्सबादी, लेनिनबादी एण्ड माओबादी) हो।
उहाँ फेरि हुँदा हुँदै अनावश्यक पेट्रोल छर्कदै हुनुहुनछ । संविधान संसोधनका लागि दुबै सदनको २/३ ले मात्र गर्न सक्ने कुरा जानी जानी किन लुकाएर संविधान संशोधन रास्वपाले गर्न सक्ने हावा कुरा गर्दै हुनुहुन्छ ?
रास्वपाले प्रत्यक्षमा ११५ सिट हाराहारी जित्दा पनि समानुपातिकमा ७०+ सिट आउने निश्चित छ। यसो हुँदा दुई तिहाई (१८४) को सरकार बन्ने छ। यो संविधान संसोधनका लागि पनि पर्याप्त हुन्छ। अब विमर्श गरौं- संविधानमा के के प्राबधान संशोधन गर्नैपर्नेछ ?
22
हिजो जेनzको आन्दोलन पश्चात् अफ्ठेरो परिस्थितिमा सरकारमा आउन अनुरोध गर्दा ज्योतिष लाई देखाउदै अफ्ठेरो परिस्थिति लाई सम्हान नआउने अहिले उपदेश दिन आको भुत्राको महानायक।हिरो अफ्ठेरोमा साहयता दिन आउने हो। परिपक्व राजा थिए जस्लाइ देशको माया पनि थियो उस्कै बिरुद के खान बीस बमन गरेको त?
16
हजार फुर्को लाए पनि 🌲☀️⭐️ लाई भुत्रो पनि भोट दिन हुन्न यस्पाली । भिजन नीति एजेन्डा जे जब नाम दिए पनि यिनले जस्को चाट्न खोजेका छन तिनी बिचौलियाको बिच्मै छ तसर्थ तीन त के तिनको बाइ नै प्रम बने पनि नेपालको त्यो साइकल परिवर्तन हुने वाला छैन
**मेरो भोट कसलाई?**
१. लोकतन्त्रवादी पार्टीलाई
२. सुस्पष्ट भिजन, नीति र एजेन्डा भएको घोषणापत्रलाई
३. जनताप्रति उत्तरदायी भई पारदर्शी रूपमा राज्य सञ्चालन गर्ने सरकारलाई
४. भिजनरी, जिम्मेवार र स्वच्छ छवि भएको प्रधानमन्त्रीको उम्मेदवारलाई
५. भ्रष्टाचार नियन्त्रण, सुशासन र आर्थिक विकासलाई सर्वोच्च प्राथमिकता दिनेलाई
#Think_Before_Vote🙏
27
झुट र भ्रमको खेती कम्युनिस्ट ले मात्र गर्छन भनेको अहिले त काँग्रेसिले नि लतो छाडे हौ लौन @RaameshKoirala ज्यु भाबी प्रम लाई यति सारो आफ्ना कार्यकर्ता गोएलबस थेउरी अपनाउन बन्द गर्न लगाउनु परो । प्रजातान्त्रिक शक्ति यसरी डिरेल भएको त हेर्न पनि मन नलाग्ने हौ ।
43








