😊 डल्ली 💞 (@daalli1234) header
😊 डल्ली 💞 (@daalli1234) profile picture
❤️रामेछाप❤️
Joined March 2020
Photo by 😊 डल्ली 💞 (@daalli1234)Photo by 😊 डल्ली 💞 (@daalli1234)Photo by 😊 डल्ली 💞 (@daalli1234)Photo by 😊 डल्ली 💞 (@daalli1234)Photo by 😊 डल्ली 💞 (@daalli1234)Photo by 😊 डल्ली 💞 (@daalli1234)Photo by 😊 डल्ली 💞 (@daalli1234)Photo by 😊 डल्ली 💞 (@daalli1234)Photo by 😊 डल्ली 💞 (@daalli1234)Photo by 😊 डल्ली 💞 (@daalli1234)
यता पुगेर आइयो 😍😍😘
46
68
5
364
हामिलाइ अरुको भुमी चाहिएन , प्रधानमन्त्री ज्यु हामिले मिचेको जमिन फिर्ता गरेर आउनु होला😂
2
125
धनले ठूलो होइन, मनले धनी बन्न सकौँ. Good night everyone
1
1
6
308
३५ वर्ष शासन गर्नेले पनि देश बर्बाद बनाए। ३५ वर्ष मुनिकाले पनि देश बर्बाद बनाउन लागे।
1
5
300
निधार कतिमा बेचियो त ?? मेरो त ५० मा😂😂😂
1
2
222
देख सक्ते हो गाइज देख सक्ते हो दशै त घरमा नै आइसक्यो त देख सक्ते हो
1
1
13
414
फटाहहरुको ससारमा सबै झुठा राम्रा मान्छेको भाग्यमा टुक्रै टुक्रा ।।
3
1
341
यहाँ मर्न गाह्रो छैन तर जिउन साच्चिकै गाह्रो छ। 😐
6
465
मेसेज बक्समा नया वर्षको शुभकामना को भिडियो,फोटो सङ्गसङ्गै दक्षिणा पनि दिनुपर्ने भएको भए कसैले शुभकामना पठाउदैन थिए होला है 😂😂😂😂
4
586
नया सालमा भित्तामा टासिएको पात्रो फेरिए जस्तै मेरो भाग्य पनि फेरिदिनु है भगवान 🙏🙏🙏
1
352
दुनियाँमा मोबाइल फोनलाई मात्र थाहा हुन्छ कि उसको मालिकको चरित्र कस्तो छ।😁
2
8
40
2,178
मेहनत रास्वपा झैँ गरि रहदाँ पनि जिन्दगी कांग्रेस झैँ लथालिङ्ग छ स्थिति एमाले झैँ बिग्रिँदै छ….. समस्या हरु श्रम संस्कृती को हर्क को स्ट्याटस जस्तै एकोहोरो आई रहेकाछन् सफलता नेकपा झैँ गुमनाम छ ! लाग्छ, अब म पनि मधेसवादी दल झैँ एकाएक हराउने छु…✍️
275
अहिले त नगरपालिका र वडा वडा मा बालेन को फोटो राखिसके होला है 😍😍
226
मेयर भैसकेपछि “हर्क“ राजराईले आफ्नो नाम “हर्के” अहिले सासद भैसकेपछि "हर्के हल्दार" बनाउन सफल भएका छन 😎😎😎😂😂
2
272
कस्तो आन्दोलन गरे ! ७ जना प्रहरीले १ जनालाई कुट्नु पर्या छ !! 😁😁😁
225
Kp oli be like🤣 ‘कोलगेट’ लाउन नपाउदै ‘मुलगेटमा’ प्रहरी आए 😉😂😂
1
2
231
एमालेका आफ्ना पाटिका नेता जोगाउन सडकमा टायर बाल्ने तोडफोड गर्छ भनेर होला बिहान देखि पानी परेको😛😹
1
198
बुढाको गुनासो चै boyfriend लाई सुनाउन मिल्ने!! तर boyfriend को गुनासो बुढालाइ सुनाउन नमिल्ने?? यस्तो कानुन पनि संसोधन गर्न पर्छ यो सरकारले 😂
1
1
3
328
चुनाबको मुखमा रास्वपा छोडेर कांग्रेस तिर जानेहरु पो कसरी मन बुझाउदै होलान्!!😁😁
1
2
214
नेता हरुलाई कुन अदृश्य रोगले च्यापेको हुन्छ कुन्नी जितेमा आफ्नो मेहनत र संघर्ष लाग्ने हारेमा अन्तरघात देख्ने ।
1
1
204