Indu Paudel (@endu2050) header
Indu Paudel (@endu2050) profile picture

Curious to learn

nepal
Joined May 2013
सकारात्मक सोचाइलाई कुनै बिषले मार्न सक्दैन र नकारात्मक सोचलाई कुनै औषधिले बचाउन पनि सक्दैन #GoodMorning ☀️🌞🤗🙏❤️
56
178
2
664
सबै कुरा पाउनुपर्छ भन्ने छैन, कहिलेकाहीँ गुमाएका कुराले नै जीवनको मूल्य बुझाउँछन्।😴♥️
1
2
1
27
786
फाइनल एक तर्फी नै हुने जहिले 😂😂
लुम्बिनी को सात्तो गयो त गाइज! 🤣😜🤭 #NPLSeason3
2
164
मैदानमा तुफान होइन, आज त आँधीबेरी नै चल्यो🔥♥️🏏🇳🇵
2
13
392
Best of luck Lumbini Lions👍♥️ #Lumbinilions 🔥🏏 #SudurpaschimRoyals #NPLFinal2026 🏏♥️🇳🇵 #RohitPaudel
2
6
315
Thank you for chocolate 😋♥️
5
169
घोर बेइज्जत गरे हौ गर्न पनि छ्या🫣🥹
4
17
616
कतार भनेर के गर्नु त्यहा पनि ब्याटिङ पिच रहिनरैछ 🥺🤦‍♀️
1
1
14
372
NPL को टिकट कसैले पाको छैन भन्छन खेलाडी त आउछन नि भोली 🤣😜
10 second mai ticket unavailable 😫😫
2
4
356
नारायण हरि हरि…🍀🌸💐🙏
1
6
375
ऋण हुन्थ्यो भने तिरेर घटाईदिन्थेँ, प्रेम थियो, झन थपिदैं गयो!❤️🥹
3
11
48
1,351
जीवनमा केही बाटोहरु पर्खाइका हुन्छन् केही प्राप्तिका हुन्छन् त केही पाठका हुन्छन्।
2
28
599
छोडी देउ बितेका कुरा, आउने दिनको ख्याल गर कोइ हुदैन्न बाटो देखाऊने, आफ्नो भर आफै पर 💚
4
21
394
फेरी एकपटक म्याऊँ गर्यो बाघले😜🤣😆
5
11
742
रोयल्सले आज पनि लुम्बिनी लायन्स सँग हार्ने भयो ठिकै छ केही छैन। आज जितेर फाइनलमा हार्नुभन्दा आज हारेर फाइनलमा जित्नु राम्रो हो। 🏏😆🇳🇵
1
7
294
अब हुन्छ के त? ग्राहक :छाप लगाएको मासु छैन? व्यापारी : छैन ग्राहक: त्यसो भए यै दिनुस....🤔 यही भन्ने त होला नि 😆😆🤦‍♀️
आज देखि काठमाडौं उपत्यकामा छाप लगाएको मा"सु मात्र किन्नुहोला: आज देखि मा"सु जाँच ऐन लागु भएको छ भने काठमाडौ उपत्यकामा अब देखि खान मिल्ने मा"सुमा छाप लागेको हुनेछ। 🙏 #News #Food #health
1
1
280
छैठके बहुत रास शुभकामना♥️🌞🌇
2
5
386
विवाह एक दिनको उत्सव हो, तर त्यसपछि बिताउनुपर्ने जीवन धेरै लामो हुन्छ। जीवनसाथी त्यस्तो रोजौँ, जसले हाम्रो जीवनलाई ब'न्धन होइन, स्वतन्त्रता देओस्; ड'र होइन, सुरक्षा देओस्; अ'पमा'न होइन, सम्मान देओस्।🤗🥰
5
4
1
26
1,296
Happy Tihar 2083🥰🪔♥️✨
5
1
22
764
मान्छेहरु आएका थिए, मेरो दुख भुलाउन। मलाई खुशी देखेर निराश भएर गए।।🥺🤞♥️ #festivalOfLight✨🪔
7
2
83
1,180
के छ र जिन्दगी दिन कटाउने आयु घटाउने बाहेक।🥺
4
7
49
1,476