Himal Neupane (@himaltv) header
Himal Neupane (@himaltv) profile picture
kathmandu
Joined June 2011
Photo by Himal Neupane (@himaltv)Photo by Himal Neupane (@himaltv)Photo by Himal Neupane (@himaltv)Photo by Himal Neupane (@himaltv)Photo by Himal Neupane (@himaltv)Photo by Himal Neupane (@himaltv)Photo by Himal Neupane (@himaltv)Photo by Himal Neupane (@himaltv)Photo by Himal Neupane (@himaltv)
भारत पाकिस्तान बिच हानाहानको पृष्ठभूमि यस्तो छ ! वागा पुगेर दशक अघि आफै खिचेको भिडियो रिपोर्ट..
2
384
#Worldcup fever ... तिनका गोल भित्र बाहिर जता भए अनि सकिए अब आफ्नै गोल तिर ध्यान दिउँ !!
134
नेपालमा भए नीजिले खाए सके भन्थे होलान् !! उता विश्वकपका खेल भइरहेका अमेरिकाका ११ वटा रंगशालाहरु: मर्सिडिज–बेन्ज स्टेडियम (एटलान्टा), जिलेट स्टेडियम (बोस्टन/फक्सबरो), हार्ड रक स्टेडियम (मायामी), मेटलाइफ स्टेडियम (न्युयोर्क–न्यु जर्सी), लेभाइज स्टेडियम (सान फ्रान्सिस्को...
107
बजेट र बियर उस्तै लाग्यो सधै बढिरहने एकै छिन रमरम अनि खलास ! त्यसै धेरै गनगन नगरुम
1
67
यति सुस्पष्ट बजेट आउँदा पनि नबुझेको एउटामात्र कुरा के हो भने, ७ प्रतिशत पुर्‍याउने ‘growth vehicle’ चाहिँ के रहेछ?
52
लभ यस्तो नपरोस कि नदेखे पछि बस्नै मन नालाग्ने !! प्रधानमन्त्री बालेन नदेखेपछि हर्कले गरे संसद् बैठक बहिष्कार
1
56
बजेटमा यस्तो उस्तो भनेर धेरै भाषणबाजीको कामै छैन् ! प्रमलाइ लागेका दुइ चार योजना कार्यान्वयन भए क्षमता अनुसार भाग पुगीहाल्छ । बाकी सब समय बिताउने गफै हो !
88
दुर्गा प्रसाइको आन्दोलनमा पोहोर चैतमा डढाइएकाे जडिवबुटी कम्पनीको मर्मत सम्भार गरेर सन्चो घसे पनि आरम नै हुन्थ्यो होला ! एसो नजर जडिबुटी तिर पनि लगाउनु नी सरकार!!
100
Himal Neupane retweeted
राई माईला ले संमसद छाड्योरे।। 😁😁 vt.tiktok.com/ZSx1BwG8W/ कस्तो छ 🎤🎶गीत
3
1
1
14
1,326
🇨🇳 China has developed fire-resistant blankets made from heat-resistant fiberglass fibers.
Readers added context they thought people might want to know
Fiberglass fire blankets were developed in the US in the 1940s, and have been in commercial and residential use since the 1960s. en.wikipedia.org/wiki/Fire_blan… linkedin.com/pulse/fire-bla… fireblanket.com/blog/who-inven…
558
2,403
157
24,072
3,874,613
संसारमा जे–सुकै परिवर्तन होस्, तर SEE को रिजल्ट रात परेपछि अप्ठ्यारो समयमा निकालेर “के–के न गर्‍यौँ” भन्ने पार्ने काम चाहिँ कहिल्यै फेरिएन ! दिउसो निकाल्न के जान्थ्यो यीनिहरुको
2
2
1
23
2,738
सुशीला कार्की प्रम बनेपछि न्यायालयमा सबैभन्दा बढी अतृप्त आत्माहरू छन् भन्ने लागेको थियो । अहिलेका टिप्पणी हेर्दा–सुन्दा धूप हालेर जगाएको सुपर अतृप्त जस्तो लाग्यो । अति भयो… यिनकै मात्र अर्ती सुन्नुपर्ने । जे होस्, पिएमले एक सट दिए थप सट दिए पनि फरक पर्दैन !
2
207
न्यायालयमा एनजिओकरण एक सटमा सकाइदिए । राम्रै भयो नि हैन र ?
110
मुगलिग यताकाे सडक त बिजोग डट कम रै छ ! ठेक्का लगाउने र ठेक्का लिने को होला ! यति व्यस्त सडकको हालत देखेर वाक्क दिक्क हुनु बाहेक केही उपाय छैन् ?
101
Himal Neupane retweeted
Must Read For All Men
11
408
2
1,916
58,270
सडकका ठेकेदार तह लाउन २१ वटा कानून फेर्नु पर्छ भन्ने प्रकृया सुनाउने गगनले २१ दिनमा ससदिय दलको नेता चुनेनन् भन्ने चिन्ता किन पर्या हो सम्पादकहरुलाइ !! थप २/४ प्रकृया सिकाउनु नी जान्ने सुन्नेहरुले
1
96
मनोहरामा स्कुलमा डोजर चल्यो भन्ने रुवावासी छ कन्ट्ण्ट कृयटरहरुलाइ ! अलि थाहा पाउनु नी भक्तपुरमै कति स्कुलमा विद्यार्थी नभएर गाभ्नु पर्ने अवस्था छ त्यति सरे भइहाल्यो नी किन हो गनगन ।
1
168
सरकारले मध्य पश्चिम क्षेत्रमा ताला लागेका घरबारी किन्न बजेट छुट्याउने र िकनेका घरबारीमा सुकुम्बासिको स्थानान्तरण गर्यो भने सबै भन्दा उत्तम उपाय ! गाउँ गुल्जार हुने,स्कुलमा बिद्यार्थि थपिने र उत्पादकत्व बढ्ने ।
1
94
बिश्वराज पोख्रेल कथाबाट सिक्ने पाठ भनेको नयाँ या पुराना दलहरुले सुरक्षा निकायका रिटार्यडहरुलाइ चुनाबी टिकट दिन नपाउने व्यवस्था गरे सुरक्षा र राजनीतिका धेरै समस्या एकैपटक समाधान हुन्छन् ! अबका प्रदेश र स्थानीय चुनावका लागि यो उपाय लागु भए राम्रो
1
3
95
Himal Neupane retweeted
Instead of spending two hours watching a movie, check out this video that shows you how to instantly grab attention when you speak.
7
66
472
33,233
अहिले आएर नबुझेको कुरा पैसा- सम्पति ठुलो कि पावर-सत्ता !? पैसा -सम्पति हुनेले पावर र सत्ता खोजी गर्ने पावर-सत्तामा पुग्नेले पैसा-सम्पति तिर कोण मिलाउने ! खासमा कुरा के हो ?
1
88