विनम्र (@ibnamra) header
विनम्र (@ibnamra) profile picture

। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत् । Tweets : Development, Politics, Sports । #KTBFFH 💙 #AB+🩸🇳🇵

Dhading / Kathmandu
Joined April 2011
Photo by विनम्र (@ibnamra)Photo by विनम्र (@ibnamra)Photo by विनम्र (@ibnamra)Photo by विनम्र (@ibnamra)Photo by विनम्र (@ibnamra)Photo by विनम्र (@ibnamra)Photo by विनम्र (@ibnamra)Photo by विनम्र (@ibnamra)Photo by विनम्र (@ibnamra)Photo by विनम्र (@ibnamra)
विनम्र retweeted
USAID was used as a weapon for regime change. Its true purpose was to use our tax money to influence elections worldwide. Between 2020-2024 USAID spent $817.4 million on overseas programs FOR FOREIGN ELECTIONS: - $49.8M Ukraine "Ukraine Responsive and Accountable Politics Program" - $41.6M Libya "Libya Elections and Civic Education Activity" - $35.5M Ethiopia "USAID/Ethiopia Elections and Political Process Program" - $28.5M Jordan "Coperative Agreement with Consortium For Elections & Political Process Strengthening for Jordan" - $23.8M Belarus "Increasing Political Participation in Belarus Activity" - $23.1M Iraq "Iraq Provincial Elections Activity (IPEA)" - $21M Georgia "Georgia Elections and Political Processes Support Activity" - $20.2M Tunisia "Political Transition Process" - $18M Burma (Myanmar) "Strengthening Elections and Political Transition (SEPT)" - $17.9M Sudan "Improving Electoral and Political Processes for Change in Sudan Program (IEPP-Sudan)" - $17.1M Armenia "Strengthening Electoral Processes and Political Accountability" - $16.8M Bangladesh "Strengthening Political Landscape (SPL) in Bangladesh" - $16.6M Sri Lanka "Inclusive Political Processes (IPP) Activity" - $16.4M Global "Democratic Elections and Political Processes (DEPP)" - $14.5M Democratic Republic of the Congo "DRC Electoral Integrity Activity" - $14.2M Nigeria "Consortium For Elections & Political Process Strengthening" - $13.7M Nigeria "Supporting Electoral Accountability & Transparency" - $13.4M Bangladesh "Amar Vote Amar Activity" - $13.2M Tanzania "Promoting Accountable and Inclusive Politics (PAIP)" - $13.2M Moldova "Moldova Inclusive and Participatory Political Processes (MIPPP)" - $13.2M Mali "EMERGE project (Empowering Malians through elections, reform and governance efforts)" - $13.2M Venezuela "National Assembly" - $13.1M El Salvador "Electoral Integrity and Political Party Strengthening" - $12.5M Nepal "Elections and Political Parties (Niti Sambad)" - $11.5M Liberia "Elections and Civic Education Support" - $11.4M Serbia "Political Process Strengthening Activity (PPSA)" - $11M Cote d'Ivoire "Political Transition and Inclusion" - $11M Global "DRG Elections and Political Transitions Global LWA (GEPT)" - $10.1M Eastern Europe Region "Regional Elections and Political Processes II" - $10M Jordan "Civic and Political Strengthening Activity" - $9.7M Iraq "Iraq Electoral Assistance Project - IEAP" - $9.5M Guatemala "Electoral Governance and Reform" - $9.3M South Sudan "Systems to Uphold the Credibility and Constitutionality of Elections in South Sudan (SUCCESS)" - $9M Venezuela "Transparent Electoral Processes" - $8.2M Senegal "Senegal Elections Assistance Project" - $8.2M Kyrgyzstan "Kyrgyzstan Political Processes Program Follow-on, TBD" - $8.1M Jordan "Political Competition and Consensus-Building" - $7.9M Guinea "Support for The Electoral Processess (STEP) in Guinea" - $7.8M Zambia "Political Participation and Leadership Activity" - $7.7M Haiti "Haiti Elections and Political Processes Activity" - $6.5M Haiti "Haiti Electoral Security and Support Program (HESSP)" - $6.2M Democratic Republic of the Congo "New Elections Observation Activity" - $5.8M Bosnia and Herzegovina "Supporting Political Pluralism and Good Governance Processes in BiH" - $5.8M Venezuela "Transparent Electoral Processes And Good Governance Promotion In Venezuela" - $5.4M Nigeria "The Electoral Empowerment of Civil Society Project" - $5.4M Nigeria "Electoral Reforms Project" - $4.9M South Africa "Promoting Civic Education and Participation in South Africa" - and about 200 more programs USAID was used as a weapon for regime change. That was its true purpose, not feeding the hungry
569
4,195
435
10,697
1,504,415
विनम्र retweeted
Follow the money: USAID bought thousands of journalists with your taxpayer dollars!
USAID under Samantha Power financed over 6,200 journalists across 707 media outlets as well as 279 media NGOs. Here are just a few of the MSM that got USAID money: Reuters: $9m AP: $500k Politico: $32m NYT: $2.6m BBC: $3.2m Internews: $404m
2,086
11,331
502
43,749
1,464,833
अहिले अवस्था ठ्याक्कै यस्तै छ 🤣🤣🤣 #NEPSE #SHAREBAZAR
1
9
388
हेर त मु स को हालत !
139
कम्पनीले बैंकिङ प्रणालीको अर्बौं कर्जा उपभोग गरिरहँदा देखाएको यो अपारदर्शिताले समग्र कर्पोरेट सुशासनमाथि नै गम्भीर संशय पैदा गरेको छ । #CG
सरकारी राजस्व कार्यालयमा समयमै विवरण बुझाएर सम्मान थापेको देशकै प्रतिष्ठित व्यावसायिक घरानाले सर्वसाधारणको निक्षेप जोडिएको बैंक कर्जाको जोखिम मूल्याङ्कनमा भने विवरण लुकाएकाे छ । taksarnews.com/2026/11/97417…
1
171
फेक हो कि के हो ?
107
विनम्र retweeted
क्रिकेटर नन्दन यादवले खेलका क्रममा आफ्नो जुत्तामा देखिएको प्वाललाई लिएर सामाजिक सञ्जालमा भइरहेको चर्चाप्रति स्पष्टीकरण दिएका छन् । आर्थिक अभावका कारण च्यातिएको जुत्ता लगाएर खेलेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी हुन थालेपछि उनले आफू आफ्नै क्रिकेट सामग्री किन्न सक्षम रहेको र खेल्दा सहजताका लागि आफैँले जुत्तामा सानो प्वाल पारेको प्रस्ट पारेका हुन् । एसीसी राइजिङ स्टार एसिया कपको दाैरान बलिङ गर्दा उनको जुत्ताको अगाडिको भागमा प्वाल देखिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । कतिपय समर्थक तथा प्रयोगकर्ताहरूले जुत्ता च्यातिएको भन्दै खेलाडीको आर्थिक अवस्थामाथि सहानुभूति र अड्कलबाजी गर्न थालेपछि फेसबुकमार्फत प्रतिक्रिया दिँदै नन्दनले लेखेका छन्, “मेरो जुत्तालाई लिएर भइरहेको यो विवाद निकै हास्यास्पद छ र यसमा प्रतिक्रिया नदिई म बस्न सकिनँ । भगवान्‌को कृपाले म आफ्नै क्रिकेट सामग्री किन्न सक्ने गरी राम्रो कमाउँछु। तस्बिरमा देखाइएजस्तो जुत्ताको अवस्था प्रचार गरिएजस्तो छैन । त्यसमा देखिएको क्षतिलाई बढाइचढाइ गरिएको छ; वास्तवमा त्यो मैले खेल्दा सहजताका लागि जानाजानी आफैँ बनाएको सानो प्वाल मात्र हो ।” techpana.com/2026/160190
1
366
खाली जमिन छ, नजिकै नदी छ। बिजुली निकाल्छन्, पानी चलाउँछन्,निर्जन जमिनमा डेटा सेन्टर बनाउँछन् भने समस्या के ? बाटो पुग्छ, नजिकै होटलरेस्टुराँ चल्छ, थौरै भए नि स्थानीय बजारलाई सहयोग हुन्छ। मानवशास्त्री बोलाएर डेटा सेन्टरको विरोध गर्ने मेडिया देख्दा ३५ बर्षअघिको 'अरुण' याद आयो!
6
22
1
81
5,192
विनम्र retweeted
नब्बेको दशकमा जन्मेका हुर्केका हरुले त्यो बाल कार्यक्रमको धुन याद गर्नु भयो होला है??? #newarrivals #booktwt #nepal
2
3
15
866
विनम्र retweeted
विशेष रिपोर्ट– देउवा विदेशमा हुँदा ‘रेड नोटिस’को रटान, फर्किएको चार महिनासम्म किन भएन बयान ? –त्यो बेला सत्ताको दुरुपयोग गरेर देउवालाई फसाउन खोजिएको थियो कि अहिले मोलाहिजा गरेर जोगाउन खोजिएको हो भन्ने प्रश्न खडा भएको छ । #onlinekhabar onlinekhabar.com/2026/11/206…
2
10
1
28
2,858
सरकार उही छ, देउवा स्वयम् नेपाल आएको साढे तीन महिना बितिसक्दा पनि उनीसँग सामान्य सोधपुछसम्म भएको छैन । देउवा विदेशमा हुँदा ‘रेड नोटिस’को रटान, फर्किएको चार महिनासम्म किन भएन बयान ? onlinekhabar.com/2026/11/206…
109
विनम्र retweeted
लु है तात्तातो विज्ञापन यो मंसिरको जाडोमा 😀
मेरा बादुरेहरू अर्डर गर्दै गर्नुहोला। होम डेलिभरी हुन्छ। चार्ज भने लाग्छ। तात्तातो मट्का कुरौनी, कोदोको सेल, गुँदपाक, पुस्टकारी, चिज, छुर्पी, बर्फी, पेडा सम्पर्कः 9851119089 स्थानः दारीबाको तात्तातो खुवा मट्का, नालारोड, बनेपा
1
45
विनम्र retweeted
NPL home and away गर्दा अहिले‌ भन्दा double भन्दा बढी time लाग्छ - rest day, travel day छुट्टाउदा - global cricket calendar मा fit गर्न गाह्रो होला। फेरि ८ stadium नै बनाए पनि कति stadium मा NPL को ७ वटा home game मात्र हुन्छ। NPL को growth को लागि राम्रै होला तर justified?
22
5
1
89
11,361
विनम्र retweeted
Replying to @hyphenAB @ubdrain
भुकम्प ताका पनि ईन्डियाले नेपाललाई ठुलो रकम ऋण दिने कुरा थियो तर ऋण लिनका लागि आयोजनामा प्रयोग हुने निर्माण सामग्री, प्रविधि र ठेकेदार निश्चित प्रतिशत भारतीय नै हुनुपर्ने जस्ता कडा सर्तहरू थिए। यता सर्तहरू स्वीकार गर्न नसक्दा धेरै आयोजनाहरू अघि बढ्न सकेनन्।त्यो पैसा आएन।
1
1
149
विनम्र retweeted
पुराना योजनाको कमजोर प्रदर्शन र दोस्रो बजारमा प्रतिइकाई १० रुपैयाँ (आइपिओको मूल्य) भन्दा कम मूल्यमा रहँदा नयाँ योजना ‘सिटिजन्स सुपर ५०’ लाई लगानीकर्ताले रुचाएको देखिएन ।taksarnews.com/2026/11/97169…
1
177
लेह
Lipulekh did not come up for discussion between PM Modi, Nepal PM Balen Shah. Its a pass between India, China, used for trade and this where things stand: foreign secretary Vikram Misri
1
2
120
साँच्चिकै सुशासन ल्याउने कि बिपक्षीलाई मात्र डाम्ने हो भन्ने अग्निपरिक्षा हुने भएछ ! हेरौं है त @ShahBalen
जनआस्था छ र लुकाइएका सूचनाहरु पनि जनताले जान्न पाउँछन्। सिआइबीले ‘फेला नपारेको’पत्र,अब सभामुखलाई के गर्ने सरकार ? janaaastha.com/story/186802
77
विनम्र retweeted
जनआस्थाका सम्पादक किशोर श्रेष्ठ @1970kishor प्रमाण सार्वजनिक गर्दै लेख्छन - " एउटै मुद्धामा दुई पूर्व श्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर रास्ट्र बैंकलाई पत्र लेखेको "अपराध" मा यतिबेला सिआइबीको हिरासतमा हुँदा सभामुख @dolprasadaryal लाई चाहिँ के हुन्छ त सरकार ?
5
42
5
66
5,675