🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel) header
🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel) profile picture

प्राकृतिक सौन्दर्य मा रमाउने,ईमानदारीता प्रति बिस्वाश गर्ने र सगिंतमय वातावरण मा रमाउने tweets at @imbpoudel1 subscribe my channel link 👇👇👇👇👇

Nepal
Joined February 2011
Photo by 🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel)Photo by 🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel)Photo by 🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel)Photo by 🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel)Photo by 🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel)Photo by 🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel)Photo by 🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel)Photo by 🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel)Photo by 🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel)Photo by 🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel)
तिमी जहाँ भए पनि जती टाढा गए पनि फेरी भेट्ने मात्र एउटा आस भए पुग्छ मेरो तर्फ बाट तिमीलाई धोका हुने छैन सुम्पी सके यो मन फिर्ता हुने छैन। 😍
52
1,459
1
1,289
यो गाममा पनि आइयो धेरै पछि है सबै ले बिर्से होलान् है तर बिर्सिने लाई पनि सम्झना है सम्झिने लाई मुटु भरी को माया है🤗🤗🤗 #शुभ_रात्रि #मायालु #कान्छो
1
51
झरीको मौसममा न्यानो अभिवादन शुभ प्रभात सहितको कामना जहाँ हुनुहुन्छ सुरक्षित रहनु होला एक आपसमा सहयाेग गर्नु होला धन्यबाद #शुभ_प्रभात #शुभ_दिन #कान्छो
1
3
129
बनेपामा मट्टितेल टिन का टिन सम्झिरहन्छु तिमीलाई दिन का दिन 😍😍😍😍 #शुभ_रात्रि #मायालु #कान्छो
1
2
8
431
यो गर्मीको मौसममा सितल हावा भई आउनु मिठो माया सहित न्यानो स्पर्श सहित आउनु रूप रंग जस्तो भएपनी मन सफा हुन जरुरी बसन्तमा फुलेको फूलले दिने सुवास भई छाउनु 😍😍😍😍 #शुभ_पल #मायालु #कान्छो
1
3
5
154
शुभ बिहानी को कामना सहित आए म चिसो मौसमको स्पर्श सहित आए म लाग्दैछ आजको दिन एकदम उत्तम होला मुहारमा हासो सहितको सुकुन सहित आए म 😊😊😊😊😍 #शुभ_प्रभात #मायालु #कान्छो
2
4
7
291
सधैं माया गरिरहन मन लाग्ने सधैं साथ भई दियोस् भन्ने लाग्ने मुटुको टुक्रा झै लाग्न थालेछ क्यारे सधैं मुटुको कुनामा सजाएर राख्न मन लाग्ने 👉🥰🥰🥰 #शुभ_रात्री #कान्छो
3
4
208
शुभ प्रभात देखि लिएर शुभ रात्री सम्म तिम्रै कुरा चल्ने रैछ
18
गर्मीको मौसममा तातो खाने की चिसो भन्ने लाई के भन्न चाहनुहुन्छ ?? 😂😂
23
धेरै पछि यो गाम मा आको कसैले चिनेनन् 😂😂
21
यो प्रेम भन्ने शब्द देखि चिडिएको म माया र पिरती देखि टाढा भएको म आउँछ आउँछ भन्दै समय बितिसके रातो बत्ती जस्तै टक्क अडिएको म #शुभ_रात्री #कान्छो
5
9
315
यो सेल्फी विदेश बाट लिएको हो हैं सन्दर्भ महा कुम्भ मेला 2025
14
यो पोस्ट इंडिया बाट गरेको हो हैं 😂😂
2
1
33
यात्रा महा कुम्भ मेला प्रयागराज 👉🙏🙏
18
लाग्दैछ मलाई म स्वर्ग को परी लाई हेर्दै छु मीठामीठा कुरा गर्ने मान्छे लाई नियाल्दै छु को आफ्नो भन्नु को पराई भन्नु र खै जीवनमा मायालुको माया पाउने होकी होइन कान थापेर सुन्दै छु 👉🤗🤗🤗 #मायालु #कान्छो
1
1
115
शब्दको भण्डार त छन् तर बयान कसरी गरु म मुटुको कुना नै तिम्रो नाम नगरी बस्न सकिन म लाग्थ्यो की मलाई तिम्रो माया पाउँदिन भनेर हेरीरहुँ लाग्ने मायालु मुहार बयान कसरी गरु म #शुभ_रात्री #मायालु #कान्छो
2
5
7
285
यो झरी जस्तै झरिरहन मन लाग्छ सधैभरी माया गरिरहन मन लाग्छ ए प्रिय कति माया गर्छु म तिमीलाई यसरी नै साथमा रहिरहन मन लाग्छ 😍😍😍😍😍 #मायालु #कान्छो
1
34