
Journalist/Researcher/Author: 'Jivan katipaya'-2013,'Kahar' -2016 'Dukha Dekhi Dukha Samma'-2018 Editor: @ekantipur_com Byline: https://nitter.gq/t.co/jcDcnyAOqM
Kathmandu, Nepal
Joined August 2010
- Tweets16K
- Following1.2K
- Followers17.5K
- Likes23.6K
एसआईपीप्रतिको आकर्षण किन घटन थालेको हो वा लगानीकर्ताहरुले यसबारे किन शंकाहरु गर्न थालेका हुन् ? वार्षिक औसत प्रतिफल ज्यादै न्यून देखिन थालेको भन्ने आलोचनाको पृष्ठभूमी के हो ?
ekantipur.com/business/2026/…
विजय विकास स्राेत केन्द्रमा मगनी मरिकबारे,फपठन संस्कृतिबारे अनि असंगत समाजबारे बहस र छलफल गरियाे । धन्यवाद आयाेजक, शुभेच्छुक र प्रिय पाठक 🙏❤️
#Maganimarik #Madhesh #Migration
3
156
मगनी मरिकहरूबारे चर्चा । पठन संस्कृति र लेखन अभ्यासबारे कुराकानी । पायक हुनेहरू, भेटाै है ।
#Maganimarik #Migration #Novela #Madhesh
3
241
विहानकाे खबर : मगनी मरिकहरूकाे कुरा, हामीले बाँचिरहेकाे समाजकाे पिँधकाे कुरा । केही पात्रकाे कुरा अनि केही प्रवृत्तिकाे कुरा ।
#Maganimarik #Madhesh #Cast #Novela #Migration
@KantipurTVHD
youtube.com/live/FaOdvL-Aeoo…
2
201
याे गहन समिक्षाका लागि धन्यवाद @birat_anupam 🙏❤️
➡️ मगनी मरिककाे कथामा दयाको पात्र मात्र बनाइएको छैन । बब्लु राम जस्ता चरित्र खडा गरेर विद्रोह, प्रतिरोध र कठोर प्रश्नकर्ता पनि सिर्जना गरिदिएका छन् ।
#Maganimari #Madhesh #Migration
shilapatra.com/detail/198254
शिक्षामन्त्री सस्मितल अतिक्रमणमा परेको त्रिविको ७०० राेपनी जग्गा फिर्ता भएको घोषणा गरेका छन् । तर कहाँकहाँको कति जग्गा कहिले फिर्ता भयो ? यसकाे उत्तर छैन् । @sudipkaini काे रिपोर्टिङ :
ekantipur.com/Education/2026…
नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले कान्तिपुरलाई बताएअनुसार प्रधानमन्त्रीको सचिवालयका मानिसहरूले इनम सापकोटाको फोन १४ असोजको साँझ लिएर १६ असोज बिहान मात्र प्रहरीलाई हस्तान्तरण गरेका थिए ।
ekantipur.com/news/2026/11/0…
मगनी मरिककाे समीक्षा @Online_khabar
विम्बात्मक रूपमा बकैनाको बूढो बोटमुनिबाट बित्थामा आइलागेको समस्याको समाधान नभए चर्को मूल्य चुकाउनुपर्ने त्रासबाट नराम्रोसँग पिल्सिएको छ । मानसिक विचलनले मगनीको दैनिकीको लय नै भंग गरिदिएको छ ।
onlinekhabar.com/2026/10/204…
फेटा किन अशान्त छ ? त्यहाँ के भईरहेकाे हाे ? ५ प्रश्नाेत्तरमा हामीले बुझाउने प्रयास गरेका छाै -
ekantipur.com/madhesh-prades…
198
भाेटेकाेशी विपत्तीमा सरकारकाे काम गराई :
मन्त्रिपरिषद्ले निर्णय गरेको १५ हजार रुपैयाँ भाडा अनुदान दुई महिना बित्दा पनि बाढीपीडितको खातामा नपुर्याएको सरकारले दातृ निकाय र संघसंस्थाले उपलब्ध गराएको आपत्कालीन सहायता देखाउँदै रकम निकासामा अलमल गरिरहेको छ ।
ekantipur.com/news/2026/10/3…
प्रहरीले शुक्रबार गरेको गतिविधि २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले नेपालमा सत्ता हातमा लिएपछि सञ्चारमाध्यममाथि गरेको नियन्त्रणलाई सम्झाउने किसिमको भएको नेपाल पत्रकार महासंघका पूर्वसभापति शिव गाउँलेले बताएका छन् ।
ekantipur.com/news/2026/10/3…
99
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले समाचारको स्रोत पत्ता लगाउने नाममा प्रहरी समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्न थालेको हो भने त्यो संविधानमाथिकै प्रहार हुने बताएका छन् ।
ekantipur.com/news/2026/10/3…
वातावरण र जलवायुका बिषयमा चासाे राख्ने उत्सुक पत्रकारहरूका लागि अवसर ⤵️
**Reporting Black Carbon Fellowship for Journalists**
I am leading a regional media reporting project for Informed Earth that will provide 15 fellowships to journalists from Nepal, Bangladesh, the Maldives, and Sri Lanka to report on black carbon. Apply: informedstories.org/en/infor…
1
164
घरकाे सपना धेरैसँग हुन्छ । तर याे कति महंगाे सपना हाे ? कान्तिपुरकाे विशेष सामाग्री : @SeemaTamang15
ekantipur.com/news/2026/10/2…
संसारकाे जुनसुकै कुनामा द्वन्द्व भएपनि त्यसकाे वाँछिटा नेपालसम्म आईपुग्छ :
साउदी अरबमा हुथीको ड्रोन आक्रमणमा महोत्तरीका भरत महतोको मृत्यु भएपछि उनको परिवार शोक, ऋण र आर्थिक संकटमा परेको छ।
ekantipur.com/news/2026/10/2…
वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’का दुई गम्भीर सुरक्षा कमजोरी भेटिएपछि विश्वभरका सरकारी निकाय, अस्पताल र संस्थाले प्रणाली अद्यावधिक गर्न वा वेबसाइट अस्थायी रूपमा बन्द गर्न थालेका छन्। नेपालका निम्ति याे समस्या कति गम्भिर हाे ?
ekantipur.com/news/2026/10/2…
138
भूगोलको जुनसुकै कुनामा पुगे पनि नेपाली मनभित्र नेपाली पर्व र यसका संस्कारजन्य पक्षसँग बेग्लै लगाव र अपनत्व छ । हामीले १५ विभिन्न देशमा रहेका २६ प्रवासी नेपालीको दसैं अनुभव संकलन गरेका छौं । उनीहरू दसैं कसरी सम्झिन्छन् ? @homkarki2 काे रिपोर्टिङ :
ekantipur.com/news/2026/10/1…
2
130
सिमान्त नागरिककाे एउटा अनाैठाे लडाइँ । के याे एउटा व्यक्तिकाे मात्र कथा हाे ? मगनी मरिककाे कथाले सायद यसकाे उत्तर दिनेछ ।
@fineprintbooks #Migration #Madhesh
पूर्वप्रन्या चोलेन्द्रशमशेर जबराको मोबाइल जाँचबाट खुलेको सापकोटाको सम्पर्क सञ्जालमा सुरक्षा अधिकारी, राजनीतिक पहुँच भएका व्यक्ति र थुनामा रहेका व्यापारीसम्म रहेका छन् । संवेदनशील सूचना चुहावट र न्यायिक सेटिङको आशंकामा उनीमाथि अनुसन्धान चल्दै छ । @gauravpkh
ekantipur.com/news/2026/10/0…
2
392







