🇳🇵 J. B. Bam🇳🇵 (@jbbam2) header
🇳🇵 J. B. Bam🇳🇵 (@jbbam2) profile picture

सर्बे भवन्तु सुखिन: 🙏🇳🇵 Perseverance

🇳🇵Nepal🇳🇵
Joined February 2016
Photo by 🇳🇵 J. B. Bam🇳🇵 (@jbbam2)Photo by 🇳🇵 J. B. Bam🇳🇵 (@jbbam2)Photo by 🇳🇵 J. B. Bam🇳🇵 (@jbbam2)Photo by 🇳🇵 J. B. Bam🇳🇵 (@jbbam2)Photo by 🇳🇵 J. B. Bam🇳🇵 (@jbbam2)Photo by 🇳🇵 J. B. Bam🇳🇵 (@jbbam2)Photo by 🇳🇵 J. B. Bam🇳🇵 (@jbbam2)Photo by 🇳🇵 J. B. Bam🇳🇵 (@jbbam2)Photo by 🇳🇵 J. B. Bam🇳🇵 (@jbbam2)Photo by 🇳🇵 J. B. Bam🇳🇵 (@jbbam2)
कुकुरलाई तीन दिन खाना दिनुस उस्ले तीन वर्ष सम्म पनि बिर्सिदैन तर यहाँ मुन्छे भन्ने जातिलाइ तीन वर्ष सम्म सहयोग गर्नुस तीन दिनमै बिर्सिन्छन। #सुभबिहानी🙏☕️🌱🇳🇵 #सुभदिनको_कामना🌱🇳🇵
42
103
238
6 महिनामा 3 पटक मन्त्रीहरुको बरियता फेरबदल गर्दा देश बिकास हुने रहेछ त? कामकुरो एकातिर कुम्लो बोकि ठिमितिर भनेको यहि हो? तालि बजाउ घण्टेका भेडा हो
66
न्यायलयमा हस्तक्षेप गरेको भएर होला कानुन मन्त्रीलाइ promotion गरेछ खरानि ग्याङले? हैन अनि शिशिर खनाल अस्ति मात्र देश उभो लगाउने टिममा थिएनन र भन्या? क्या गज्जब छ है तालि बजाउ घण्टेका भेडा हो।।? ?
49
सक्क्ल बमोजिम नक्कल ठिक छ भनेर कालो बस्त्र लगाउदैमा खरानि ग्याङका नाइके बालेनले आफुलाइ राजा महेन्द्र नसोचुउन र हो हो भन्दै तालि बजाउने भेडाले पनि 24 क्यारेट सुन र सुन जस्तै हरायनि डर छैन भन्ने कुरा बिच फरक छुट्याउन सकुन्। घण्टे हो तालि बजाउ Ting Ting Ting.
1
79
कता गयौ ए कुमारे बेन? आज कुरा उठायौ त खरानेहरुले?
1
11
249
Mr @ShahBalen आफुले के गरियो यो कुरा याद छकि छैन? कि जाड खाको तालमा fuck india भनिहाले हजुर भनेर माफि माग्न गको हो? हेक्का हो? you can't make fool all the people all the time? answer the public through parliament not through fucking from your social media @hamrorabi
2
9
154
देश बनाउने टोलि रे? आफै ऋणले देश चल्दैन भन्ने आफै भिख मागेर आउने? यो भन्दा त भैसि मागेकै ठिक छ यार...
3
1
25
536
लुपुलेक त संसदबाट नै जिम्मा लगाएर गका थिए खरानि ग्याङ्का नाइकेले, यिनिबाट आशा गर्नु नै मुर्खता हुन्छ्।।
54
यदि सर्वोच्च अदालत आफ्ना नजिर हरुमा टेकेर निर्णय गर्छ भने दानबहादुर कार्कि फेरि IGP मा पुनबाहालि हुनेछन, तर खरानि ग्याङको दबाब को आधारमा निर्णय गर्छ भने भन्न सकिदैन्। कानुन मर्नु हुन्न अरु जे सुकै होस.........
3
127
पहिला Greater Nepal को नक्सा अहिले लिपुलेख को ल पनि उच्चारण छैन? यहि होला है खोक्रो रास्ट्रबाद भनेको? थुक्क खरानि ग्याङ्का नाइके
1
5
11
373
जो सुकैको सरकार होस जो सुकै प्रधानमन्त्री होस भारत भ्रमण हुदा नछुट्ने एक मात्र पात्र र्‍ हुन ऋषि धमला। हैन यिनि नै कसरि जान्छन? जनता र्‍ जान्न चाहान्छन ? @RishiDhamala
1
41
अश्लिल गित गाएरै अरुलाइ गालि गरेर प्रम बनेका बालेन आज एउटा गित लेखेकै आधारमा IGP को पद नै खाए? अरे मेरो देश युगिन नेताहरु
1
1
155
नाकको डाडि भाच्ने दाइ र सिंहदरबार जलाउने दाइको कुरा त पुरै बाझियो त सोल्टि? देश बनाउने भन्नेहरु कुन चै देश बनाउछौ भएभरका प्रकृया तहसनहस पारेर? तालि बजाउने खराने ग्याङका भेडा छ्दै छन जेगरेनि भयो? ? ? उन्नत जातका भेडा हो बजाउ तालि
2
143
यो कस्तो उन्नत खालको बेकुबि र बदमासि हो घण्टे जन जनता जान्न चाहान्छन? तालि बजाउन पुगेन भेडा हो?
1
3
155
हिजो प्रहरीले गोलि हाल्दा सरकार दोषी हुने आज प्रहरीले पत्रकार पक्राउ गर्दा सरकार ले होइन भन्ने - प्रहरी सरकार मातहत होइन र प्रवक्त्ता ज्यु?? are you comedy me??
1
6
146
"सैनिक कू(Military Coup)" त जताततै प्रसस्तै भएको सुनिन्छ सौसारभर "प्रहरी कू(Police Coup)" भन्ने हुन्छ कि नाई????
1
1
8
381
algorithm ले हाननिय बनाइदिएका अरुको चर्तिकला देख्दा लाग्छ हाम्रो देशले सोचे भन्दा छिटै बिकासको फड्को मार्ने भयो? तालि बजाउ हो खरानि ग्याङका घण्टे भेडाहरु।
121
Is this so called right to recall provision in RSP Gang ...????
1
132
🇳🇵 J. B. Bam🇳🇵 retweeted
अराजकताको पराकाष्ठा😡😡😡😡 रास्वपा भन्ने दल साच्चिकै यति निरिह भईसकेको हो? यति गम्भीर बिषयमा पार्टी अगाडी सरेर तुरुन्त छानविनको दायरामा उभ्याउनुपर्ने होईन???
32
21
10
144
21,449
रुद्राक्षको माला पहिरिदै बुद्दको मार्गमा हिनिरहनु भएका भगवान जस्ता माननियको व्यज्जत गराउने यो AI खारेज गर। फेरि तालि बजाउ धण्टेका भेडा हो? ?
1
106
पहिला कुनै पनि मुल्य बढाउदा सरकार लाइ गालि गरिथ्यो भने आजकाल private company लाइ गरिन्छ्। खरानि ग्याङको सरकारको कमाल हेर त? देशमा रातारात रामराज्य भएछ्।तालि बजाउ घण्टे हो? अरु सकेपो गर्छौ?
2
211