लामो समयदेखि बन्द हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखाना पुनः सञ्चालनको तयारीमा छन्। हेटौंडामा परीक्षण उत्पादन सुरु भइसकेको छ भने योजना सफल भए प्रहरीको पोसाक अब नेपालमै उत्पादन हुने अपेक्षा छ। #Nepal
1
610
"हाइड्रोपावर कम्पनीहरूमा लगानी गर्दा
1️⃣ परियोजनाको अवस्था: निर्माण उत्पादन वा मर्मतको चरणमा छ कि?
2️⃣ लागत र प्रतिफल: प्रति मेगावाट लागत, उत्पादन क्षमतार लाभांश इतिहास।
3️⃣ नीति र प्राकृतिक जोखिम: सरकारी नीतिहरू र जलवायु प्रभाव
#NepalStockMarket #HydropowerStocks
#InvestmentTips
212
"आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) [### बिन्दुले बढेको/घटेको] देखियो, कारोबार रकम [### करोड]। [XYZ समूह/सेक्टर] ले प्रमुख योगदान पुर्यायो। लगानीकर्ताले दीर्घकालीन रणनीतिमा ध्यान दिनु महत्त्वपूर्ण छ।"
#NepalStockMarket #NEPSE #InvestmentTips
2
1
332
ब्यापारी एवं अमेरिकाका राष्ट्रपति-ईलेक्ट ट्रम्प न जुवा खेल्छन् न मदिरा पिउछन्। तर उनका धेरै जुवा घर र मदिरा पसलहरू छन्।
183
पर्सि मंसिर ३ गते दुर्गा प्रसाईँले नेपालका ठूला ठूला कुन कुन नेताहरूले विदेशका कुन कुन कम्पनीमा के कति लगानी गरेका छन् तिनको हस्ताक्षर सहितको विवरण प्रमाणसहित सार्वजनिक गर्ने पत्रकर सम्मेलनमा घोषणा गरेका छन्।
1
155
बिश्व च र्चित कृकेटर शिखर धवनले नेपालका सोमपालको क प्तानीमै खेल्ने भए, कर्णाली याक्सको च र्चा सबैतिर....
2
197
नेपालले आज शुक्रबार पहिलोपटक बंगलादेशलाई बिजुली निर्यात गर्दैऐतिहासिक उपलब्धि हासिल गरेको छ।यो कार्य भारतको स्वीकृति प्राप्तगरेपछि सफलतापूर्वक सम्पन्नभएको होनेपालले आफ्नो विशालजलविद्युत् सम्भावनालाई उपयोग गर्दैक्षेत्रीय ऊर्जाव्यापारलाई विस्तार गर्ने दिशामा महत्वपूर्ण कदम चालेको छ
भारतपछि बंगलादेशसँग ऊर्जा व्यापार सुरु गर्नु क्षेत्रीय सहकार्य र आर्थिक एकताका लागि एक ठूलो उपलब्धि हो।यस ऐतिहासिक उपलब्धिका लागि सबैलाई बधाई!
नेपालको ऊर्जा क्षेत्रको यो प्रगतिमा तपाईंको धारणा के छ?
#नेपालकोशक्ति #ऐतिहासिकउपलब्धि #नेपालबंगलादेश #जलविद्युत्
91
काठमाडौंमा फेरि डोजर चल्न सुरु भयो है।।।बाटोमा आफ्ना घरको खम्बा मुडा पर्छन भने तुरुन्तै हटाम नत्र खरको सबै पिल्लर हल्लियला।।
3
158
of Bitcoin Prices Over 20 Years! 🌟
1.💎 2010 $0.08
2🪙 2011 $4
3📈 2012 $13
4🚀 2013 $751
5📉 2014 $310
6💵 2015 $430
7🔺 2016 $963
8📊 2017 $13,850
9📉 2018 $3,742
10💰 2019 $7,206
11📈 2020 $29,000
12🚀 2021 $47,210
13📉 2022 $16,547
14💵 2023 $27,000
2024.....
112
🇳🇵Nepal vs Oman 🇴🇲
Nepal: 176/6 (20 overs)
Oman: 139 all-out (19.1 overs)
Nepal won by 37 runs!
1
170
पोस्ट उडाउने हैन, दोषी समाउ सरकार ।
म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।
#बालेन
171
