PhD Scholar

Nepal
Joined June 2010
३३ दिन कोमामा बसेपछि ekantipur.com/koseli/2015/07…
3
1,371
दशैं सकियो फोटो पोष्ट-@seepram1
2
104
रसुवामा गएकाे बाढीमा मेरा विद्यार्थी एवं पत्रकार साथी @TekrajThami3 (टेकराज थामी) वेपत्ता भए, उहाँसँगै धेरै हराएका छन्, मानिस नभेटेसी कुशको अन्त्येष्टि गरियाे, सोचौँ—हामीले धार्मिक संस्कार पूरा गरिरहेका छौँ कि आफ्नो प्रियजनको खोजीको सम्भावनालाई मनमनै अन्त्य गर्दै छौँ?@ऐन,@ICRC
47
राष्ट्र बैंकको अध्ययन- उद्योगको क्षमता उपयोग ४३ प्रतिशतमा सीमित, रोजगारी पनि घट्यो nepalkhabar.com/economy/2900… @Uddab_Aatraya
42
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकर र अभिनेत्री मनिषा कोइराला @mkoirala को अग्नि साक्षी फिल्म सम्झिरहन्छु पाटेकरको मृत्युले दुखी बनाएको छ । हार्दिक श्रद्धाञ्जली
1
74
गायिक एलिनाको वास्तविकता
1
48
विश्व मुस्कान दिवस प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार मनाइन्छ। वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कानसहितको भाव अनुहारमा प्रस्तुत गरे । जसले मानिसहरूको ध्यान मुस्कानको महत्त्वतिर केन्द्रित हुन पुग्यो । शुभकामना....
59
kEYruN aDhIkARi (Hari Prasad) retweeted
The two-State solution is the only credible path to lasting peace & security for Palestinians, Israelis & the wider region. The objective is clear: two independent, sovereign & democratic States, Israel & Palestine, living side by side in peace & security. There is simply no alternative.
730
510
98
1,571
934,691
kEYruN aDhIkARi (Hari Prasad) retweeted
PM of Nepal’s Address at the 81st General Assembly of the UN: What Should it Speak to? - Desh Sanchar english.deshsanchar.com/pm-o…
12
7
4
34
11,836
kEYruN aDhIkARi (Hari Prasad) retweeted
दिगो शान्ति, सुशासन, विकास र समुन्नतीको आकांक्षा पुरा होस ! संविधान दिवसको शुभकामना 🙏
1
1
1
42