kaushik sapkota (@ksp176) header
kaushik sapkota (@ksp176) profile picture

अध्ययन ✍️:जारी छ...! PhD गर्न असफल विज्ञ (रुचिहरु:cricket ,news,book,travelling,criticism,politics , economics ।

जन्म थलो गुल्मी अहिले मुग्लान।
Joined January 2018
Photo by kaushik sapkota (@ksp176)Photo by kaushik sapkota (@ksp176)Photo by kaushik sapkota (@ksp176)Photo by kaushik sapkota (@ksp176)Photo by kaushik sapkota (@ksp176)Photo by kaushik sapkota (@ksp176)Photo by kaushik sapkota (@ksp176)Photo by kaushik sapkota (@ksp176)Photo by kaushik sapkota (@ksp176)Photo by kaushik sapkota (@ksp176)
कलङ्कीमा बस्यो : दाई चितवन हो ? कोटेश्वरमा बस्यो : दाई सिन्धुली बर्दिबास हो ? सुन्धारा बस्यो : दाई होटेल हो ? कालिमाटी बस्यो : दाई श्रम बनाउनु पर्ने हो ? घण्टाघर बस्यो : दाई पुलिस रिपोर्ट हो ? रत्नपार्क बस्यो : दाई जाने हो ? यो काठमाडौमा झोला बोकेर उभिने ठाउँ पनि छैन।
39
59
8
623
96,845
डोलु को फोटो सबैभन्दा अघि 😝
यो एक–दुई पटकको बढी असुली होइन, व्यवस्थित शोषण थियो। नौ वर्षसम्म द्विपक्षीय सम्झौताले मलेसियाली रोजगारदातामाथि राखेको खर्च नेपाली कामदारको खल्तीबाट असुलियो, र यसलाई रोक्न सक्ने श्रम मन्त्रालय र नेपाल राष्ट्र बैंकले रोक्नुको सट्टा १७ पटक सही गरे। Special Report by @NomanAdhikari #onlinekhabar onlinekhabar.com/2026/11/206…
1
197
kaushik sapkota retweeted
अघिल्ला भ्रमणहरुमा यति लेख्न भारत मान्दैन्थ्यो ! सिमा बिबादका बारेमा के लेख्ने भनेर सहमति नहुदा भारत र नेपालले छुट्टा छुटै बिज्ञप्ति निकाल्थे ! भारतको बिज्ञप्तिमा सिमा बिबाद मौन रहथ्यो भने हामीले उठायौ भनेर आउथ्यो ! के यो पटक भारत मान्नुको पछि डेढ घन्टाको एकान्त बार्ता हो कि भारतले १२ साल पुरानो सहमतिलाई स्वीकार गरेको हो ?
13
15
8
80
19,623
नेपाली पत्रकार र मै जान्नी सुन्ने भन्नेहरु ले यो देखे कि नाइ?
165
अब के हुन्छ 😃
मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै
101
राजनीति जित्नु पर्छ चुनाव होइन साथेहरु ! :रबी लामिछाने
121
kaushik sapkota retweeted
पुरा कुराकानि सुनेर /हेरेर प्रतिक्रिया दिनुहोला है । साथै like, Share, Comment अनि Subscribe त भनै परेन मैले तपाईंहरूले गरिहाल्नुहुन्छ । youtube.com/watch?v=_Cwsh3WW…
1
4
311
इनम सापकोटा सँग मेरो कुनै दाजुभाइ को सम्बन्ध छैन है !😝🤣
2
3
392
dhruv rathee को नेपाल बाउ 🤣🤣🤣
What happened to Dhruv Rathee??😭
1
341
कुस्ती खेल्न हिने जस्तै छ त नेपाल को जेन्जी 😝😃
1
2
311
तपोवन जानु को मतलब सम्बन्ध स्थापित गर्नु पो रैछ डा. लेखेका ले खोले पोल !
1
1
426
बुढीगन्डकी नदी को अवस्था ! स्रोत :सामाजिक संजाल #nepal #flood
1
1
6
354
नेपाल र भारतमा नेता पक्राउ पर्दा पोज सेम हुने रच 😝🤣
2
1
2
495
हैट उदाहरण पनी कती खत्रा हो !
This quoted post is unavailable.
484
kaushik sapkota retweeted
“Hit by the climate we did not warm, and again hit by the wars we did not start.” Nepal’s Prime Minister Balendra Shah addressed the UN following deadly flash flooding in his country last month. The disaster killed at least 1,450 people, and over 5,500 remain missing.
3
163
8
512
23,912
फेरी बगायो
1
4
457
सालिक कस्तो देखिन पर्छ यो हेर्दा हुन्छ ! जेन्जि को सालिक लाइ बिजोग नै बनाएका थिए !
1
289
जापान मा पनी बाढी गएछ ? अब के गर्ने होला विज्ञहरु को रायसुझाव सुनौँ त !#japan #chiba #nagoya #flood
3
443
बुवा ले सिलिन्डर ग्यास लतारे हाम्रा बा ले अझै 30/40 किलो को मकै कदो को बोरा बक्छन ! तर देखाउन के खोजेको बुझिएन
आमा बालेनले देश बनाउछ भन्ने 'ठग' कता छ? बा यता खोज्दै हुनुहुन्छ।
1
2
392
बाढी आएको एत्तिका दिन हुँदा सम्म सबै तिर दोष आरोप ,प्रत्यारोप , गाली गलौज , हेट स्पिच , मात्र देखियो यी कुरा फैलाउन एक नम्बरमा मिडीया दोस्रोमा पुराना पार्टीका देश विदेशमा बसेका बौद्धिक ,अबौद्धिक सामान्य ज्ञान नभएकाहरु , टनेल र पावरहाउस थाह नहुने दुइ पैसेहरु देखिए ! अब प्रश्न आउछ ?कतै केहि नभएको हो त? सरकार सुतेर नै बस्या हो त?सबै तिर पुग्नै सकेन त? तर बाढीको आकार ,उद्धार को जटिलता , स्रोत र साधन को कमी तिर कसैको ध्यान भएन साथै भएका उद्धार कार्यको नि कतै प्रकाश भएन ! यसरी नेपाल 100 वर्षमा नि बन्दैन बन्दै बन्दैन ! :म एउटा आम नागरिक भएर हेर्दा !
180
स्पेसमा एक जना कोहि बोल्यो कि माओवादी ग्रुप ले खेद्न सुरु गरि हाल्दो रैछ !😁
2
19
1,406