
मलाई मान्छेहरूको स्वभाव अनुसार उनीहरूलाई जबाफ दिन आउँछ। #model_actor #officer #शुद्ध_शाकाहारी(जनावर बाट उत्पादित केही नखाने) B+
unknown
Joined June 2021
- Tweets7.3K
- Following60
- Followers6.5K
- Likes13K
Pinned Tweet
कुसंस्कारीले हो love marriage गर्ने, संस्कारीले Arrange marriage गर्नुपर्छ।
राष्ट्रघातीले हो DV भर्ने, सच्चा नेपालीले लोकसेवा लड्नुपर्छ।
अल्छिले हो IPO भर्ने, मेहेनतिले खेत जोत्नुपर्छ।
विचार मिल्ने लाई हो Twitter मा साथी बनाउने,नमिल्ने लाई ब्लक ठोक्नुपर्छ।
ट्वीट लेख्ने फुर्सद छ, स्पेसमा गफ गर्ने फुर्सद छ तर कल म्यासेजको कुनै भ्यालु छैन भने त्यसलाई लात हान्ने त होला नि होइन त? 🤔👎😡
मेरो पीडा अनि दुःखमा साथ दिन नसक्ने तिमी आफ्नो हु भनेर बुझाउने कष्ट नगर्नु, खुशीमा थपडी बजाउन त पराई पनि आफ्नै बनेर आउँछन् नी।😞
14
तिम्रा यादले पनि मलाई याद गर्न छोडे
बेस्वादीलो हुँदोरहेछ घाउ नुन छर्न छोडे
तिमीलाई अर्कैको अंगालोमा देखेपछि,
मलाई मेरै आँखा पनि मन पर्न छोडे😞
1
14
जिन्दगीमा नयाँ उमङ्ग आउनको लागि मात्र १४ दिन बाँकी। मनमा उत्साह बढेको छ, म त्यही दिनको पर्खाइमा छु।🤗❤️






