Learner (@learxing) header
Learner (@learxing) profile picture

जबर्जस्ती भएपनी मुस्कुराउनु छ म आफैलाई मन पर्दैन म रोएको

Somewhere under the sky
Joined July 2023
Photo by Learner (@learxing)Photo by Learner (@learxing)
दिमाग र मनको लडाईमा खै को पराजित भए यो त थाह छैन तर हार भ्ने यहाँ मेरो आत्माले बेहोर्नु परेको छ 😥
1
4
15
792
म त्यो दिनको पखाईमा हुनेछु जुन दिन तिमी 😊 अरु कसैको हुनेछौं ✨🔮
6
5
1
42
2,503
सरकार तेरो चर्चा चोक चोकमा गल्ली गल्लीमा हुने छ ! बिदेशमा अलपत्र परेका नागरिकले उद्दार पाए पछि
1
37
तपाई कसरी भन्नू हुन्छ कानुन सबैका लागि बराबर हो ? दोषीले रिहाई, निर्दोषले सजाय कारागार पाए पछि खुसी खोज्न कतै जानू पर्दैन,कसैको साथ चाहिदैन जो कोहि पनि रमाउन सक्छ हातमा गितार पाए पछि
1
1
45
#गजल मान, मर्यादा, इज्जत सब बेच्दा रहेछ्न बजार पाए पछि।। यी पैसाका भोगि मान्छेहरूले हातमा हजार पाए पछि उसले आमा -बा को माया मार्यो ,दु:ख बिर्सियो अचेल ! आफ्नो प्रेमिका बाट एउटा फुल उपहार पाए पछि
1
1
1
95
#गजल न रोउ भनि सम्झाउ कति तिमी आफै बुझ घट्ने छैन माया एक रत्ति तिमी आफै बुझ जब फोनमा बोल्दा बोल्दै रुने गर्छ्यौ तिमी मुटु पोल्छ मेरो भत-भति तिमी आफै बुझ के केभयो चालै पाइन अल्लारे यो उमेरमा कति बेला " बिग्र्यो " मति तिमी आफै बुझ✍️👇️
1
2
140
दोधारमा हुन्छ यो मन तिम्रो जस्तै मेरो पनि याद आउछ " तिम्रो" अति तिमी आफै बुझ
1
1
67
रात भरी मेरै चिन्तन गर्छिन उनी । आफुलाई म मा नै समर्पित गर्छिन उनि । थाहा छ एक हुदैनौ तर पनि मेरै लागि आँसु झार्छिन उनी 😥😷
1
3
90