His father was shot dead by the army during the Maoist insurgency. He grew up under the dark shadow of the armed conflict. Working first as a bus helper and later as a driver, he moved his life forward.
shilapatra.com/detail/198395
बुवालाई सेनाले गोली हानेर मार्यो । माओवादी द्वन्द्वको अँध्यायो छायामा हुर्किए । बसको सहचालक-चालक बने । तिनै प्रेमबहादुर बुढा नेपाल सरकारको शाखा अधिकृत कसरी भए ? For more details👇
shilapatra.com/detail/198395
सहचालकबाट चालक, विद्यार्थी हुँदै अधिकृत बनेका प्रेमको यात्रा अब जनसेवाको नयाँ क्षितिजतर्फ मोडिएको छ । @lkendra @Shilapatra
shilapatra.com/detail/198395
साँच्चिकै मिडियामाथिको यो आतङ्क प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालयलाई थाहा छैन भने उहाँहरुले राजीनामा दिनु उत्तम होला ।
समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्दै गरौंला, पहिले संविधान जोगाउन लड्नु पर्ने भयो । @GaunleShiva
Nepalis celebrate Constitution Day with speeches, but what does the 2015 charter actually mean for those left behind? @IamSanghari
kathmandupost.com/columns/20…
The Department of Hydrology and Meteorology was split right in the middle of the monsoon, weakening the flood early-warning system. The people living in downstream areas had to pay the price with their lives in the Rasuwa floods. 👉shilapatra.com/detail/194298
विभाग फुटाउने स्वार्थले रसुवा बाढीमा कमजोर बनेको पूर्वसूचना संयन्त्र
shilapatra.com/detail/194298
On the morning of August 26, Pariyar fled her home in Trishuli when the floods came and is now staying with dozens of strangers under one roof, where men smoke cigarettes near where she nurses her baby and where sleep, food and privacy all arrive on somebody else’s schedule.
“There is cigarette smoke, the smell of alcohol, and the baby cannot sleep.”
In crowded relief shelters, pregnant women and new mothers impacted by the floods are struggling for privacy, adequate food and access to maternity care as damaged roads cut them off from hospitals.
Aarya Chand’s reporting for Kathmandu Post —
kathmandupost.com/national/2…
3
332
Students of Gorakhnath Basic School in Palpa, donated Rs. 1,365 to the Prime Minister’s Disaster Relief Fund which may seem little contribution, but it carries a huge message of humanity in those little hearts. Those pure souls say: “देशलाई दुःखेको बेला हाम्रो मन पनि दुखेको छ ।”
Geologist and former DG of the Department of Mines and Geology, Somnath Sapkota, says that the loss of lives in the Rasuwa flood was due to the failure to identify, monitor and analyze risks in high Himalayan areas and delivering timely information to affected zone.
Four days ago, @Shilapatra published a story examining how the information system is being weakened, where the government failed, and how citizens lost their lives due to failures in the early warning system. @yodhakal
shilapatra.com/detail/193805
5
144
Four days ago, @Shilapatra published a story examining how the information system is being weakened, where the government failed, and how citizens lost their lives due to failures in the early warning system. @yodhakal
shilapatra.com/detail/193805
Floods were not new to the people of Timure. They had seen the river rise during the rainy season and water flow through the riverbed before. But this flood was completely different from what they had seen before.
shilapatra.com/detail/193921
ककनि जमघटमा ऐतिहासिक समाजशास्त्री @parajulilr को विद्वत् प्रवचनले पठन र पुस्तकालयको ज्ञान मात्र दिँदैन; पञ्चायतका पञ्चले ज्ञान, बुद्धि र विवेक मास्न कस्ता प्रपञ्च रच्छन्/रचिरहेका छन् ? चेतमा लागेको ताल्चा खोल्छ । Don’t forget to read this👇
shilapatra.com/detail/192145
'सरकार, प्रश्नसँग डराउँछ । ज्ञान, बुद्धि, विवेकसँग डराउँछ । ऊ डोसाइल, लाए अराएको काम खुरुखुरु गर्ने, प्रश्न नगर्ने रैती चाहन्छ। त्यसैले ऊ पुस्तकालय मास्न उद्यत हुन्छ। ज्ञान, बुद्धि र विवेकउपर आक्रमण गर्छ ।' @parajulilr
shilapatra.com/detail/192145
👏
पुस्तकालयबारे सरकारी प्रेस विज्ञप्ति धेरै मिडियामा पढियो । रुचि हुनेका लागि यो रिपोर्टिङ पठनीय छ । एउटा सार्वजनिक पुस्तकालयको जन्म, भोगाइ, आक्रमण बुझ्न चाहनेका लागि कामलाग्दो छ । पत्रकार ६ घण्टा फिल्डमा खटेपछि न कुरा बुझिने हो नि ! @lkendra, @praju_panta हरूले बुझेर लेखेको पाएँ ।
1
191
यतिञ्जेल पुस्तकालय व्यस्त माछा बजारजस्तो भइसकेको थियो । वरिपरिका साना व्यापारीदेखि रमितेहरू आइसकेका थिए । बुम तेर्साउँदै धेरै युट्युबर पनि आइसकेका थिए । तर, त्यो भिडमा लेखक, साहित्यकार, राजनीतिज्ञहरूको भने अनुहार देखिन्थेन ।
shilapatra.com/detail/191907
'११४ औँ दिनमा ताल्चा त खुलेको छ, तर प्रश्न जीवितै छ । ज्ञान र ज्ञानीहरूको मुखमा लागेको ताल्चा कहिले खुल्ला ?'
shilapatra.com/detail/191907
“May the Politics of Fear and Hate Spreading in India Not Infiltrate Nepal’ - - Harsh Mander
@ShamshadAadil @harsh_mander
himalkhabar.com/144927/may-t…
विदेशी डिग्रीका नाममा हजारौँ विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहेका शक्तिशालीहरू
विदेशी डिग्रीका नाममा हजारौँ विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहेका शक्तिशालीहरू shilapatra.com/detail/191252…
विदेशी डिग्रीका नाममा हजारौँ विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहेका शक्तिशालीहरू
shilapatra.com/detail/191252











