Madhav Chaulagain (@madhavjee) header
Madhav Chaulagain (@madhavjee) profile picture

जुम्ली! Works in Strategic Information, Public Health Systems, MIS, Govt NGO Collaboration | Loves Cycling, Writings, Deuda, Culture | Tweets are personal.

Kathmandu
Joined July 2010
Photo by Madhav Chaulagain (@madhavjee)Photo by Madhav Chaulagain (@madhavjee)Photo by Madhav Chaulagain (@madhavjee)Photo by Madhav Chaulagain (@madhavjee)Photo by Madhav Chaulagain (@madhavjee)Photo by Madhav Chaulagain (@madhavjee)Photo by Madhav Chaulagain (@madhavjee)Photo by Madhav Chaulagain (@madhavjee)Photo by Madhav Chaulagain (@madhavjee)Photo by Madhav Chaulagain (@madhavjee)
हिजो Random Readers' Society पोखरामा परिचर्चाकार Bhawana Pokharel जीले प्रस्तुत गर्नु भएको अवधारणापत्र (संक्षेप), प्रस्तुतिमा उदाहरण र सन्दर्भसहित व्याख्या गर्दा मलाई आफ्नै पुस्तक फेरी पढुँ झै बनाएको थियो । निकै हौसलाप्रद अवसर थियो, पोखरा!!!! onlinekhabar.com/2025/08/174…
1
1
10
1,920
भाईटिका २०८३!
1
9
327
#NPLSeason3 जो होला ब्याट हुँईंक्याउन्या, बल सुँईंक्याउन्या!! उई होला खेल चम्क्याउन्या, ट्रफी पड्क्याउन्या !!! खेलहरु भव्य रहुन्, फ्यान् सभ्य बनुन् शुभकामना । 🏏
3
117
दशैंको शुभकामना!! चाडपर्व मनाउनु भनेको मानवीय दुःख, विपद् वा अन्य संकटबाट राहत मिल्ने सामाजिक सांस्कृतिक अवसर पनि हो । सबैको मनमा उल्लास होस् । सबैको भलो होस् । सबैको जय होस् !! म रिति हुँ रिवाज हुँ म वाणी हुँ म अर्थ हुँ । समस्त दुःख बिर्सन म योग्य हुँ समर्थ छुँ ॥ 🔸माण्ठ हुँ
2
1
152
Festive! Reconnecting old friends and colleagues! #NFHPAlumini (2001 -2011)
4
164
One goal for against child marriage खेलकुद् बालबालिकामा आत्मविश्वास बढाउने गतिविधि हुन । उपाध्यक्ष कप अन्तर विद्यालय बालिका फुटबल जुम्लाको तातोपानी गाउंपालिकाको सह्रानीय प्रयास । Photo: Raman Neupane
125
यस अकल्पनीय विपद्को संवेदनशील घडीमा सरकार र आधिकारिक निकायले गर्ने प्रयासमा साथ दिऔं । विपद् प्रतिकार्य, सुरक्षा संयन्त्र र सूचना प्रवाहमा खटिनेहरुको काममा अबरोध हुने गतिविधि (जस्तै तारन्तार फोन, अनावश्यक भीडभाड, भेटघाट, विपद्स्थल भ्रमण, अतिरक्त चासो) नगरी सहयोग गरौ । #Pray🙏
1
4
226
*अँध्यारो* गाउँबाट कठीन कर्णालीले भगायो । शहरमा कठोर प्रणालीले जलायो । चौबाटोमा देह जल्छ जब मसाल झैं । निसन्देह! त्यो शहर त्यो सत्ता अँध्यारोमा छ। - २०८३.३.२६
2
149
आज आइतबार ११ बजेदेखि सुर्खेतमा काँक्रेविहारमा महोत्सव छ । र, यौटा सत्रमा हामीले यसमाथि विशेष विमर्श गर्दैछौं ।#Notice
1
134
उतिबेला कामको रफ्तार र गम्भीरताले क्याविनेटमा बाहेक यसरी फोटो खिच्ने मौका थिएन। हिजो सम्माननीयज्यू सहित उपलब्ध पूर्व सहकर्मी मन्त्रीज्यूहरुसँग साक्षात्कारमा त्यो अवसर मिल्यो। यहाँ छुटेका चार जना को को होलान्? हिजै बजेट र गणतन्त्र दिवस पनि जनताका सपनाहरु पूरा होउन्! शुभकामना!!
4
317
‘दक्षिण एशियाको पहिलो स्वतन्त्र रेडियो’को रुपमा सुपरिचित Radio Sagarmatha ले ऐतिहासिक ३० औं वार्षिकोत्सवको अवसरमा बधाई! संचार माध्यमको बदलिंदो परिवेश र भीडमा निश्पक्ष भई समाजलाई सुसूचित पार्ने आफ्नो लिगेशीलाई थप गुणस्तरीय र प्रभावकारी बनाउन सामर्थ्य जुटोस् भनि शुभकामना छ। #Radio
2
294
Madhav Chaulagain retweeted
कर्णाली प्रदेशलाई हेर्ने एउटा निकै सकारात्मक, आधुनिक र दीर्घकालीन दृष्टिकोण अघि सारेको छ। बिकासकाे पुरानो भाष्यलाई चिर्दै यसले सिर्जनशील हरित अर्थतन्त्र (Creative Green Economy) को बलियो सम्भावना देखाएको छ । #Nepal
1
3
2,036
Madhav Chaulagain retweeted
12 May 2026/२९ वैशाख २०८३ (मंगलबार, दिउँसो ३ बजे) कर्णाली डिस्कोर्स (कर्णाली डिस्कोर्स सोसाइटी र मार्टिन चौतारी) सिंहदरवारबाट हेर्दा कर्णाली : सरकारी नीति, योजना र प्राथमिकता माधव चौलागाईं निवर्तमान मन्त्री, नेपाल सरकार सहजकर्ता : देवराज हुमागाईं अनुसन्धाता, मार्टिन चौतारी
2
2
252
Madhav Chaulagain retweeted
कर्नाली उत्सव... कुडा कर्नालीका... सातौं संस्करण-२०८२ को भब्य सफलताको शुभकामना !
1
1
99
A dedicated team of volunteers is on the ground. कर्णाली उत्सव … कुडा कर्नालीका सातौं संस्करण २०८२ चैत २८, २९, ३० गते, सिटीहल आँगन, सुर्खेत
2
6
351
देशकै एक स्थापित विचार र बहसको थलो “कर्णाली उत्सव..कुडा कर्नालीका” सातौं संस्करण चैत २८ शनिबारदेखि ३ दिन सिटिहलको आँगन सुर्खेतमा भेटौं । 🗓️सृजनात्मक विविधता र विशेषतासहित २०८२ लाई विदा गरौंला!
3
1
20
950
टफटकमा दिलभुषण पाठकसँग 👇 कुडा बाघका, बाटोका, विगतका र बालेन सरकारका भीडियो लिंकः youtube.com/watch?v=pvGyNJXz…
3
204