Manesh Lal Chuke (@mlchuke) header
Manesh Lal Chuke (@mlchuke) profile picture
Narayangarh, Kathmandu
Joined June 2014
Photo by Manesh Lal Chuke (@mlchuke)Photo by Manesh Lal Chuke (@mlchuke)Photo by Manesh Lal Chuke (@mlchuke)Photo by Manesh Lal Chuke (@mlchuke)Photo by Manesh Lal Chuke (@mlchuke)Photo by Manesh Lal Chuke (@mlchuke)Photo by Manesh Lal Chuke (@mlchuke)Photo by Manesh Lal Chuke (@mlchuke)Photo by Manesh Lal Chuke (@mlchuke)
Replying to @Krishna72952181
अवस्था बद्ल्न,सोच बदलौ। अथवा भेंडा बन्न छोडौं,अथवा अन्धो भएर झोला बोक्न छोडौं। जुनसुकै पार्टीमा लाग्नुस, इमान्दारीका साथ, गलतलाई गलत भन्न सकौं,सहिलाई सहि भन्न सकौं। चोरलाई चोर भन्न,भ्रष्टलाई भ्रष्ट भन्न सकौं। हरेक चेतनशिल नेपालिले आफ्नो धर्म निर्वाह गरे,अवस्था बदल्न सम्भव छ।
1
3
14
2,249
हिसिला चोक, रकडेल, सिडनी।😊
2
2
183
एक हप्ता भयो सिडनी आएको। कतिपय ठाउँमा सिड्नी आको हो कि, नेपाल नै हो कि भनेर झुक्किदो रहेछ।
2
70
Three sisters, Blue Mountain, Sydney मा देखिएको डिस्प्ले नोटिस। नेपाली भाषाले पनि ठाउँ पाएछ। गर्व महसुस भयो।
1
67
Replying to @3sssgautam
उजुरी कर्ता सङ्ग सामन्य छलफल पछि घर फर्किसके त किशोर जि।
1
58
🙏 Connect IPS मा बुझ्दा यिनिहरु फ्रड स्क्यामरहरु नै हुन भन्दै थियो। कार्वाही प्रक्रिया अघि बढाउन अनुरोध गरे।
1
38
मलाई मेरो Connect IPS खाता निलम्बन रिएको भनेर यो 9740363678 नम्बरबाट मेसेज आयो। मैले तुरुन्त Connect IPS खाता चेक गर्दा सबै ठिकठाक भेटे। अनि यहि नम्बरमा फोन गरेर बुझ्न खोजे, तर घण्टी गएपनी उठेन। वास्तविकता पत्ता लगाउन नेपाल प्रहरीलाई अनुरोध गर्दछु। @NepalPoliceHQ
2
1
4
570
Manesh Lal Chuke retweeted
भैरेले यो स्थानीय निर्वाचनमा वडा सदस्य उठ्न सोचेको , जितिएला त ? 😂 #कीर्तिपुर
33
1
1
66
5,051
Replying to @Neupane1Binod
😂 मजाक त हैन नि दाजु। उठ्ने नै हो भने मेयरमा उठ्ने हो दाजु। सिङ्गो नगरपालिकालाई दुरगामि योजना सहित अगाडि बढने हो। आजकल समय फरक छ, पैसो भन्दा पनि सोसल मिडिया,अल्गोरिदम प्रयोग गर्न सक्नु पर्‍यो। मुद्दाको कमि छैन। योजना फरक ढङ्गले प्रस्तुत हुनुपर्‍यो। आजकल जनता बुझ्ने भैसके।
1
4
259
Replying to @Madankkharel
पुर्व रास्ट्रपति भैसकेकी बिध्या भण्डारीलाई के सार्‍हो देश बनाउने हुटहुटी हो।? फेरि पनि मदन भण्डारी हत्याको मुद्दा उचालेर एमालेलाई एक नम्बर पार्टी बनाउने सपना होला। हुटहुटी राख्न पाइयो,सपना देख्न पाइयो,तर जनताको नजरमा उहीँ ड्याङको मुलिमा पर्छिन भन्ने हेक्का पनि राख्नुपर्ला।
2
25
Replying to @YubarajGhimire3
कम्युनिस्ट आन्दोलनको नाममा सम्भ्रान्त बर्गको घरमा लुट्पाट मच्चाएर हत्या गरेपछि 'ज्यानमारा र डाँकाको' मुद्दा त लाग्ने हो नि। कि कम्युनिस्टका कलंकहरुलाई बिशेष ब्यबस्था हुनुपर्थ्यो? अनि जुन राजाको निगाहमा कैद छुट पाए उसैको खेदो खनेर दुनो सोझ्याए। झापाली हो,धुर्त्याईमा कस्ले सक्ने।
103
बढा दशैको सुखद अवसरमा सुख: शान्ति समृद्धि र उतरोत्तर प्रगतिको लागि सम्पुर्ण अग्रज मित्रजन र अनुज हरुलाई हार्दिक मंगलमय शुभकामना। ------🌺🍁🌹🌺🍁------
3
11
335
Replying to @Neupane1Binod
देश यहि मेथोडमा बर्षौ देखि चलिरहेको छ।चलिरहने छ। यसरी नचले थैली बुझाएर आएको सडकको हकिमले खर्च कसरी उठाउने।? समस्या सोचमा छ, समस्या अठोटमा छ। समस्याको पुर्ण समाधानको बाटो प्राथमिकतामा नपरिन्जेल देश यो पुरानो मेथोडमा चलिरहन्छ, चलाइरहन्छ। लुटतन्त्रको एउटा पाटो हो,यो।
1
1
7
203
Replying to @bharatpdshrma
हजुरको कुरामा पुर्ण सहमत। भ्रस्टाचारी संरक्षकहरुको जमात बटुलेर पार्टी शुद्धिकरण भएको मेसेज दिन सकिन्छ र ?? अनि जब सम्म गगन काङ्ग्रेसले आरजु,देउबालाई भ्रस्टाचारि करार गर्दै जनता सङ्ग माफी माग्दैन, तबसम्म जनताले काङ्ग्रेस शुद्धिकरण भएको मान्नेवाला छैन। यो कुरा चाहिँ सत्य हो।
2
40
Replying to @Neupane1Binod
😂 तेस्तै देखिदैछ।
1
36