
Mysansar is a popular Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media. [email protected]
Kathmandu, Nepal
Joined April 2009
- Tweets7.6K
- Following2
- Followers22.4K
- Likes4
आफ्नो पक्षमा भए प्रमाण, विपक्षमा भए एआई !
mysansar.com/2026/10/53895/
छापा पत्रिकालाई डिजिटल प्रविधिले मार्दैछ कि पत्रिका आफैँले? mysansar.com/2026/10/53884/
२२ वर्षदेखिको साथ। हजारौँ ब्लग। असङ्ख्य सम्झना। अनि आज एउटा यस्तो निर्णय, जुन गर्न मलाई सजिलो थिएन। संस्थापकको अन्तिम ब्लग mysansar.com/2026/10/53874/
१५ मध्ये ४ खेलको विजेता भेटियो। बाँकीमा के होला ? आगामी चरण कस्तो हुनेछ ? आफै ठीक चिह्न लगाउँदै हेर्नुस्-
mysansar.com/worldcup2026.ht…
सायद जीवनको सुन्दरता यही हो। सबै कथा पूर्ण हुँदैनन्। सबै खोज भेटमा टुंगिँदैनन्। सबै मेसेजको जवाफ आउँदैन। तर त्यसको अर्थ ती सम्बन्धहरू निरर्थक थिए भन्ने होइन।mysansar.com/2026/07/53842/
सम्मेलन लिथुआनियामा थियो।
तर यात्रा दिल्लीबाट सुरु भयो।
एउटा भिसाको कथा, धेरै झन्झटको संस्मरण।
mysansar.com/2026/06/53832/
राजदरबार हत्याकाण्ड २५ वर्ष पुगेको छ। के थियो भटट काण्ड ? छानबिन प्रतिवेदन कस्तो थियो- छानबिन टोलीका सदस्यले मोटो छ डाक्टर साहेब भनेर किन सोधेका थिए? पारस र हिमानीले कस्तो बयान दिएका थिए ? विस्तृतमा पढ्न क्लिक गर्नुस्- mysansar.com/2026/06/53824/
काठमाडौंको चामलमा विषादी — कान्तिपुरको समाचारले के देखायो, के लुकायो? mysansar.com/2026/04/53793/
डिजिटल युगको अर्को तीतो सत्य- अब आँखाले देखेको र कानले सुनेको कुरा पनि तुरुन्त पत्याउन मिल्दैन। mysansar.com/2026/03/53039/
वर्षौँपछि “अर्पिता” नामको इमेल आयो। जावलाखेलको क्याफेमा भेट पनि भयो।
तर म उठेर बाहिरिएँ, आफ्नो परिचय नदिई।
किन?
शुषमा मानन्धरको कथा यहाँ क्लिक गरी पढ्न सकिन्छ mysansar.com/2026/03/53055/
यी तीन निर्वाचनले देखाउँछ कि नेपाली मतदाता अब परम्परागत दलप्रति अन्धभक्त छैनन्। प्रदर्शन नगर्ने दललाई ठाउँ दिन तयार छैनन्। रास्वपाको उदय यसैको प्रमाण हो। तर प्रश्न रहन्छ, के रास्वपाले यो विश्वासलाई कायम राख्न सक्छ? mysansar.com/2026/03/53019/
अबको संसदमा देखिने अनुहारहरु : २५ देखि ७१ वर्षसम्मका
महिला प्रतिनिधित्व : रास्वपाबाट १३, कांग्रेसबाट १, एमाले ०, नेकपा ० राप्रपा ० श्रम संस्कृति ०
विस्तृतमा हेर्नुस्- mysansar.com/2026/03/52866/
के प्रत्यक्षतर्फ एक सिट मात्र जितेको राप्रपाले समानुपातिक सिट जित्ला? थप विवरण यसमा पढ्नुस्- mysansar.com/2026/03/52844/
हिजोको 'नाइट सो' मा के-के भयो देशमा ? १० बूँदामा mysansar.com/2025/09/52665/
संकटको बेला सरकारी समाचार एजेन्सीले नै झुटो खबर फैलाएपछि... mysansar.com/2025/09/52648/
देशमा के भइरहेको छ ? mysansar.com/2025/09/52637/
आफूसँगको युद्ध जित्न खोज्दै : ८२ दिनपछि फेरि शब्दमा mysansar.com/2025/08/52600/
माइनसको मान्छे : एउटा पुरुषको मौन पीडा mysansar.com/2025/06/52575/
आर्मीको जवानको हतारो, ट्रमा हलमा रगतपच्छे शरीर, अनि डा. देवकोटाको स्वर—"बितिसके।"
त्यही रात सम्पूर्ण राजपरिवार लम्पसार थियो।
शल्यक्रिया गरिरहेका थिए डाक्टर, जसलाई थाहा थिएन—घटनाको मूल पात्र नै बिरामी हो।
यो मात्र हत्या थिएन, नशा र नियतिको षड्यन्त्र थियो। mysansar.com/2025/06/52569/
