A special message from Eduardo Rincón, Co-leader of the Agriculture Section at the Goetheanum, Switzerland, ahead of the Nepal Biodynamic Organic Conference.
Let’s come together to learn, reflect and nurture a healthier future for our soil, our food and our communities.
अब जम्मा एक साता बाँकी!
कृषि, प्रकृति र समाजबारे तीन दिन सँगै बसेर बुझ्न, सोच्न र आफ्ना अनुभव साटासाट गर्न हामी भेटिँदै छौँ।
यो आत्मीय मन्थनमा सहभागी हुन इच्छुक साथीहरूलाई आफ्नो सिट सुरक्षित राख्न हार्दिक निम्तो छ। आउनुहोस्, सँगै सिकौँ, संवाद गरौँ र नयाँ सम्भावनाहरू खोजौँ।
narayan wagle retweeted
लेख्न त मैले पनि प्रकाश प्रदुषणकाे बारेमा लेखेकाे हुँ नि । मानव निर्मित उज्यालाेकाे इतिहासदेखि रातकाे कृत्रिम उज्यालाेका कारण मान्छेले राति देख्न सक्ने क्षमता गुमाएकाे ह्यान त्यानकाे कुरा। तर साहित्य जति सुन्दर विज्ञान कसरी हुन्छ र ? ekantipur.com/opinion/2023/0…
कफीगफ पढ्नुभयो?
setopati.com/opinion/401024
narayan wagle retweeted
Beautiful. By @narayanwagle
How are we losing our beautiful nights!
हाम्रा अँध्यारा रातहरू खोइ? setopati.com/opinion/401221
narayan wagle retweeted
'तपाईंले मेरै मुख् को कुरा छिन्नुभो' भन्छन् नि, यो लेख पढ्दा मलाई त्यस्तै भन्न मन लाग्यो। अनि रातमा अँध्यारो मिस गर्ने मै मात्र रैनछु! @narayanwagle Writs : setopati.com/opinion/401221
narayan wagle retweeted
सबै कुरा सधैं देखिनुपर्छ भन्ने कहाँ छ?....
बेजोड छ अँध्यारो महात्मे @narayanwagle dai 🙏://www.setopati.com/opinion/401221
narayan wagle retweeted
"के हामी प्रत्यक्ष प्रकृति–अवलोकनको अनुभव गुमाउन चाहन्छौं? आकाशगंगाको तस्बिर आफ्नो मोबाइलमा हेर्नु र रातको चकमन्नतामा आफ्नै आँखाले आकाशगंगा देख्नु एउटै होला त?"
Good piece by @narayanwagle
setopati.com/opinion/401221
narayan wagle retweeted
गाढा अँध्यारो: अब स्वैरकल्पना !
*
एकदिन तनहुँ खेतीबारीबाट घुँडोमुन्टो गर्दै काठमाडौं आएका अग्रज लेखक एवं नवोदित कृषक नारायण वाग्लेले खुशी औं आवेशको बोलीमा सुनाएका थिए-"बुझ्यौ ? मेरो घर-आँगन छेवैको टाँकी रुखमा लाटोकोसेरो बस्न थालेको छ नि !" @narayanwagle
*
setopati.com/opinion/401221
कफीगफ पढ्नुभयो?
setopati.com/opinion/401024
narayan wagle retweeted
उज्यालोमा बिरूवाहरू कति दंग पर्छन्! पातहरूले भान्छा तयार गर्न पाउनेछन्। कीरा, मौरी, पुतली र चराको नाचगान सुरू हुनेछ।
हामीलाई त्यो सबै नियाल्न कहाँ समय छ र? हामी हतारमा छौं।
सहरतिरको कोलाहलमा फर्किन ढिलो भइसकेको छ! ~ @narayanwagle
setopati.com/opinion/401024
narayan wagle retweeted
त्यो आफ्नै मनको एकाग्रता थियो। प्रकृतिमा हरबखत गतिमान ध्वनि र दृश्यहरूको खैलाबैलाबीच आफ्नै मनका तरंगहरूसँग केही बेर एक्लै हुँदा, अरूले थाहा नपाउने गरी अँध्यारोमा भिजेका आँखा सफा भए!
#CoffeeGuff @narayanwagle
setopati.com/opinion/401024
किसान, विद्यार्थी, शिक्षक, नीतिनिर्माता, समाज अध्येता तथा विकास र वातावरणसँग सरोकार राख्ने सबै इच्छुकजनलाई यस पहिलो राष्ट्रिय सम्मेलनमा हार्दिक निमन्त्रणा! #NepalBiodynamicConference’026















