Nepal Telecom (@ndcl_nt) header
Nepal Telecom (@ndcl_nt) profile picture

Nepal Telecom is the only service provider that has been providing rich and quality network services at affordable price throughout the country.

Nepal
Joined March 2016
Photo by Nepal Telecom (@ndcl_nt)Photo by Nepal Telecom (@ndcl_nt)Photo by Nepal Telecom (@ndcl_nt)Photo by Nepal Telecom (@ndcl_nt)Photo by Nepal Telecom (@ndcl_nt)Photo by Nepal Telecom (@ndcl_nt)Photo by Nepal Telecom (@ndcl_nt)Photo by Nepal Telecom (@ndcl_nt)Photo by Nepal Telecom (@ndcl_nt)Photo by Nepal Telecom (@ndcl_nt)
🌅 छठ पर्वको हार्दिक मंगलमय शुभकामना! सूर्यदेव र छठी माताको आराधना गरिने यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि ल्याओस्। श्रद्धा, आस्था र सद्भावको यो पर्वले आपसी एकता अझ प्रगाढ बनाओस्। नेपाल टेलिकम परिवार। #NepalTelecom #छठपर्व #ChhathParva #ChhathPuja
9
452
📶 NPL Season 3 का दर्शकहरूको सहज सञ्चारका लागि नेपाल टेलिकमले स्टेडियमभित्र तथा बाहिर Smart Cell सञ्चालनमा ल्याएको छ। खेलको उत्साहसँगै भरपर्दो नेटवर्क र अविच्छिन्न कनेक्टिभिटी सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता! 🏏💙 Nepal Telecom – Official Telecom Partner of NPL Season 3
7
550
भाइटीकाको पावन अवसरमा दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना! दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, आत्मीयता र स्नेहको प्रतीक यस पर्वले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि ल्याओस्। नेपाल टेलिकम परिवार। #भाइटीका #BhaiTika
1
12
516
घरीघरी डेटा खरिद गरिरहने झन्झटमुक्त, सधैँका लागि ढुक्क! 🎯 एकपटक SET गर्नुहोस् र ढुक्क हुनुहोस्। आफूलाई मनपर्ने Recurring Package लिनको लागि आजै डायल गर्नुहोस्: 👉 *1415*2# #NepalTelecom #NTC #DataPackage #SmartServices #NepalCricket
1
5
914
मैदानभित्रको उत्कृष्ट प्रदर्शन र सफलताका लागि हार्दिक बधाई, कुशल! 🏏🔥 #NepalTelecom #NTC #KushalBurtel #CricketNepal
10
541
🙏 गोरु तिहार तथा गोवर्धन पूजाको हार्दिक मंगलमय शुभकामना! कृषि कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउने गोरुप्रति सम्मान र प्रकृतिप्रतिको कृतज्ञता प्रकट गर्ने यस पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र प्रगति ल्याओस्। नेपाल टेलिकम परिवार। #NepalTelecom #गोरुतिहार #गोवर्धनपूजा
1
7
421
नेपाल संवत् ११४७ एवं म्हः पूजाको हार्दिक मंगलमय शुभकामना! नयाँ वर्षले सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि ल्याओस्। म्हः पूजाले आत्मसम्मान, आत्मशुद्धि र सकारात्मक जीवनको प्रेरणा प्रदान गरोस्। नेपाल टेलिकम परिवार। #NepalTelecom #नेपालसंवत्११४७ #म्हःपूजा #NepalSambat
1
9
357
🏏 NPL को रोमाञ्चसँगै थप रमाइलो अनुभवका लागि नेपाल टेलिकमको Stall मा आउनुहोस्! पाउनुहोस् Free SIM, Fun Games, Gift Hampers, Free Wi-Fi, Charging Station र सेवासम्बन्धी जानकारी। खेलको मजा, उपहारको बहार! भेटौँला NTC Stall मा। #NepalTelecom #NPLSeason3 #OfficialTelecomPartner
5
620
गाई तिहारको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना! 🐄🙏 गाईप्रतिको श्रद्धा, सम्मान र कृतज्ञता प्रकट गर्ने यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मकताको उज्यालो छरिरहोस्। *नेपाल टेलिकम परिवार।* #गाईतिहार #GaiTihar
1
2
31
817
🌸 शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व–२०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏 यस पावन अवसरमा सम्पूर्ण नेपालीमा सपरिवार सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछौँ। प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा नेपाल टेलिकम परिवार। #NepalTelecom #शुभदीपावली
1
3
368
दीपावली अर्थात् लक्ष्मी पूजाको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना! 🪔🙏 माता लक्ष्मीको कृपाले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको उज्यालो छाओस्। नेपाल टेलिकम परिवार। #लक्ष्मीपूजा #LaxmiPuja
2
33
1,087
यमपञ्चकको दोस्रो दिन कुकुर तिहारको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना! 🐕 मानवका सच्चा साथी तथा वफादारीका प्रतीक कुकुरप्रति प्रेम, सम्मान र सद्भाव प्रकट गर्ने यस पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। नेपाल टेलिकम परिवार।
10
477
काग तिहारको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना! 🐦🙏 यमपञ्चकको पहिलो दिन काग तिहारले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मकताको सञ्चार गरोस्। *नेपाल टेलिकम परिवार।* #कागतिहार #KagTihar #Yamapanchak #NepalTelecom #नेपालटेलिकम
17
746
आफूलाई मनपर्ने प्याकेज अब हरेक पटक Subscribe गरिरहनु नपर्ने! नेपाल टेलिकमको Recurring Package मार्फत एकपटक Subscribe गर्नुहोस् र पटक–पटक प्याकेज लिने झन्झटबाट मुक्त हुनुहोस्। एकचोटि सेट गर्नुहोस्, सधैँभरिलाई ढुक्क हुनुहोस्! आफ्नो मनपर्ने प्याकेजका लागि डायल गर्नुहोस्: *1415*2#
1
3
933
नेपाल टेलिकमको खरिद प्रक्रिया प्रचलित ऐन, नियम तथा कानुनी व्यवस्थाअनुसार पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको छ। यससम्बन्धी समाचार सम्प्रेषण गर्नुअघि आधिकारिक स्रोतबाट तथ्य पुष्टि गर्न सम्पूर्ण सञ्चारमाध्यममा हार्दिक अनुरोध गर्दछौँ। विस्तृत जानकारी तथा प्रेस विज्ञप्ति:
3
528
📡 विपद्मा पनि सञ्चार सेवा निरन्तर राख्ने सारथि सम्मानित! भोटेकोशी बाढीपछि क्षतिग्रस्त दूरसञ्चार सेवा तथा पूर्वाधार शीघ्र पुनर्स्थापनामा योगदान पुर्‍याउने कर्मचारी, सहयोगी संस्था र सरकारी निकायहरूप्रति हार्दिक धन्यवाद तथा सम्मान। विपद् प्रतिरोधी सञ्चार, सुरक्षित नेपालको आधार।
1
3
367
अब NT Fiber जडान गर्न अझ सजिलो! अनलाइन माग दर्ता तथा गुनासोका लागि: 🔗 complain.ntc.net.np NT Fiber को नयाँ जडानका लागि अब घरबाटै अनलाइनमार्फत माग दर्ता गर्न सक्नुहुन्छ। साथै, NT Fiber सम्बन्धी आफ्ना गुनासोहरू पनि अनलाइनबाटै दर्ता गर्नुहोस्। छिटो, सजिलो र सुविधाजनक सेवा
4
669
NPL Unlimited Pack — More Data, More Moments! 💙💛 🔥 दैनिक 8GB Data + 333 मिनेट All-Net Voice Call, मात्र रु. 599 मा! 📅 Validity: 30 Days 📲 Dial 14159# to activate. नेपाल टेलिकमसँग जोडिइरहनुहोस् र NPL को हरेक रोमाञ्चको मज्जा लिनुहोस्! 🇳🇵 #NepalTelecom #NPLSeason3
560
🏏 NPL Unlimited Pack — More Data, More Moments! 💙💛 पाउनुहोस् दैनिक 8GB Data र सबै नेटवर्कमा 333 मिनेट Voice Call, मात्र रु. 599 मा! 📅 Validity: 30 Days 📲 Dial 14159# to activate. नेपाल टेलिकमसँग जोडिइरहनुहोस् र NPL को हरेक रोमाञ्चको मज्जा लिनुहोस्! #NepalTelecom #NPL3
4
1
1
5
788
📢 जरुरी सूचना! बिलिङ प्रणालीको नियमित मर्मतसम्भारका कारण मिति २०८३/०७/११ गते बिहान १२:३० बजेदेखि करिब १ घण्टासम्म केही सेवाहरू प्रभावित हुन सक्नेछन्। यसबाट पर्न सक्ने असुविधाप्रति क्षमाप्रार्थी छौँ। #NepalTelecom #NTC #ServiceNotice
7
938