🇳🇵RN🇳🇵....! (@nirajaniru) header
🇳🇵RN🇳🇵....! (@nirajaniru) profile picture

यो मन त मेरो नेपाली हो 💞 म नेपाल हाँसेको हेर्न चाहन्छु …!❣️🇳🇵

प्रदेश कोशी
Joined April 2017
Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)
अहिले सम्म आम नागरिक को हक अधिकार प्रति नै राजनीति गरेर त्यस बाट आय आर्जन गर्ने धेरै नेता मन्त्रीहरू भए अब त्यस्तो हुनु हुदैन …! 🙏☕️💐💞 #शुभसन्ध्या_सम्पुर्णमा
4
4
29
814
तपाईंको अपहेलना सहेर पनि कोहि तपाईंको नजिक छ भने तपाईंलाई नै जिवन भरि लागि सबथोक मानेको पनि हुन सक्छ …!🙏☕️💐💞 #शुभदिन_सम्पुर्णमा
1
17
251
हाम्रो समाज यस्तो बजारमा रहेछ जहाँ सल्लाह सुनको भाउ मा अनि चै सहयोग नुन को भाउ मा पाइने रहेछ …! 🙏☕️💐💞#शुभदिन_सम्पुर्णमा
6
1
34
791
डाक्टरहरु को भनाइ हरियो परियो सागपात फलफुल खाने गर्नुस औसधि खानै पर्दन बिचारा त्यो डाक्टर लाई के थाह अचेल औसधि नहालि सागपात फलफुल उत्पादन हुदैन भन्ने कुरो …!😄😜 #शुभसन्ध्या_सम्पुर्णमा 🙏☕️💐💞
3
4
28
670
सहनशक्ति र समझशक्ति जिवनका यि सुन्दर फुलहरु हुन यसलाई सधै हृदयमा हुर्काइ राख्नु भयो भने तपाईं को जिवन कहिले उजाड हुदैन …! 🙏☕️💐💝 #शुभदिन_सम्पुर्णमा
12
3
48
1,362
सत्ता बाहिर हुँदा भुपु मन्त्री प्रधानमन्त्री संसदहरु बिरामी को नाममा बिदेश तिर उपचार गर्न जाने समाचार नसुनिदो रहेछ …!😄😜 #शुभसन्ध्या_सम्पुर्णमा 🙏💞☕️💐
1
1
20
678
रिसले सम्बन्ध टुटाउने धेरै छ्न अहंकारले सम्पत्ति सकाउने धेरै छ्न त्यसैले आफुलाई शब्द भएर होइन शान्त भएर ब्यवहारमा उतार्नु होस …! 🙏💐☕️💞 #शुभदिन_सम्पुर्णमा
10
6
38
1,493
जब मोबाइल मा चार्ज सकिन्छ तब हत्तपत्त लगाउन पुग्छ्न त्यसरी नै आफुलाई ज्वरो आउँदा पनि औसधि खान पनि हत्तारिए अलिक छिटो निको हुन्थे कि केटाकेटी हो …!😄😜 #शुभसन्ध्या_सम्पुर्णमा 💐🙏💞☕️
1
4
37
896
जस्तोसुकै परिस्थितिमा पनि धर्यता पुर्वक समस्याको समाधान खोज्ने हो भने सम्बन्धहरु हत्त पत्त टुक्रीएर जादैन्न …!🙏☕️💐💝 #शुभदिन_सम्पुर्णमा
9
5
36
888
तपाईंहरु लाई खै कस्तो लाग्यो कुन्नि मलाई चै प्रधानमन्त्री नरेन्द्र र बालेन्द्र को जोडी बकुला र काग को जस्तो लाग्यो …!😄😜🙏
1
1
17
802
जब बुद्धि घाँस चर्न जान्छ तब प्रेम हुदोरहेछ अनि जब घाँस सकिन्छ तब ब्रेकप हुदोरहेछ …!😄😜 #शुभसन्ध्या_सम्पुर्णमा ☕️💐💞🙏
4
3
24
899
सुन लाउने हरुले गुण पनि लाउन जानेको भए अहिले सुनको भाउ घट्दा गुणको भाउ घट्ने त थिएन…! 🙏☕️💐💞#शुभदिन_सम्पुर्णमा
6
6
38
798
नेता मन्त्री कर्मचारी प्रहरी प्रशासन ले भ्रष्टाचार न गर्ने हो देश आफै बन्छ …!🙏
2
20
1,028
बिदेश मा जस्तै नेपाल पनि बिना ड्राइभर को वहनहरु कुद्ने हो भने एक्सिडेन्ट् हुँदा अब कसलाई कुट्ने भनेर वहस चल्ने थिए होला …!😄 🙏💐☕️💞#शुभसन्ध्या_सम्पुर्णमा
2
2
17
600
अचेल संविधानमा एक थरी स्कुले नानि बाबुहरु लाई बुक पढ्दा पढ्दै फेसबुक चलाउन पाउने संविधानमा मौलिक अधिकार चाहिएको रहेछ …!😄😜 #शुभसन्ध्या_सम्पुर्णमा 🙏☕️💞💐
1
2
25
764
तपाईं झुक्दैमा सम्बन्ध जोगिन्छ भने झुक्नुस तर तपाईंले पनि झुकाउन सक्नु भएन भने त्यो सम्बन्ध जोगिन्छ भन्ने हुदैन …! 🙏💐☕️💞 #शुभदिन_सम्पुर्णमा
10
6
29
697
प्रतीक्षा को फल मिठो हुन्छ भन्थे तर कभि कभि कसै को तग्दिर मा कुहिएको पनि पर्दो रहेछ …!😄😜 #शुभसन्ध्य_सम्पुर्णमा 💐☕️🙏💞
2
5
23
630
#NPLसिजन३ अन्तर्गत आजको #फाइनल खेलमा मेरो सपोट टिम #सुदुर लाई हुने छ हजुरहरु को ?🏏🙏👇️
69%#सुदुर
31%#लुम्बिनी
16 votes • Final results
4
404
केहि बन्धनहरुले मात्र सम्बन्ध लाई बाँधेर राख्न सक्दछ्न जहाँ बिश्वास जिम्मेवारी भरोसा र प्रेमको संगम हुन पर्दछ …!🙏💐☕️💞 #शुभदिन_सम्पुर्णमा
7
2
36
682
देख रहेहो जानु लापरबाही का नतिजा उधर ईन्डिया ने ५० ओभर मे ३३२ पेलदिया और हरामखोर यानि हमारे ११.३ ओभर मे केवल २६ रन पे पुरे अल आउट ये बेजेत नहि महा बेजति हे जानु खेल …😜😄!
4
22
623