निर्झरिणी बनर्जी (@nirjharee) header
निर्झरिणी बनर्जी (@nirjharee) profile picture

जिन्दगीले नयाँनयाँ मोडहरूसँग परिचय गराउदै अगाडि बढाउँदो रैछ तर कुनै पनि मोडमा रोक्किने अनुमति छैन,बस् अगाडि बढ मोडहरू छुट्नलाई नै बनेका हुन्।

Nepal
Joined July 2012
Photo by निर्झरिणी बनर्जी (@nirjharee)Photo by निर्झरिणी बनर्जी (@nirjharee)Photo by निर्झरिणी बनर्जी (@nirjharee)Photo by निर्झरिणी बनर्जी (@nirjharee)Photo by निर्झरिणी बनर्जी (@nirjharee)Photo by निर्झरिणी बनर्जी (@nirjharee)Photo by निर्झरिणी बनर्जी (@nirjharee)Photo by निर्झरिणी बनर्जी (@nirjharee)Photo by निर्झरिणी बनर्जी (@nirjharee)Photo by निर्झरिणी बनर्जी (@nirjharee)
राम्रो देखिन आफू राम्रै हुनु पर्छ, अरूलाइ नराम्रो देखाएर आफू राम्रो बन्न खोज्नु घटियापनको पराकाष्ठा हो ।
28
266
5
535
करोडको सलाम यो महान् सोचलाई 🫡🫡🫡 #TikTok vt.tiktok.com/ZSaLe2vf5/
179
मलाई पनि मेन्सेर लामै कुराकानी भएछ, पढेर भाउक भैयो बरै 😌
1
154
गुडमर्निङ ट्विटरवर्ल्ड :))
1
253
खासमा यो टुइटर छोडेसी मेरो सिर्जनशीलता पनि खुत्रुक्कै मरे झै भको चै हो के ! मलाई बल्ल चेतना भयो 😳
1
4
306
कतै स्थायी बास पाइएन फेरि यतै फर्किनु परो भनेको यता पनि सबै बिराना भएछन् बाबै 😭😭
10
14
1,155
हम भी समझ रहे हैं, तुम भी समझ रहे हो .........
165
राजनीति चै मेरो समझको बाहिर कुरा रछ बरै !! अहँ ! कहिल्यै बुझ्न सकिन 😳😳😳😳
1
190
अङ्ग्रेजी नजान्नु चै लज्जाको कुरा हो तर नेपाली नजान्नु गर्वको कुरा हो भन्ने भाष्य तयार गरिएको छ आजकल ।
धेरैले 'हाम्रो भाषा संस्कृति विदेशी दलाल र डलरेहरूले गर्दा धराप पर्‍यो, बर्बाद भयो' भन्नुहुन्छ तर नेपाली भाषा शुद्ध लेख्न आग्रह गर्दा 'बुझे भैगो नि !' तपाईं किन टाउको दुखाउनुहुन्छ ?' पनि भन्नुहुन्छ । नेपालीहरूको बौद्धिक स्तर (IQ) गजब छ !
2
311
निर्झरिणी बनर्जी retweeted
धेरैले 'हाम्रो भाषा संस्कृति विदेशी दलाल र डलरेहरूले गर्दा धराप पर्‍यो, बर्बाद भयो' भन्नुहुन्छ तर नेपाली भाषा शुद्ध लेख्न आग्रह गर्दा 'बुझे भैगो नि !' तपाईं किन टाउको दुखाउनुहुन्छ ?' पनि भन्नुहुन्छ । नेपालीहरूको बौद्धिक स्तर (IQ) गजब छ !
11
26
3
166
6,648
अलिअलि केही इज्जत बचेको थियो भने पनि यसै गरी सक्काउने हुनु भो । हार्दिक बधाई छ 😂😂
यो अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो। हामी सँगसँगै सबै जना कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो। सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।
1
1
265
मलाई अहिले पनि फलो गरिराछन् बाई मनुख्खेहरू 😳😂
1
129
पचास रूप्पेको पाँच बोट ल्याएर रोपेकी हुँ, एक किलो फले नि मेरो साउँ त उठिहाल्छ ;)) नाफा चै 'अर्गानिकता' 😂😂
2
7
481
अहिले त आशिका तामाङले पो खत्रै मन जितिन् हौ !! कस्तो निस्वार्थ सेवा, कस्तो खटाई !!! कुनैबेला भयङ्कर उडाइयो माफ गर है बहिनी ।
3
222
जेनजी आन्दोलनमा घर जलाइएका नेताहरू भाडाको घर खोज्दै छन् रे। देलान् त जनताले तपाईँलाई घर? बरु यसो गर्नोस् घर नजलेका नेता वा झोले कार्यकताकहाँ बस्नुस्।दिएनन् भने भन्दिनुस् "जनता झुक्याएर ठगी खानेबेलामा चै साथ दियौ आज बास नदिएर सुख पाउँछौ! यत्ति भन्न त तपाई डिजर्व नै गर्नुहुन्छ हौ😂
3
3
8
753
निर्झरिणी बनर्जी retweeted
Let's make them Viral 😁
27
201
28
422
43,416
तपाईँको यो रूप देखेर चै म छक्कै परेकी छु 😳😳😳😳 रुनु कि हाँस्नु 🫣
बा ब्राण्डिङ ले लुलो बनायो झोले ब्राण्डिङले एमालेलाई धुलो बनायो !🙏
1
3
450
देशको अबको राजनीतिक भविष्य त हेर्नै बाँकी छ तर विगतका राजनीतिक पार्टी र नेताहरूसँग यति असन्तुष्टि अझ भनौं यति घृणा छ कि कसैले तिनीहरूको समर्थनमा केही बोल्यो कि मिल्ने भए त्यसलाई मोबाइलमै हात छिराएर चड्काइदिउँ जस्तो लाग्छ 😡😡😡😡
2
132
पहिलो महिला प्रधानमन्त्री' भनेर इतिहासमा लेखाउने काम मात्रै नहोस् । यो सङ्क्रामक घडीमा तपाईँसँग थुप्रै सकारात्मक आशा छ प्रधानमन्त्रीज्यू ।
1
5
415
रवि लामिछाने पक्कै पर्धानमन्तरी बनाउँछन्भनेर निस्केका रैछन् नबजाएपछिकारागार फर्कने तयारी गरेछन्😂 गुड डिसिजन मिस्टर लामिछाने 👍😂😂
2
184
किर्पया हाम्री महिला प्रधानमन्त्रीलाई उडाउने पर्यास चै नगर्नुहोला परिणाम राम्रो हुनेछैन 👆👆👆
145