मानिसको शेषपछि ब्रेन डेथ भएका मानिसको ७ मानव अंगहरू र आँखा दान दिनको लागि संस्थागत संरचना छ र मैले यी सबै दान दिइ सकेँ
तर शेषपछि शव दान लिने चिकित्सा शिक्षण संस्था (Medical College) भने रहेनछ र औपचारिक कागजात बनाउन पाएको छैन
यसको पनि व्यवस्था भए धेरै लाभान्वित हुने थिए – at Nepal
शयर मात्र गर्लान् कि देशको हितको लागि केही काम पनि गर्लान् ? – at Nepal
प्रतिनिधिमण्डलले चीनका शहरको भ्रमण गर्ने भएको छ । बेइजिङ, हाङचोउ, सिचुवान लगायतमा रास्वपा टोलीले भ्रमण गर्ने भएको छ ।
#onlinekhabar
onlinekhabar.com/2026/11/205…
97
उत्पादनमूलक कुनै नयाँ कामको थालनि गरिएको छैन । नेपालका राज्य संचालकको ध्यान नै जनशक्ति (वैदेशिक रोजगारी) र जलशक्ति (जलविद्युत) निर्यातमा छ । कसरी दवाबमा नपरोस् नेपालको अर्थतंत्र ? – at Nepal
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म मुलुकको व्यापार घाटा ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।nagariknews.nagariknetwork.c…
3
240
पर्दा खुल्दैछ – at Nepal
Congress leader Umesh Shrestha’s brother arrested in Inam Sapkota investigation
Police say Mahesh Shrestha was arrested in Kirtipur after investigators found links between him and Sapkota, who is being investigated for alleged money laundering and banking offences.
kathmandupost.com/national/2… @gauravpkh
355
"चुनावपछि विदेश टाप !" – at Nepal
बालेनजी, यो अति भयो ।
२० जना सांसद् चीन जाने । के गरेको यो ?
यही बेला पाँच जना मन्त्री विदेश टर्कीमा छन्, कोप ३१ को बहानामा । यो पनि ठीक भएन । विगतमा तपाईंहरु जेजस्ता कामको विरोध गर्नुहुन्थ्यो अहिले आफैं त्यही काम गर्नुभएको छ ।
चुनावमा चुपचाप घन्टीछाप,
चुनावपछि विदेश टाप !
4
1,470
"global honours for Nepali technocrats signal alignment with Western financial orthodoxy, not necessarily service to Nepal’s people."
Right at bull's eye. – at Nepal
OPINION: Are Nepal’s celebrated technocrats serving the country or global capital?
From Ram Sharan Mahat’s Banker award to Swarnim Wagle’s TIME100 nod, global honours for Nepali technocrats signal alignment with Western financial orthodoxy, not necessarily service to Nepal’s people.
kathmandupost.com/columns/20… —by @suchetap1
तिहार त हिजै सकियो ।
तथापि आज पनि बिदा रहेछ ।
एक दिन काम बन्द हुँदा रु १७ अर्ब जीडीपी घाटा हुन्छ भन्ने राज्य संचालकले बुझेको देखिएन ।
भनिन्थ्यो:
"बाहुन क्षेत्री बिग्रे मोजले ।
नेवार बिग्रे भोजले ।"
नेपाल कतै यही पाराले बिदा धेरै भएर नबिग्रियोस् । – at Nepal
263
म्हपूजाको उपलक्ष्यमा थिमी मध्यपुरमा गरिएको मन्दप प्रतिश्पर्धामा
निर्मित त्रिआयामिक यो मन्दप पहिलो भएछ।
आयोजक र यो मन्दप निर्मातालई हार्दिक बधाई । – at Nepal
People are queuing to touch feet of a person who was jailed for over 11 years in 2014 for ashram violence deaths – at Nepal
1
372
२४सै घण्टा देउसी–भैलो खेल्न पाइने भो रे !
२४सै घण्टा नै देउसी–भैलो कसले खेल्ने होला र कसको घरमा खेल्न दिने होला !
अहिलेको राज्य संचालकको प्राथमिकता पनि अचम्मको रहेछ !
बाढी पीडित लगायतका पीडितहरूको समस्या समाधान गर्ने तर्फ भने ध्यान छैन । – at Nepal
आजसम्मका कुनै पनि राज्य संचालकको ध्यान देशमा औद्योगिकरण तर्फ भएको भए पो आन्तरिक माग बढ्थ्यो।
ध्यान सबै राज्य संचालकको निर्यातमा केन्द्रित रह्यो र प्रशारण संजालपनि निर्यातमै केन्द्रित रह्यो।
देशभित्र बिजुलीको खपत बढ्ने गरेर प्रशारण/वितरण संजाल निर्माण नै गरेनन्।
त्यसैले यस्तो भयो। – at Nepal
#Urjakhabar
विद्युत् उत्पादन र निर्यात बढ्दा लक्ष्मीपूजामा राष्ट्रिय माग स्थिर, ११ वर्षदेखि खपत वृद्धि उस्तै-उस्तै urjakhabar.com/news/09112071…
🤔 – at Nepal
This is what @ShahBalen actually is...this is what he loves doing..it shows he is not enjoying the statesmanship...he should immediately dissolve the Parliament step aside from politics and let the elections decide the political future of this Nation.
1
1
494

























