Perpendicular retweeted
Nepal is trying to give air space in its eastern side for India during Balen india's visit. India wants the nepalis sky to make chicken neck more secure & robust.
This'll disturb entire nepalis cities & communities
Nepal is a small country unlike india.Indian air traffic (cont..)
Perpendicular retweeted
न्यायालय तथा न्यायको सन्दर्भमा प्रयोग गरिने यो प्रतीक Greek Goddess Themis को हो। त्यसैगरी, चिकित्सा क्षेत्रमा प्रयोग हुने अर्को प्रतीक Greek God Asclepius को हो। नेपालमा यस्ता प्रतीकहरूको प्रयोग हटाएर नेपाली धर्म,संस्कृति र सभ्यताबाट प्रेरित आफ्नै प्रतीकहरूको प्रयोग गर्नुपर्छ।

प्रचण्डले अर्को क्रान्ति गर्ने रे । उनको क्रान्तिगर्ने कुरा सुन्दा पुर्ब माओवादी प्रकाण्डको यो अभिव्यक्तिको सम्झना आयो।
बिस्तृत :-youtu.be/oKNpOM-C65c?si=cv5S…
Perpendicular retweeted
नेपालीले बुझ्नुपर्यो, रोहिङ्ग्याहरू नेपालमा लुरुलुरु आफैँ आएका होइनन्, उनीहरूलाई यहाँसम्म ल्याउने ठूलो तस्कर गिरोह छ।
नेपालीले बुझ्नुपर्यो, रोहिङ्ग्याहरू नेपालमा लुरुलुरु आफैँ आएका होइनन्, उनीहरूलाई यहाँसम्म ल्याउने ठूलो तस्कर गिरोह छ।
भारतीयहरू हिन्दू सनातनकै लागि खतरा हुन्। वर्षौँदेखि दीपावलीको दुस्प्रचार र दुरुपयोग भएर दिवाली बनेकोमा सच्याउने कुनै प्रयास देखिँदैन। आज त्यही प्रवृत्ति नेपालमा पनि भित्रिएको देख्छु।
Perpendicular retweeted
Nepali 🇳🇵Gurkhas who have been living in Bangladesh 🇧🇩 for more than 150 years. Brought during British rule to suppress the kuki people, while many went back home to nepal and some stayed there and married locals and still keeping the tradition alive 🤯👇🏻
Perpendicular retweeted
Replying to @perpen22 @subedi_bishal
Yo meme ma pani " women" word Testai rup ma prayog gareko xa, social media ma kati le "women ☕" comment garxan. Aba word prayog nagarne?
संस्कृतको 'आर्यामाता' शब्दबाट 'आइमाई' बनेको हो । आर्याको अर्थ सम्माननीय महिला वा सबैले मान्ने महिला हुन्छ भने माताको अर्थ आमा हो । हिन्दी भाषामा ‘आई’ को अर्थ आमा हो। त्यसैगरी हिन्दी र खस भाषामा ‘माई’ को अर्थ पनि आमा हो। त्यही भएर हामी देवीहरूलाई पनि माई भन्छौँ l 1/2
unavailable