पिलन्धरे बाहुन (@pilandhare) header
पिलन्धरे बाहुन (@pilandhare) profile picture

महान मान्छे खोज्नु भन्दा आफैं महान हुने दुस्प्रयास गर्दैछु !!

kathmandu Nepal
Joined March 2013
Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)
यस्तो भन्यो लिङ्क क्लिक गर्नु कि नगर्नु होला ??
84
सबै भोक पेटका हुँदैनन् रहेछन्, केही मान्छेको भोक त अरूको खुसी पुरा गरेसी मात्रै मेटिन्छ !! शुभबिहानी ☕🌷🙏🏼
सबै भोक पेटका हुँदैनन् रहेछन्, केही मान्छेको भोक त अरूको खुसी खोसेपछि मात्रै मेटिँदो रहेछ। शुभबिहानी ☕🌷🙏🏼
1
272
कांग्रेसीले कांग्रेसीलाई नै हराउँछन् भन्ने प्रबल उदाहरण यहि हो सबैजना कांग्रेसी हुँ भन्छन् तर भोट चाहिँ हाल्दैनन्
Replying to @lord1769
@DpakPoudyal (दिपक पौड्याल) vs @ptkums (स्वारी)
52%@DpakPoudyal
48%@ptkums
908 votes • Final results
1
1
4
1,084
गरिब नेपाली पिपुल मलाई त अस्ति दशैं मा एउटा डबल ब्ल्याक आको थ्यो ऊ त मन्त्री झन् सामान्य हो त कति आउँदो हे कति
मागेरै भए पनि पाहुना लाइ चै डबल ब्ल्याक नै पिलाउनु हुदो रहेछ मन्त्रीज्यु!
2
644
पिलन्धरे बाहुन retweeted
एकपल्ट हैन हजारौ पल्ट , एकजना लाई मात्र हैन सयौ ट्विटेलाइ टिएलमा मात्र हैन डिएममा पनि निच गाली गलौज र हर्यासमेन्ट गर्ने र प्रोभोक भएर कसैले गाली फर्काए आफ्ना गाली गलौज मेटेर एकोहोरो स्क्रीनसट राखेर आफू शुद्ध शाकाहारी पल्टिने यो केटोलाइ पुलिसले जाकेछ
तपाइले अझ धेरै हर्यासमेन्ट भोग्नै बाकी छ । फरक विचार राखेकै कारण महिलाहरुका फोटामा सामाजिक सन्जालमा रेट तोक्दै हिडने यस्ताहरु अझैपनी आफ्नो डिपिमै रवि बालेनको फोटो टासेर निर्धक्क सामाजिक सन्जालमा डुलिराछन ।
8
20
7
45
8,329
तर घण्टे सरकारले गगन दादालाई पक्रने हुइँमा फिँजाएर आइजिपि काण्डको विषयान्तरण गऱ्यो
4
1
6
2,037
पिलन्धरे बाहुन retweeted
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। MY HANDS ARE CLEAN! गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
156
288
86
953
79,805
यसरी त लगानी कसरी उठ्छ ?? दिनको पचास लाख उठ्नुपर्छ
नागढुङ्गा Tunnel मा गएको २ दिनमा गाडी आवतजावतबाट रु २४.६६ लाख Collection भएको छ। Source: Nagdhunga Tunnel Project
215
TIA मा राम्रो सँग स्क्यान गरेर फोटो हाल्न नि जान्दैनन् भनेको कस्तो झारा तिरेको
482
पिलन्धरे बाहुन retweeted
True. नेपाली प्रेसले 'शाहीकाल'को सामना गरेकै हो, 'शाहकाल'को पनि गर्छ।
२२ वर्ष अघि ‘शाही सरकार’ थियो, बर्दीधारी सैनिक न्यूजरुममा बसेर समाचार सम्पादन गर्थे। अहिले ‘शाह सरकार’ छ, सादा पोशाकका प्रहरी न्यूजरुममा पसेर पत्रकार पक्रँदैछन्। समय बलबान छ। नेपाली प्रेसले 'शाहीकाल'को सामना गरेकै हो, 'शाहकाल'को पनि गर्छ।
20
10
8
61
13,759
यो भनेको कति हुन्छ ८/९ खर्ब नेपाली हुन्न ?? मेरा बाब्बै नि 🙄
BREAKING: North Korean hackers are responsible for theft of over $6 billion in cryptocurrency from Binance, according to CNN report.
2
429
कस्तो तोरी पिच बनायो यार १२०-३० रन भन्दा हुँदैन डङ डङ छक्का चौका बजाए पो माजा हुन्छ त
1
2
539
पिलन्धरे बाहुन retweeted
Next on agenda
202
4,047
230
16,402
1,923,127
Is she actress??
Pakistani actress Alizeh Jamali, before & after marrying Ayush Singh Thakuri 🇵🇰🇳🇵
1,121
😂😂😂
Replying to @RONBupdates
एक ताल ३६ हानेको भिडियो हेर्न पाए ढुक्क हुनेथिएम् । ञिनी चाहिँ नेपाली राजनीतिको लियोनार्दो दा भिन्ची हुन भन्ने कुरा क्लियर नै हुन्थ्यो। 😜😜😁😁😎
1,045
यो मान्छे आजै हो कि भोलि भने जस्तो बिमारी भको जस्तो लागेथ्यो अहिले त खत्रै व्यापारी हुँदै गको जस्तो देख्छु ! जीन्दगीमा पुनरागमन हुनुपर्छ हार खानु हुँदैन ल उत्तरोत्तर जीन्दगीको शुभकामना
थकियो तर अझै एक घण्टा काम छ... दिनभरि साना-साना काम र मिटिङ थिए, भर्खर आइपुगेँ कोठामा। ​यसपालि पनि न टीका, न सेलरोटी, न जलेबी - फाफडा नै खान भ्याइयो... अब खान पनि लगभग हुँदैन। ​धेरै वर्ष भयो मेरो लागि दशैँ नआएको... सञ्जालमा दशैँ देख्दा बालककालको स्मृति ताजा भयो। अहिले मन अलिक बेचैन भयो। ​आशा छ, अब आउने दशैँ मेरो लागि पनि आउनेछ...
2
15
4,328
पिलन्धरे बाहुन retweeted
Finally, he got Chance to meet his family and celebrate Tika. 😁 Did you recognize him? He is DSP Deepak Koirala from popular & favourite Dashain song of APF! ❤️ "फौजीलाई कुन हो दशैं, कुन हो चाड तिहार !" Tribute to all the Security Personnel. 🙏🏼
1
5
5
180
22,709
जीन्दगीको गणित मिलेन
1
1
2
643