paradox (@prabace_) header
paradox (@prabace_) profile picture

c’est la vie !

Old Trafford
Joined March 2012
Photo by paradox (@prabace_)Photo by paradox (@prabace_)Photo by paradox (@prabace_)Photo by paradox (@prabace_)Photo by paradox (@prabace_)Photo by paradox (@prabace_)Photo by paradox (@prabace_)Photo by paradox (@prabace_)
“I want to write a novel about silence. The things people don’t say.”
2
8
1
34
त्यो त ठिक छ कि उपसभापति ज्यु तर त्यो फोटो नराख्दा हुन्न ? बिचार अलग्गै फोटो अलग्गै गरौ न अब देखि । कसो होला ?
आजको आवश्यकता ! सामूहिक छलफल,सामूहिक निष्कर्ष, सामूहिकप्रतिबद्धता र सामूहिक उत्तरदायित्व ! ‘म’ होइन “हामी”र “हाम्रो“नै सफलताको आधार हो।‘म’आफैँमा पराजित शब्द हो । लक्ष्य एउटै भए पनि पुग्ने विचारका बाटा फरक हुन सक्छन्।विचारलाई तर्कले बाटो बनाई दिन्छ।प्रतिस्पर्धा परिणामका लागि !
1
2
157
खैँजडी बनाए यार देश त :(
सर्वोच्चमा गोला तान्दा गम्भीर त्रुटि, न्यायाधीशबीच हल्लीखल्ली –गोला तान्दा समावेश नभएको दीपक भट्टको मुद्दा एकाएक पेशीमा प्रकाशित #onlinekhabar Report– @krishnaktm onlinekhabar.com/2026/10/204…
1
3
893
धेरैलाई थाहा नहोला यो सबै पत्रकार पक्राउ/नियन्त्रण भनेको इनम सापकोटा काण्डको स्मोक्स स्क्रिन हो !
2
60
भनेसी यो बारेमा पनि प्रम कार्यालयलाई थाहा छैन ?
ठेक्का खोल्नुअघि नै आयोजना प्रमुख र महानिर्देशक प्रहरीको नियन्त्रणमा सुनकोशी मरिणमा बाँध र विद्युत् गृह निर्माणका लागि पुनः सम्झौता गर्ने तयारी छ । प्राविधिक मूल्यांकनमा पास भएका ३ वटा कम्पनी छानेर सोमबार आर्थिक प्रस्ताव खोल्ने तयारी थियो । यही बेला प्रहरीले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिणका निर्देशक कृष्णप्रसाद रिजाललाई नियन्त्रणमा लिएको छ तर उनीहरूको अवस्था भने खुलाएको छैन । @Bimaltirpali @gauravpkh ekantipur.com/news/2026/10/3…
1
50
ppsc.gandaki.gov.np के भाको हो ? हिजो देखि खुल्दैन त .. झ्याँसहरु
33
Good morning ya'll. Radhe Radhe !!!!🙏🙏
1
28
paradox retweeted
विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने अनि जनदबाबपछि मात्र रिहाई गर्ने प्रवृत्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ ।
कार्तिक १३, २०८३ जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर सरकार ! विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने अनि जनदबाबपछि मात्र रिहाई गर्ने प्रवृत्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ । समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारहरूलाई पक्राउ गर्ने र धरपकड गर्ने यो शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको छ । विगतमा पनि शासकहरूमाथि प्रश्न उठेपछि उनीहरूले सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि धाबा बोलेका अनेकौँ घटना हामीले भोगेका हौँ । आज पुनः तिनै विगतका निरङ्कुश प्रवृति दोहरिनु लोकतन्त्रका लागि अत्यन्त दुःखी र चिन्ताजनक विषय हो । नेपाली कांग्रेस स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनको शासनको रक्षाका निम्ति निरन्तर लड्दै आएको पार्टी हो । नेपाली कांग्रेस सधैँ यस्ता निरङ्कुश र स्वेच्छाचारी कदमहरूको बिरुद्ध उभिँदै आएको छ र अनवरत उभिने छ । स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ हो । यदि कुनै सञ्चार माध्यम वा पत्रकारबाट गलत कार्य वा त्रुटि भएको छ भने त्यसको निरूपणका लागि प्रेस काउन्सिल लगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रियाहरू विद्यमान छन् । ती प्रक्रियालाई पूर्णतः बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनको शासन (Rule of Law) लाई लत्याएर कानुनलाई शासनको औजार बनाउने प्रवृत्ति (Rule by Law) तर्फ उन्मुख हुनु हो । सञ्चार माध्यम र पत्रकारमाथि गरिएको यो दमनकारी कदम अत्यन्तै निन्दनीय र घोर आपत्तिजनक छ । नेपाली कांग्रेस यस घटनाको कडा शब्दमा घोर भत्र्सना गर्दछ । हामी सरकारसँग नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तुरुन्त रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका यस्ता कदम तत्काल सच्याउन जोडदार माग गर्दछौँ । जय नेपाल ! गगनकुमार थापा सभापति
24
60
5
301
9,391
तेर्साको तेर्साको ।
तर्साको कि तर्सेको ? 🤔
43
रवि छुट्टै, बालेन छुट्टै, सुदन छुट्टै अनि पुलिस छुट्टै हो आजको दिनमा ?
3
1
11
317
Its Police against the PM office i guess. And Rabi lamichhane is irrelevant.
39
पुरानालाई फाल्न जबर्जस्तिको गठ्जोडको सर्खारले पारा राम्रो ल्याएन हौ ।
प्रहरीले मिडिया हाउसमा किन पसेको भनेर जवाफ दिनुपर्छ : रास्वपा प्रवक्ता खरेल सैद्धान्तिक रूपमा स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान र रक्षा हुनुपर्छ भन्नेमा स्पष्ट छ । यसलाई पार्टीले कसरी लिने भन्ने विषयमा हामी छलफल गर्छौं - प्रवक्ता खरेल ekantipur.com/news/2026/10/3…
1
55
No need to think much. Tell Fofana to do a double footed tackle on Kobbie and play with 10.
🚨🗣️ Xabi Alonso: "As soon as we enter the bus, I move on and think about United."
2
122
Half of the twitter people are either working in their office or posting mountain pictures.
1
144
Still a tinpot club.
🚨 𝗡𝗘𝗪: This is the first time that a fourth-tier side has knocked out the reigning English champions in a domestic cup since Wrexham beat... Arsenal 34 years ago in the FA Cup.
3
109
paradox retweeted
Work hard in silence. Let success be your noise. 🏆
18,945
212,225
18,822
1,345,991
27,760,953
Also, I’m buying Manchester United ur welcome
46,908
103,550
53,523
779,472
Is he gone yet ? #carras
1
77
Bruno and Licha spoke out because they care. Remember that. They are being punished because they hate losing and hate that the standards of the club is being lowered.
56
663
24
3,973
40,446