Pragya Timsina (@pragyatimi) header
Pragya Timsina (@pragyatimi) profile picture

journalist. Byline @Nepalkhabar .Former journalists @Galaxy4KNepal . Reporting on health, development and education . Past @imagekhaber@image-television

Nepal
Joined June 2017
Photo by Pragya Timsina (@pragyatimi)Photo by Pragya Timsina (@pragyatimi)Photo by Pragya Timsina (@pragyatimi)Photo by Pragya Timsina (@pragyatimi)Photo by Pragya Timsina (@pragyatimi)Photo by Pragya Timsina (@pragyatimi)Photo by Pragya Timsina (@pragyatimi)Photo by Pragya Timsina (@pragyatimi)Photo by Pragya Timsina (@pragyatimi)Photo by Pragya Timsina (@pragyatimi)
पढाइ खर्च देशको, सेवा विदेशको shar.es/a38boY via @cijnepal
1
3
37
Pragya Timsina retweeted
डेटिङमा डा विशेषले गरेको त्यो ‘वाचा’: जसले नेपालमै सम्भव बनायो बोनम्यारो प्रत्यारोपण (भिडिओ) By @pragyatimi — nepalkhabar.com/society/2911…
1
1
114
Pragya Timsina retweeted
डेटिङमा डा विशेषले गरेको त्यो ‘वाचा’: जसले नेपालमै सम्भव बनायो बोनम्यारो प्रत्यारोपण nepalkhabar.com/society/2911…
2
7
520
अबको ५ वर्षमा तिमी कहाँ हुन्छौ?’ डा. विशेष पौडेलले डेटिङमा जाँदा ‘गर्लफ्रेन्ड’बाट यही प्रश्नको सामना गर्नुपर्‍यो। त्यतिबेला उनी वीर अस्पतालमा काम गरिरहेका थिए। डेटिङमा डा विशेषले गरेको त्यो ‘वाचा’: जसले नेपालमै सम्भव बनायो बोनम्यारो प्रत्यारोपण nepalkhabar.com/society/2911…
1
54
Pragya Timsina retweeted
डेटिङमा डा विशेषले गरेको त्यो ‘वाचा’: जसले नेपालमै सम्भव बनायो बोनम्यारो प्रत्यारोपण बुबाको प्रेरणाले बने हेमाटोलोजी विशेषज्ञ nepalkhabar.com/society/2911…
1
2
280
Pragya Timsina retweeted
राणाकालीन पुरातात्विक स्वरुपमा फर्किँदै विश्व निकेतन nepalkhabar.com/society/2912…
1
2
335
राणाकालीन पुरातात्विक स्वरुपमा फर्किँदै विश्व निकेतन nepalkhabar.com/society/2912…
48
Pragya Timsina retweeted
१० वर्षअघि बोनम्यारो प्रत्यारोपण गरेर क्यान्सर जिते, आज आफैँ डाक्टर बने विधान By @pragyatimi — nepalkhabar.com/society/2909…
1
2
124
१० वर्षअघि बोनम्यारो प्रत्यारोपण गरेर क्यान्सर जिते, आज आफैँ डाक्टर बने विधान nepalkhabar.com/society/2909…
41
Pragya Timsina retweeted
आखिर उस्तै निकम्माहरुबाट फेरि शासित हुनुपर्ने रहेछ । यतिका मान्छे मरेको , देश खरानी भएको केहि मतलब भयो र ? #IamwithDrKC
2
12
1
22
1,746
आयोग उपाध्यक्षले आफ्नै श्रीमतीलाई निर्देशक राखेर सिट बढाएको भन्दै डा केसी २५औँ अनशनमा सेनाले चलाएको मेडिकल कलेजको सिट फिर्ता गर्न माग nepalkhabar.com/society/2907…
1
61
Pragya Timsina retweeted
नेसनल मेडिकल कलेजमा रेजिडेन्ट डाक्टरको पढाइ डेढ महिनादेखि ठप्प, आयोग र आईओएम दुवै पन्छिए nepalkhabar.com/society/2905…
1
2
377
नेसनल मेडिकल कलेजमा रेजिडेन्ट डाक्टरको पढाइ डेढ महिनादेखि ठप्प, आयोग र आईओएम दुवै पन्छिए विद्यार्थी भन्छन् : सरकारभन्दा कलेज सञ्चालक बलिया nepalkhabar.com/society/2905…
84
Pragya Timsina retweeted
दरबन्दी खुलाउँदैन, डाक्टर संख्या भने बर्सेनि बढाउँदै सरकार छात्रवृत्तिमा पढेका अधिकांश चिकित्सक विदेशमा nepalkhabar.com/society/2904…
2
6
299
दरबन्दी खुलाउँदैन, डाक्टर संख्या भने बर्सेनि बढाउँदै सरकार nepalkhabar.com/society/2904…
45
चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट, एमबीबीएसतर्फ शहिद दशरथ चन्दलाई ५०, अरुले कति पाए? nepalkhabar.com/society/2899…
42
Pragya Timsina retweeted
वैज्ञानिक डा. सञ्जीवन : ब्राजिल पुगेपछि नेपाल सम्झिए, अमेरिकाबाट आएर देशमै क्यान्सरको औषधि बनाए By @pragyatimi — nepalkhabar.com/society/2898…
1
2
124
वैज्ञानिक डा. सञ्जीवन : ब्राजिल पुगेपछि नेपाल सम्झिए, अमेरिकाबाट आएर देशमै क्यान्सरको औषधि बनाए nepalkhabar.com/society/2898…
1
42
Pragya Timsina retweeted
क्यान्सर उपचारमा ठूलो फड्को, नेपालमै उत्पादित कार टी सेलबाट थेरापी सुरु By @pragyatimi — nepalkhabar.com/society/2896…
1
1
85
Pragya Timsina retweeted
अब कार टी सेलबाट नेपालमै क्यान्सरको उपचार विस्तृत 👉 nepalkhabar.com/society/2896…
1
1
317
धादिङकी २० वर्षीया कविता तामाङ (नाम परिवर्तन) को अनुहार बिस्तारै उजेलिँदै छ। शरीरको असह्य दुखाइ पनि कम हुँदै गएको छ। लगभग हराइसकेको मुस्कान फर्किन थालेको छ। १५ दिन अघिसम्म उनको हालत यस्तो थिएन। उनलाई रक्त क्यान्सर भएको थियो । nepalkhabar.com/society/2896…
1
44