Prayas Dulal (@prayasd) header
Prayas Dulal (@prayasd) profile picture
Kathmandu, Nepal
Joined March 2009
Photo by Prayas Dulal (@prayasd)Photo by Prayas Dulal (@prayasd)Photo by Prayas Dulal (@prayasd)Photo by Prayas Dulal (@prayasd)Photo by Prayas Dulal (@prayasd)Photo by Prayas Dulal (@prayasd)Photo by Prayas Dulal (@prayasd)Photo by Prayas Dulal (@prayasd)Photo by Prayas Dulal (@prayasd)
Prayas Dulal retweeted
गोकर्ण अवस्थीकाे विचार ‘हामी’ ले ‘हामी’ लाई नछोडौं संवेदना नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो । बाढीले एउटा घर भत्काउादा अर्को घरको ढोका खुलेका छन् । सडक बगाउँदा अर्कोतर्फको सुरक्षित बाटो देखाइदिनु नेपालीको चिनारी हो । घाइतेका लागि औषधि र आवश्यक पर्दा रगत दिनु नेपालीको विशिष्टता हो । ‘हामी’ ले ‘हामी’ लाई छोड्नु हुँदैन । ekantipur.com/opinion/2026/0…
4
1
5
2,245
Prayas Dulal retweeted
Alert !!
45
680
135
1,529
282,834
The 25th Sambaad@Samriddhi with Gokarna Raj Awasthi: he stressed the importance of the IT sector, noting that while today’s job market may change by 2035, it will remain. A better business environment can boost investment, forex inflow, and jobs. Link: youtu.be/-gg9N2s0Yuk
1
1
102
Prayas Dulal retweeted
"दुई लाइन लेखे पुग्छ!" - मदन पुरस्कार २०८१ विजेता छुदेन काविमोसँगको कुराकानी 👉 bit.ly/4oQPyKq #nepal #madanpuraskar #podcast @ChudenKabimo @prayasd
2
2
99
Prayas Dulal retweeted
विदेशमा पढे पछि नेपाल फर्कन मिस नेपाल लुना लुइँटेलको सन्देश। पूरा कुराकानी यहाँ सुन्नुहोस् 👉bit.ly/49OWsLr #nepal #podcast #lunaluitel @prayasd
1
1
45
Prayas Dulal retweeted
नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रो पटक टी२० विश्वकप खेल्ने भएको छ। थप पढ्नुहोस्👉bit.ly/47g8KK7 #nepal #cricket #T20
1
1
62
Prayas Dulal retweeted
‘अब मोटरस्पोर्टस् छोड्छु होला’ भन्छन्, नेपालका लागि ऐतिहासिक स्वर्ण जितेका आशिष भारती🏅 पूरा कुराकानी पोडकास्टमा सुन्नुहोस् 👉rb.gy/zvnbtp #nepali #motorsports
1
1
77
Prayas Dulal retweeted
नेपालको विकसित घटनाक्रम र राजनीतिक परिवर्तनलाई स्थानीय बासिन्दाले कसरी लिएका छन्? #nepal #podcast bit.ly/4gxRS5B
1
1
55
Prayas Dulal retweeted
नेपालका पछिल्ला घटनाक्रमबारे अस्ट्रेलियामा बस्ने नेपाली समुदायको प्रतिक्रिया समेटेर मङ्गलवार, ९ सेप्टेम्बर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको विशेष रेडियो कार्यक्रम सुन्नुहोस्। #australia #nepali #radio sbs.com.au/language/nepali/n…
1
44
Prayas Dulal retweeted
नेपालको जेन जी आन्दोलन र त्यस बारे अस्ट्रेलियामा बस्ने नेपाली समुदायको प्रतिक्रिया समेटेर बिहीवार, ११ सेप्टेम्बर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको विशेष रेडियो कार्यक्रम सुन्नुहोस्। #australia #nepali #radio sbs.com.au/language/nepali/n…
1
52
Prayas Dulal retweeted
नेपालका राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई देशको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्दै नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका छन्। #nepal #update bit.ly/4pkQ18p
1
76
Prayas Dulal retweeted
नेपाली सेना तथा राष्ट्रपति रामचन्द्र पौडलद्वारा छुट्टाछुट्टै रूपमा वार्ताका लागि गरिएको आह्वान पछि जेन जी समूहका प्रतिनिधी तथा प्रधानसेनापतिबिच कुराकानी भएको बताइएको छ। #nepal #update #ICYMI sbs.com.au/language/nepali/n…
1
109
Prayas Dulal retweeted
यस हप्ता नेपालमाः bit.ly/45YBQ1d #nepal
1
89
Prayas Dulal retweeted
नेपालमा जेन-जीको आक्रोश थप सामाग्रीः sbs.com.au/language/nepali/n… #nepal #australia #community
1
1
148
Prayas Dulal retweeted
नेपालको अध्यक्षतालाई प्रतिष्ठाको रूपमा हेरिँदै गर्दा यसबारे संयुक्त राष्ट्र सङ्घका लागि म्यानमार र जिम्बाब्वेका लागि आवासीय संयोजक भएर काम गरेका विश्व विजय पराजुलीसँगको कुराकानी सुन्नुहोस्। #नेपाल #कुराकानी bit.ly/4ltt7bR
1
2
2
154