आफ्नो भित्र हेर्नुहोस्।
अरूलाई बदल्ने प्रयास नगर्नुहोस्।
जुन दिनदेखि तपाईंले आफूलाई बुझ्न थाल्नुहुन्छ,
त्यही दिनदेखि जीवन बदलिन सुरु हुनेछ। ❤️🙏❤️
1
3
63
मंसिर लाग्यो घरकाेले केटी हेर्दैछन् भनेर सुनाइराख्नु पर्दैन, केटी मन परे बिहे गर्दा हुन्छ 😉😆
1
28
850
"संसार रंगीन देख्नलाई मुस्कुराएर हेर्नु नत्र, परेली भरी आँसु हुँदा त ऐना पनि धमिलो देखिन्छ नि हजुर ।❤️🩹💘❤️
आमाको नामको सम्बोधनमा धेरै पोस्टहरु देखिन्छन तर बाबाको जिम्मेवारी र सङर्सलाइ नियल्नेहरु निकै कम भेटिन्छ ।
जसले जे सोच्छ उसको लागि त्यही नै छु सही सोच्नेको लागि सही र गलत सोच्नेको लागि गलत explain गर्नु छैन 🙂❤️
Prakriti ☘🌴🌳 retweeted
"दुखमा नआत्तिने अनि सुखमा नमात्तिनेले
जीवन राम्रोसँग बुझेको हुन्छ।"
#शुभ_संध्या 🙏
#शुभ_पल 😍🌹





