Bhumi Raj retweeted
"महत्वाकांक्षा वा तृष्णामा देशको भविष्य र जनताको सुरक्षालाई जोखिममा पार्नुहुँदैन |" - श्री ५ ज्ञानेन्द्र
Bhumi Raj retweeted
"हामी कसैको छलछाम र भ्रमजालमा पर्नु हुँदैन । कोही कसैको तुच्छ स्वार्थपूर्तिका निमित्त हामीले हाम्रो अस्तित्वलाई मास्नु हुँदैन ।"
- श्री ५ ज्ञानेन्द्र
Bhumi Raj retweeted
A divine presence, a timeless tradition, and a sacred symbol of Nepal’s rich cultural and spiritual heritage. Revered with deep devotion and adorned with the dignity of centuries-old royal tradition, the Royal Kumari holds a special place in the hearts of the Nepali people.
"May her divine blessings bring peace, prosperity, and happiness to our beloved motherland." 🙏🇳🇵
Video Courtesy: Bipin Sthapit
Bhumi Raj retweeted
“Where love for the nation lives, where tradition meets devotion, and where millions of hearts share one sentiment there lies the timeless bond between the King and his people.”
“राजा सबैको साझा—नेपाली मनलाई एकै सूत्रमा बाँध्ने मौन भावना।” 🙏
Bhumi Raj retweeted
Forever in our hearts.
Forever in our prayers.
Forever our beloved King Gyanendra and Queen Komal. 🙏
Bhumi Raj retweeted
यो सबै दलाइ लामाको बोझ नेपाललाई थमाएर नेपालीलाई उल्टो युक्रेनीजस्तो चिनविरुद्ध प्रयोग गर्नु हो।
Bhumi Raj retweeted
भाग्यमा लेखेको
भाग्यमा लेखेको कोहि मेट्न सक्दैन
समय भन्दा अगाडी कोहि केहि पाउनु सक्दैन
तिमी केवल मेहनत र मुस्कान आफ्नो साथ राख्नु
राम्रो समय तिमीबाट टाढा भाग्नु सक्दैन
बाटोमा जति अफ्ठ्यारो आउने जाने हुन्छ
आउछ त आंसु अनि कहिले हांसो पनि
हार मानेर तिमी नरोक्नु कहिले
नराम्रो समय हर हमेशा हुदैन पनि
जस्ले आज दुख दिइ रहेको छ
भोलि त्यसैले तिमीलाई बलियो बनाउने
आफ्नो दिललाई भरोसा राख्नु सिक्नु छ
समय तिम्रो पनि अवश्य फेरिने
हरेक रात पछि बिहानी आउने गर्छ
टूटेको दिल पनि सम्हालेर जाने गर्छ
आफनो सपनालाई कहिले मर्न नदिनु
हालत जे होस कहिले हिम्मत नहार्नु
जे हरायो त्यस्को दुख नमान्नु
जे पाउछ त्यस्को लत नलाग्नु
खोलेर बांच्नु हिम्मत नहारि
आफ्नो अतितसंगा कहिले नडराउनु
✍️ जी. शाह Gyanendrabbshah Shah
Bhumi Raj retweeted
“Let our heritage live forever, our traditions remain eternal, and Nepal’s identity shine through every generation.” 🙏
Bhumi Raj retweeted
MY POST WENT VIRAL IN NEPAL.
Millions of views.
Lots of Hate from GenZ brainwashed by NGOs.
Lots of support messages from real patriots and socialists-communists.
Nepal is waking up to the reality of their US controlled puppets.
From Comedian in Ukraine to Rapper in Nepal — Washington’s Latest Puppet
USA put a comedian in charge of Ukraine.
Now they put a rapper in charge of Nepal.
Same script.
Zelenskyy played a president on TV. Then the streets moved, the old government was gone, and he became the real one. Balen Shah rapped about corruption, became mayor of Kathmandu, then after the 2025 protests burned parliament he became prime minister. Sunglasses, black cap, standing at the UN. New face of “Gen Z Nepal.”
Both sold as outsiders. Both riding youth anger and social media. Both coming out of the same NED / USAID / IRI NGO networks that had been funding “catalytic leaders” and youth programs for years. In Nepal they even named him in internal documents long before he took the job.
Ukraine got the comedian and a proxy war. Nepal gets the rapper and a government that stopped balancing China and India the old way. BRI slows. US programs move in. The costume is the sunglasses. The method was the color revolution.
Two entertainers. Two countries. One toolkit.
Stay informed not entertained.
Bhumi Raj retweeted
The Grayzone triggered a national scandal in Nepal when we published documents showing national leaders being trained by a US regime change outfit
Now, a Nepal court is demanding answers after the gov’t arrested an analyst for sharing our report
thegrayzone.com/2026/09/23/n…
Bhumi Raj retweeted
जिउने गर
जिन्दगीलाई जिन्दगी ठानेंर जिउने गर
जो मिलेको छ त्यसैलाई पिउने गर
छोडिदेउ सारा पिडा र जतन
आफ्नै सर्तमा यो संसारमा जिउने गर
हिजोको कुरा हिजो मै छोडिदेउ तिमी
आज जो समय मिल्यो त्यस्मै जिउने गर
भीडमा चिन आफ्नो न हराउनु तिमी
ऐना आफै हेरेर आफै जिउने गर
जीतको धुनमा नमात्तीनु तिमी
हारसंग केहि सिकेर जिउने गर
मान्छेले त औंला उठाउने गर्छ
तिमीले त मुस्कुराएर जिउने गर
✍️. जी शाह
Bhumi Raj retweeted
“हामी चाहान्छौं एक नेपालीले अर्को नेपाली देख्दा झस्कने या तर्सिनु पर्ने परिस्थिति नबनोस्।शासक प्रशासकहरुको कार्य व्यवहार जनमुखी होस्।हरेक नेपालीको निमित्त स्वदेश भित्र नै रोजगारीको सुनिस्चितता होस्।बैज्ञानिक एवं जीवन उपयोगी शिक्षाको व्यवस्था होस्।सुलभ स्वास्थ्य उपचारको सुविधा होस्।देश बनाउन उपयोग गर्नुपर्ने नेपाली हातलाई देश बचाउन उपयोग गर्नु पर्ने बाध्यात्मक अवस्थामा नपुर्याइयोस्।”
- श्री ५ ज्ञानेन्द्र
Bhumi Raj retweeted
यो माटो
इतिहासका कैयौं पाना पल्टाएंर
एउटा सत्य दोहराउनु छ
यो देश मेरो गौरव हो
यो माटो मेरो जननी हो
अधिकारमात्र बहस गर्ने सबै
कहिले त कर्तव्यको कुरा गर
जस्ले जसरी बाड्न खोज्छ
सूर्य-चन्द्र झण्डा मुनि एक हुन्छ
रंग, भाषा, जाति वा धर्ममा
अलग अनेक भए त के
यो धरतीको पनमा नै
हरेक व्यक्ति नेपाली हुन्छ
शर्त केवल एक हुन्छ
जस्को नियत नेक हुन्छ
जस्को विश्वास देशमा जोडेको हुन्छ
यो देश उसैको साथ खडा हुन्छ
जो गलत भइ सकेको छ
अब फेरि नदोहराउनु छ
अतितका जति सबै कंकालहरु
भविष्यमा फेरि नजगाउनु छ
समय फेरि रहेको छ
देशको दिशा अब तय छ
संगै बड्नु हामी ठान्नै पर्छ
यो देश हाम्रो अभिमान हो
यो माटो हाम्रो आमा हो
✍️ जी. शाह Gyanendrabbshah Shah
Bhumi Raj retweeted
सिकाउंछ
चुप लाग्नु समयले सिकाउंछ
चोट सहनु परिस्थितिले सिकाउंछ
भरोसा राख्नु जिन्दगीले सिकाउंछ
औकातमा बस्नु जीवनले सिकाउंछ
चित्त बुझ्नु मनले सिकाउंछ
गल्ती स्वीकार्नु दिलले सिकाउंछ
धैर्य हुनु मुटुले सिकाउंछ
शान्त हुनु हृदयले सिकाउंछ
माफी दिनु आंखाले सिकाउछ
माया गर्नु प्रियले सिकाउंछ
✍️. जी शाह
Bhumi Raj retweeted
जिन्दगीमा परिवर्तन
केहि लिएर र केहि दिएर
जिन्दगीले जिउनु सिकाएको छ
सबै तिम्रो होइन र सबै तिमी होइन
यो पाठ पनि सिकाएको छ
कहिले खुसीको सौगात दिने
कहिले दुखको हद सम्झाएको छ
हरेक मोडमा त्यो पनि सत्यको
अनुहार मलाई देखाएको छ
जहां ठेस मिल्यो मलाई
त्यहां हौसलाको साथ छ
बाटोले आफ्नो चुपचापमा
गहिरो दर्शन सुनाएको छ
न आफ्नो जे थियो, त्यो छुटि गयो
जो भाग्यमा थियो, त्यो संगसंगै छ
नाता गोताको हरेक पेचिलो क्षण
समयले आफै संझाएको छ
जे चाहेंको छ, त्यो भै हाल्नु पर्ने
यो तृष्णा पनि छाडि दिएको छ
धैर्यताले संझाएको यति मलाई
असल बाटो पनि देखाएको छ
म टूटे पनि झिल्कोसंग
अझै रोशनी बाकी छ
चोटमा पनि जिउनुलाई
ढंग मलाई सिकाएको छ
न हारसंग केहि प्रतिबाद रह्यो
न जीतमा धेरैं गर्व छ
जिन्दगीले मिलिजुलीको
व्यवहार मलाई सिकाएको छ
जो हिजोसम्म दिलमा बोझ थियो
त्यहि आज पाठ बनेको छ
समयले हरेक एक चोटलाई
ऐना बनाएर देखाएको छ
मैले पनि जिन्दगीलाई यसरी नै स्वीकारेको
जो गयो उस्लाई जानै दियो
जो रह्यो हांसेर स्वीकारेको
✍️ जी. शाह Gyanendrabbshah Shah
स्टुडेन्ट्स फर फ्री तिब्बत:
नेपालको भूमिमा फ्रि तिब्बतको नारा तर यसको रिमोट कन्ट्रोल सीधा वाशिंगटनमा
न्यूयोर्क मा मुख्यालय, अमेरिकी कांग्रेस र NED फन्डिट, धर्मशालामा प्रशिक्षण, नेपालमा गुप्त मिशन। ‘एक चिन’ नीति भयेको देशमा पारराष्ट्र र सुरक्षा चुनौती!
Bhumi Raj retweeted
एक देश, एक हामी
त्यो हृदय होइन जसले मातृभूमिलाई प्रेम गर्दैन
व्यर्थ हुन्छ त्यो जीवन जसले देशलाई स्थान दिदैन
रगत होइन केवल रातो तत्व कसैको
जस्मा राष्ट्रको गौरब बगेको हुदैन
उहि सत्य देशबासी जस्मा राष्ट्र घर्म
नित्य नियममा बांचेको हुन्छ
देशले जब मागेको हुन्छ जवाब त दिनै पर्छ
यो माटोको, यो पानीको हिसाब त दिनै पर्छ
युगौंदेखि प्राण त्यागेर देशलाई जस्ले बचायो
बलिदान उहि शहीदहरुको कहिले त चुकाउनु पर्छ
फेरि किन, आजै देखि, अहिले देखि
जीवनलाई केहि न केहि बदलेर
सानो होस वा ठूलो
काम देशको लागि गरूं
हरेक कदम जो उठ्छ
देशको नाममा उठोस्
कुनै काम यस्तो नहोस्
शिर देशको कहिले झुकोस्
थोपा थोपाले बन्छ सागर
एक एक नेपालीको योगदानले
अब प्रगतीको नेपाल बनोस्
एउटा बिचार, एउटा प्रवाह बन्छ
एकतामा हामी एउटाको हृदय बन्छ
एउटै गीत गाउनु छ बिकासको
अनेकतामा एकताको घून बजाउनुको
यसैमा समस्त नेपाल एक रहने
अनेक चक्षुमा एक स्वरुप नेपाल आमा अंगाल्ने
✍️ जी.शाह Gyanendrabbshah Shah
Bhumi Raj retweeted
रसुवाको माटोमुनि नागरिक, आकाशमा सरकार भएसी मानिसको जीवनको ग्यारेन्टी दिन त नसकिएला तर मानवता र समानुभूतिको ग्यारेन्टी भने अवश्य राज्यले दिनुपर्छ भन्ने सल्लाह चीत्त बुझ्ने लाग्दछ।
onlinekhabar.com/2026/09/200…


















