Rabin Giri (@rabingiri) header
Rabin Giri (@rabingiri) profile picture

Former Editor, Himal Khabarpatrika, Nagarik Daily, Nepalnews

Nepal
Joined March 2011
Photo by Rabin Giri (@rabingiri)Photo by Rabin Giri (@rabingiri)Photo by Rabin Giri (@rabingiri)Photo by Rabin Giri (@rabingiri)Photo by Rabin Giri (@rabingiri)Photo by Rabin Giri (@rabingiri)Photo by Rabin Giri (@rabingiri)Photo by Rabin Giri (@rabingiri)Photo by Rabin Giri (@rabingiri)Photo by Rabin Giri (@rabingiri)
Tuesday, 3 Nov at 3pm Book Discussion Basanta Thapa’s Memoirs of Dharan TU Anthropologist Suresh Dhakal and writer Manjushree Thapa will discuss the book. The book has also been reviewed by Arjun Panthi: त्यस बखतको धरान commons-nepal.com/dharan-at-…
3 November 2026/17 कात्तिक २०८३ (मंगलबार, दिउँसो ३ बजे) पुस्तक छलफल वसन्त थापा लिखित औसत एउटा जिन्दगीमाथि छलफल (फाइनप्रिन्ट, २०८३) सुरेश ढकाल, मानवशास्त्री मञ्जुश्री थापा, लेखक
1
7
10
673
3 November 2026/17 कात्तिक २०८३ (मंगलबार, दिउँसो ३ बजे) पुस्तक छलफल वसन्त थापा लिखित औसत एउटा जिन्दगीमाथि छलफल (फाइनप्रिन्ट, २०८३) सुरेश ढकाल, मानवशास्त्री मञ्जुश्री थापा, लेखक
6
3
272
Nepalnews.com बाट बिदा लिएको छु। अब कता हो भनेर शुभेच्छा राख्नेहरूका लागि सरोज कार्थकको शब्दमा भन्छु, ‘म कहीँ कतै हराएँ भने, म त तिमीसँगै हुन्छु। सहयोगका लागि सबैप्रति आभार। दशैं शुभ रहोस्।
8
145
Rabin Giri retweeted
Read ‘आगो र पानीसँग नमान्नू हर्क !’ by मोहन मैनाली commons-nepal.com/dont-mess-…
4
121
त्यस बखतको धरान अर्जुन पन्थी (वसन्त थापा. २०८२. औसत एउटा जिन्दगी. फाइनप्रिन्ट) "सन् २००७ सालदेखि २०२७ सालसम्मको धरानकै कथा थियो। त्यस बखतको धरानमा लेखक कसरी ढलीमली गर्छन्, कसरी आफ्नो जीवनबाट धरानको जीवनगाथा कथा सुनाउँछन्, किताबको मौलिकता यही हो।" commons-nepal.com/dharan-at-…
1
13
1
16
1,014
Ruling By Distraction Nepali Times ईspecial by @kundadixit nepalitimes.substack.com/p/r…
1
83
पक्राउ उद्धार हुन थालेपछि यातना राहत अनि परलाेक पुनस्र्थापना हुने हाेला !
1
81
Rabin Giri retweeted
Read ‘मासिएका नाउँहरूको नाममा’ by मोहन मैनाली commons-nepal.com/in-the-nam…
6
9
601
कुहिरोभित्रको सत्य “ यसलाई केवल राष्ट्रिय सिनेमाको ऐतिहासिक सफलताका रूपमा मात्र हेर्नुहुँदैन। यो नेपाली सिनेमालाई हेर्ने दृष्टिकोण नै परिमार्जन गर्ने एउटा कलात्मक प्रयास हो।”nepalnews.com/2026/09/09/the… nepalnews.com/2026/09/09/the…
5
11
2,433
Nepal need not play the victim card to extend arms for alms from a Fund that doesn't have any money anyway. We should lead from the front. @NepaliTimes ईSpecial newsletter. nepalitimes.substack.com/p/l…
6
29
3
66
8,668
Every Nepali knows that the next time ‘it could be me’. This time, for my friends and me, it was almost us. @inkthink साथी अस्तिको साता विदेशतिर गएछन् कि भन्ने सोचेको त अहो! झक्झक्याउने सरल लेखाई। urlkub.co/fJI4eB
1
2
11
967
Rabin Giri retweeted
मीना आचार्यका मूलतः चार प्रकारका योगदान छन्। बहु-विधागत दृष्टिकोण, अर्थ र तथ्याङ्कमा स्पष्ट जोड, आफ्ना हरेक विश्लेषणमा महिलालाई कस्तो असर पर्छ भनेर खोज्ने तरिका अनि ज्ञानको खोज र बौद्धिक संलग्नता। Read ‘मूल्याङ्कनको कसीमा मीना आचार्य’ by सेरा तामाङ commons-nepal.com/meena-acha…
6
1
7
2,137
Rabin Giri retweeted
Replying to @rabingiri
@rabingiri सम्पादक, @NirajBhari प्रकाशक, @BimalSalyan कार्यकारी सम्पादक भएर सुरु भएको 'संकथन'को पहिलो अंकमा प्रकाशित @Haribthapa दाइको महत्त्वपूर्ण लेख। 'संकथन'को दोस्रो अंकमा @lakxhmanshresth जोडिनुभयो। 'संकथन'को तेस्रो अंक आउनै गाह्रो भइरहेछ, विद्वत् वर्गले यता चासो लेला?🙏
1
5
6
984
हामीलाईं हतार हुन्छ-झगडालाई साम्प्रदायिक रंग दिन हतार हुन्छ-दक्षिणको हिन्दुत्वको असर भनिहाल्न तर, कहिल्यै हतार हुन्न-समय छँदै समुदायको सबलता पर्गेल्न अनि समभावलाई सद्भावमा बदल्न Gajjab @rabirajbaral
मिडिया कुराकानीले पत्रकार टीकाराम यात्रीको 'अँध्यारोबाट उज्यालोतिर' मा विश्लेषक अरुणकुमार सुवेदीले बोलेका हरेक शब्द उतारेर केही प्रतिनिधि दाबीहरूको अध्ययन गरेको छ । हामीले भेट्यौँ — उनी बिना कुनै तथ्य प्रमाण गम्भीर दाबीहरू गर्छन् । Watch Full Video 👇 youtu.be/eY5EeRWFEns?si=rB33…
1
1
155