Ramesh Sayan (@rashayans) header
Ramesh Sayan (@rashayans) profile picture

#भागेर_भूगाेलभरि #छुटेका_अनुहार #अन्तर लेखेकाे हुँ। किसान हुँ। मज्दुर हुँ। यात्री हुँ।

Nepal
Joined February 2013
Photo by Ramesh Sayan (@rashayans)Photo by Ramesh Sayan (@rashayans)Photo by Ramesh Sayan (@rashayans)Photo by Ramesh Sayan (@rashayans)Photo by Ramesh Sayan (@rashayans)Photo by Ramesh Sayan (@rashayans)Photo by Ramesh Sayan (@rashayans)Photo by Ramesh Sayan (@rashayans)Photo by Ramesh Sayan (@rashayans)Photo by Ramesh Sayan (@rashayans)
facebook.com/profile.php?id=… "यात्रा नेपाल" जसले यात्रा र गन्तब्य बारे जानकारी दिन्छ !
2
1,911
लुबुचेबाट बिदा भएको आजको अन्तिम घाम । सुन्दर छ है ❤️
1
6
56
2,416
म सोलुखुम्बुको लुबुचेमा छु । क्रिकेट हेर्नुपरो भनेर नेट टिभी खोलेको, यसो भन्छ । नेट टिभीले देश चिन्दैन कि के हो ?
289
घर छोड्न हतार नगर । घर फर्किन वर्षौं लाग्छ ।।
1
8
41
2,670
सहर
🤖 Made with AI
6
178
झ्वाट्ट दिमागमा आयो - वितेको चुनावमा विजय शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी बाट टिकट पाउन कसरी छुटे ? त्यसबेला उनी कहाँ थिए ? कि पर्टीले नै भुलेको हो । संसदमा उनको खाँचो महसुस भएको छैन तपाईंहरुलाई 😁😁😁 नोट : उनले काठमाडौंमा भएको सबै किताब पढिसके रे !
3
5
14
874
कुनै दिन म मन्त्री भएँ भने @dhaiba प्रज्ञाप्रतिष्ठानको कुलपति पक्का हो 😀 तिमी मन्त्री भयौ भने म पक्का हो । दोस्तियारीमा यति योगदान हामी पनि दिनुपर्छ है 😀😀
199
देशमा अलिकति केही हुन्छ रविन्द्र मिश्रलाई 'राज संस्था पुनर्स्थापना हुन्छ ¡' भनेर आस जागि हाल्दो रछ । यस्तो बेला उनको बोली उच्चो हुँदै जान्छ । बिचार गर्नुभएको छ ।
1
167
सम्बन्ध त्यतिखेर अप्ठ्यारोमा पर्दै जान्छ, जतिखेर बिस्तारै अर्को मान्छेलाई आफ्नो स्वभाव, बानी र रुचि अनुसार आफु जस्तै बनोस् भनेर सोच्न थालिन्छ ।
3
193
धरहरा पछाडि हिमाल मनै हरर
1
1
17
524
देश अत्यन्त सुन्दर छ। हिमाल छ, पहाड छ, तराई छ। पाईलैपिच्छे प्रकृतिको वैभव र विविधता छ। देश बस्नलायक तर बाँच्नलायक छैन
2
1
189
मलाई लाग्छ — देशको सबैभन्दा कम माया मिडिया मालिक र तिनका सम्पादकलाई लाग्छ! सबैभन्दा धेरै माया खाडीमा श्रम बेच्ने मजदुरलाई लाग्छ! सुत्नु अघि यसो सोच्नु त !
5
12
747
चराको नाम ?
1
1
203
निला फूलहरु
1
9
49
2,155
कति छिट्टै रामबाहादुर थापाको आत्मामा केपी शर्मा ओलीको आत्मा घुसे छ । जनमत स्वीकार्न कति गाह्रो क्या !
1
213
जरा बलियो हुन,जरा हल्लिनु पर्छ।मकै गोड्दा जरा हल्लिन्छ।धानको त ब्याड उखलेरै सार्नुपर्छ।कोदोको पनि ब्याड उखेलेर सार्नैपर्छ अनि मात्रै फल्छ ।बल्ल एमालेको जरा हल्लियो अब बलियो हुन्छ। भर्खर हल्लिएको जरालाई धेरै हल्लाउन हुँदैन, स्थिर बस्न र मल पानी हाल्नुपर्छ।धेरै हल्लाए बोटै मर्छ !
1
1
283
जनयुद्धको छातिमा टेकेर प्रचण्ड सत्तामा पुगे “प्रचण्ड पथ”धुलो भयो।अहिले त उनी चिसो खरानीजस्ता भइसकेकाछन्। जेन–जी आन्दोलनको छातिमा टेकेर जो–जो सत्तामा पुगे,ती प्रचण्डको बाटोमा नहिँडून्। “बालेनवाद”तत्कालीन सत्ताको माओवादीजस्तो नहोस्। फेरि जनताले अर्को ‘वाद’का लागि घिटघिटाउनु नपरोस्!
1
6
588
चुनाव सकियो । चुनावमा जे भयो त्यो देखियो । तर, चुनाव हार्ने र केही पत्रकारले यो चुनावलाई "हावाहुरी, सुनामी" भनेको सुन्छु ! यसरी हार्दा पनि किन चेत नखुलको ? जनताको मतलाई हावाहुरी, सुनामी भन्नु अपमान गर्नु हो । जनता सचेत भए - यसकारण तिमीलाई भोट हालेनन् क्या !
5
271
झन्डै झन्डै बुद्व हुन लागेको थिएँ ! देशमा आन्दोलन भयो - केपी ओली सकारले मान्छे मार्यो ! आन्दोलन कारीलाइ आतङककारी भन्यो । शेर बाहादुरको घरमा जलेको पैसालाई AI भन्यो र चोख्याउन खोज्यो । मलाइ मान्छे हुन नै फुर्सद भएन । मैलै कहिले रिस त्याग्नु र बुद्व हुनु ! 😡
1
151
तिमीहरू सरकारमा बसेर सरकारी मान्छेले, सरकारी बन्दुकले टाउकोमा गोलिहानर मान्छे मार्दा—त्यो अरूले मारेको हुने ? जनताको पैसाले सिंहदरबार बनाउँदा,धरहरा बनाउँदा, बाटो बनाउँदा, टावर बनाउँदा त्यो तिमीहरूले बनाएको हुने ? ए जनता अझै मान्छे चिनेनौ भने हिजो अरु मरे भोलि आफैं मर्नुपर्छ !
1
3
170