आदि अनादि 🇳🇵 (@rem_malla) profile picture

एक कट्टर देशभक्त आम-स्वतन्त्र नागरिक 🇳🇵 रुचि- भ्रमण, संगीत र साहित्य

Sitapaila, Kathmandu Nepal
Joined August 2022
Photo by आदि अनादि 🇳🇵 (@rem_malla)Photo by आदि अनादि 🇳🇵 (@rem_malla)Photo by आदि अनादि 🇳🇵 (@rem_malla)Photo by आदि अनादि 🇳🇵 (@rem_malla)Photo by आदि अनादि 🇳🇵 (@rem_malla)Photo by आदि अनादि 🇳🇵 (@rem_malla)Photo by आदि अनादि 🇳🇵 (@rem_malla)Photo by आदि अनादि 🇳🇵 (@rem_malla)Photo by आदि अनादि 🇳🇵 (@rem_malla)Photo by आदि अनादि 🇳🇵 (@rem_malla)
कहिलेकाहीँ थोपडा पनि हाल्नु पर्‍यो नि मेरो आइडी फेक होइन भनेर । 😜😜
2
2
36
2,880
नेपालीको आफ्नै एप थोप्लामा भेटउ है मेरा पुराना साथीहरू । 🙏 by by twitter (X)
5
136
मलाई आफ्नो पक्षमा ईश्वर भए पुग्छ, मान्छे हरूको त के कुरा गर्नु आज मेरा भोलि अर्कैका । 😌😌
4
107
कहिलेकाहीँ बस्नुहोस त्यस्ता मान्छेहरू संग जसले धन भन्दा सुभास कमाएका हुन्छन । धेरै जस्तो मान्छेहरू धनी भएर पनि कुरा गर्नमा सस्ता हुन्छन, तब तपाईँ लाई लाग्ने छ कि मान्छे ठूलो महँगो कपडा, गाडी र पैसाले होइन कि उसको मिजाजले ठूलो हुन्छ । 😌😌 🙏 सबैको दिन शुभ होस । 🌹
1
14
327
केही कुरा, केही याद र केही मान्छे ! उनीहरू सँग बनेको सम्बन्ध कहिल्यै भुल्न सकिन्न ! 😌😌 # प्रिय जिन्दगी
1
21
411
तकदीर बनाने वाले तुने कमी न की, अब किसको क्या मिला एह मुकुद्दर की बात हैं... 😌😌
1
14
440
कान भरने वाले लोग किसी से उलझते नहीं हैं बस आग लगाकर किनार हो जाते हैं । 😌😌
3
15
492
खिचडी यदि भाँडोमा पाक्यो भने त्यसले बिमार ठिक गर्छ तर मान्छेको मनमा पाक्यो भने त्यसले निरोगीलाई पनि रोगी बनाइदिन्छ । 😌😌
1
19
471
असल हृदय भएको मान्छे नै धेरै जसो हरेक चिजमा अभागी र ठगिएको हुन्छ । - एरिच मारिया
2
25
577
झूठी शान के परिंदे ही ज्यादा फडफडाते हैं, बाज की उडान में कभी आवाज नहीं होती । 😌😌
4
19
331
यदि कसैले तिमीलाई मौका दिन्छ भने उसलाई कहिल्यै पनि धोका नदिनु र यदि कसैले तिमीलाई धोका दिन्छ भने जिन्दगीमा उसलाई कहिल्यै पनि मौका नदिनु । 🙏 श्री कृष्ण 🌺
2
3
20
418
बादल दोषी छैन कि उ बर्सियो,आफू हल्का हुने अधिकार सबैलाई छ । 😌😌 🙏 शुभ बिहानी 🌺
3
16
253
यदि दुःखी छौ भने तिमी अतितमा बाँचिरहेका छौ, चिन्तित छौ भने भविष्यमा बाँचिरहेको छौ र शान्त छौ भने वर्तमानमा बाँचिरहेका छौं । - ओशो 🙏 सबैको जय होस । 🌺
2
16
293
यदि कोहि तपाईं प्रती पूर्णरूपमा समर्पित छ भने तपाईं प्रयत्न गर्नु की यसको उसलाई कहिल्यै पश्चाताप नहोस । 😌😌 🙏 शुभ दिन 🌺
2
2
14
235
राजनीति तब बदलिन्छ जब त्यो राजनीति गर्ने मान्छे नै परिवर्तन हुन्छ । सत्ता होइन चेतना बदल, देशको भविष्य नेताबाट होइन सचेत नागरिकको चेतना बाट बन्ने हो । - ओशो # 🙏 जय गुरुदेव ❤️
2
15
267
प्रलयको स्रोत प्राय: प्रमुख रूपमा पानी नै रहँदै आएको छ ! अब हेर्नु न चाहे त्यो नदीमा बाढीको रूपमा होस, समुद्रको ज्वारभाटाका रूपमा होस या आँसुकै रूपमा किन नहोस । 😓😌
3
16
221
रास्वपाको केरिब दुइतिह्यईको शक्तिशाली सरकार छ । कसैले धम्काउँदैमा र ढाल्छु भन्ने सपना नदेखे हुन्छ । रवि लामिछानेले चाहे भने मात्रै सरकार चेन्ज गर्न सक्छन ।
24
430
यो कलियुग मात्रै होइन छल युग पनि हो, सर्पको फनमा र मान्छेको मनमा कति बिष छ कसैले थाहा पाउन सक्दैन । 😌😌 सबैको जय होस 🙏
1
3
25
531
कितने रिश्ते...
16
संसारकै सबैभन्दा बढि शहिदहरु भएको देशवासी भएकोमा गर्व गर्नुहोस । यहाँ लोग्ने- स्वास्नीको झगडा हुँदा एकजनाको मृत्यु भएमा पनि शहिद घोषणा गरिन्छ । 😌😌
4
34
655
आदि अनादि 🇳🇵 retweeted
चीजों से हो रही है पहचान आदमी की, औकात अब हमारी बाजार लिख रहे हैं । 😓😓
5
21
562