Pinned Tweet
मेरो गाउमा कहि टाढा जानु परे छिमेकि लाई हाम्रो घर तिर ख्याल गर्नु है भनेर हिड्छौ यो शहरमा छिमेकिको घर तिर फर्काएर सि सि क्यामरा राख्छन
#फरक
नानु सुवेदी retweeted
कलिलो उमेर मै जिन्दगीले धेरै कुरा सिकाई सक्यो
पिङ्ग खेल्न डराउने म डोरी घाँटीमा बेरेर झुण्डिने आँट सम्म दियो..!!💔 पिरोल्दछ पिरती लाउदिनमा कसम 🙏🥹
कलिलो उमेर मै जिन्दगीले धेरै कुरा सिकाई सक्यो
पिङ्ग खेल्न डराउने म डोरी घाँटीमा बेरेर झुण्डिने आँट सम्म दियो..!!💔 पिरोल्दछ पिरती लाउदिनमा कसम 🙏🥹
नानु सुवेदी retweeted
अब जीवनसँग धेरै गुनासो छैन।
जे गुम्यो, त्यसले सिकायो; जे पाए त्यसले खुसी बनायो।
मनमा केही सपना अझै बाँकी छन्, आँखामा थोरै आशा अझै जीवित छ। म हतारमा छैन, किनकि विश्वास छ—
मेरो जीवनमा पनि सुन्दर दिनहरू आउनेछन्। 🦚🤍🙏

तिम्रो जीवन मा पहिला के थियो doesn't matter,
मेरो भए पछि मेरो मात्र हुनु पर्छ
That's my point..😊
नानु सुवेदी retweeted
कस्तो केटो लाई रोजिस भन्नेहरूको अगाडि
मेरो छोरीलाई नि यस्तै केटो परोस् भन्ने बन्नु है , 😊🙏
नानु सुवेदी retweeted
"म जिन्दगीसँग धेरै कुरा माग्दिनँ। बस मनमा शान्ति होस्, परिवारको अनुहारमा खुसी होस्, साथ दिने मान्छेको माया साँचो होस् र आफ्ना सपनाहरू पूरा गर्ने हिम्मत कहिल्यै नहराओस्।"
नानु सुवेदी retweeted
जन्म एउटा संयोग हो,
विवाह एउटा नयाँ अध्याय हो,
मृत्यु जीवनको अन्तिम सत्य हो।
तर यी तीनको बीचमा आफूले कति आँसु पुछ्यौँ, कति मुस्कान बाँड्यौँ, कति संघर्ष गर्यौँ र कति सुन्दर तरिकाले बाँच्यौँ—त्यही नै हाम्रो जीवनको पहिचान हो। 🙏
"म जिन्दगीसँग धेरै कुरा माग्दिनँ। बस मनमा शान्ति होस्, परिवारको अनुहारमा खुसी होस्, साथ दिने मान्छेको माया साँचो होस् र आफ्ना सपनाहरू पूरा गर्ने हिम्मत कहिल्यै नहराओस्।"