Jhole Pidit (@saagacious) header
Jhole Pidit (@saagacious) profile picture

Against Jholebad!

Joined April 2021
Joe Biden, congratulating Jews on Hanukkah at the White House, read from the teleprompter how “his father” (who died more than 20 years ago) survived the Hamas attack on October 7 2023 and then he added that 65 years had passed since the Hamas attack. This man is the President of the US.🇺🇸
22
आंखा झिमीक्क बाक्ख्रा गायब ।हे दैव ॥
श्री @ArunLuitel7 दाजु लेख्नुहुन्छ: ठ्याक्कै शंकरदेव क्याम्पस अगाडिको सानो गल्लीबाट ४० मिटर जति अगाडी गएपछि एकजना नेवार दाइको चियानास्ताको सानो होटल थियो, अहिले छ छैन थाहा छैन। म कहिलेकाहीँ चिया नास्ता गर्न त्यहाँ जान्थेँ ( सधैँ गएर खाने पैसा हुँदैन थियो ) त्यो होटलमा गगन थापा आफ्नो सेनामेना सहित आउँथे र चियानास्था खान्थे, ती नेवार दाइले पैसा माग्दा खातामा लेख भन्थे। धेरै भयो भाइ दिनु न हाम्ले पनि भाडा तिर्नुपर्छ, काम गर्नेलाई तलब दिनुपर्छ भन्दा "मैले नदिँदा तेरो तिर्ने भाडा रोकिन्छ? दिने तलब रोकिन्छ?? केटाहरू लगाएर प्रतिगमनकारी ज्ञानेको हलि हो यो भन्दै तेरो होटल तोडफोड गर्न लगाइदिउँ?? सधैँको लागि तेरो होटल बन्द गर्दिउँ" भन्दै धम्क्याउँथ्यो..... बिचारा ती दाइ निरीह भएर हेरि मात्रै रहन्थे..... यस्तो गुण्डालाई आज नेता मान्नु परेको छ!
14
Replying to @thapagk
Vyaaaaa
37
Replying to @thapagk
Muni muni muni Myaaaaaa
6
Not Jhole BUT Jhole Pidit Mr. Ronald 😂. Aja samma kasaiko 1 piece french fry ma lagne jati pani noon khayeko xaina ani jhola pani afnai matra bokeko xu. Tara aba chahi RSP and Rabi bro team lai jhyan diyera samarthan garinxa. Prataksya ra apratakshya jasari bhaye pani.😁🙏
14