
हिजो हेर्न बिर्सेकाहरु आज बोल्न खोज्दैछन् ।कास समय यति बलवान छ त्यो भन्न सकिन्न। लेख👉️@sabikhadka232
kathmandu Nepal
Joined February 2016
- Tweets139K
- Following5.2K
- Followers60.6K
- Likes63.6K
Pinned Tweet
मायाको खोल💑 ओड्नेहरु देखि
झुठो वचन बोल्नेहरु 💋 देखि
सधैं 😈तिमी सचेत ✋✊हुनु
मीठो💋 बोली बोल्ने हरु देखि
आ आफ्नो जिवन हो जसरि जिउन सजिलो हुन्छ। उसैगरि जिउने हो आफ्नो मर्जि।दुनियाँलाई टाउको किन दुखेको होला?
नेपालिहरुको महान पर्व दशै आजबाट सुरु भएको छ। घरघरमा दुर्गा भवानिको आराधना सगै आज जमरा राख्ने गरिन्छ।दुर्गाभवानिले सम्पुर्णमा आशीर्वाद प्रदान गरुन।
जय मा 🙏❤️
भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्।
यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्।
धन्यवाद, नमस्ते।🇳🇵
Balen
बालपनमा चाडपर्व आउँदा यति रमाइलो हुन्थ्यो अहिले सम्झदा नि आश्चर्य लाग्छ।कास त्यो बालपन सधैं सबैमा हुनेभए ।।।







