Pinned Tweet
हातमा iphone पनि छैन😳
लोकसेवामा जागिर पनि खाइएन
ielts पनि गरिएन😳
PR पनि छैन😳
बुलेट बाइकको हेल्मेट हात मा झुण्ड्याउदै हिड्न पनि सकिएन😳
DSLR ले खिचेको Profile picture हाल्न पनि सकिएन
Bar मा गएर हुक्का तान्दै धुवाँ फाल्न पनि सकिएन😳
Restro Bar मा गएर Birthday party नि गरिएन👇
३ मत अरुको १ प्रधानमन्त्रीको मत भएसि कति भो
६ सदस्य भएकाे संवैधानिक परिसदमा ३ मतले निर्णय गर्ने रे?बहुमतीय व्यवस्थामा बहुमत निर्णायक हुन्छ हाेइन?बालेन-रवि सरकाे निरङ्कुशतामुखी स्वार्थ साध्न आधा मत निर्णायक हुने हाे भने याे परिषदलाई विघटन गरेर बालेन-रवि सरकाे ठाडाे हुकुमी शासन चलाए भैगाे नि।बित्थामा किन जाली विधिकाे अभिनय?
34
छिटो भन्दा छिटो निजामति सेवा ऐन जारी गरी ट्रेड युनियन खारेज, सरुवा प्रणाली सिस्टममा गर्नुपर्यो प्रधानमन्त्री ज्यु @ShahBalen
2
48
दाजु के छ @Adhikaaree567G
1
63
बालेन जी!
सचेत झापाली जनताको आस्था,विचार र मत बन्धकी राखेर तपाईलाई राष्ट्रको नेतृत्व गर्ने ठाउमा पुर्याएका छन,देश र जनता प्रति ईमान्दार भएर काम गर्नुहोला मलाई झापा बनोस नबनोस, तर देश बन्नु पर्यो, देश बने हामी सबै बन्नेछौ सुभकामना
बधाई सरकार बनेर ५ बर्षको काम हेरेर मात्र दिन्छु है
1
41





