सुवास (@subash9841) header
सुवास (@subash9841) profile picture

आफैलाई चिन्न कम्ति गाह्रो छैन र। इन्ट्रेस्ट: साइक्लिङ, अध्यात्म, कला, मूभी, क्रिकेट, टेक्नाेलाेजि।।

विरेन्द्रनगर, सुर्खेत
Joined June 2015
Photo by सुवास (@subash9841)Photo by सुवास (@subash9841)Photo by सुवास (@subash9841)Photo by सुवास (@subash9841)Photo by सुवास (@subash9841)Photo by सुवास (@subash9841)Photo by सुवास (@subash9841)Photo by सुवास (@subash9841)Photo by सुवास (@subash9841)Photo by सुवास (@subash9841)
सुवास retweeted
सरकारले सबै प्रदेशमा ८-१० हजार दर्शक क्षमताको क्रिकेट रंगशाला बनाउने घोषणा गरेको स्वागतयोग्य छ । तर ३ वर्षको यो प्रोजेक्टअघि पहिलो वर्षभित्र हरेक प्रदेशको यी रंगशालाबाहिर ५/६ ओटा टर्फ विकेटसहितको प्रशिक्षण गर्ने ठाउँ बनाइदिनुहोला । त्यसपछि २ वर्ष नियमित प्रशिक्षण गर्ने ठाउँ पाए मात्र सरकारले राखेको तेस्रो वर्षको लक्ष्यमा खेल हेर्न दर्शक आउँछन् । खेलाडीलाई पर्याप्त प्रशिक्षण गर्ने ठाउँ नहुने, दर्शक बस्ने सिट मात्र थप्ने हो भने त न खेल राम्रो हुन्छ न दर्शक आउँछन् । आठौं राष्ट्रिय खेलकुदमा बनेको नेपालगन्ज रंगशाला लगायतका पूर्वाधार अनि नवौंमा स्तरोन्नति गरिएको पोखरा रंगशाला कमजोर थिएनन् । मात्र सदुपयोग गर्न सकिएन । बनाउनु नै सफल हुनु चाहिं होइन भन्ने नबिर्सौं ।
1
6
52
1,830
सुवास retweeted
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। MY HANDS ARE CLEAN! गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
154
287
86
952
80,535
अब देश विकास योजनाले होइन, लाइक, कमेन्ट र सेयरले चल्ने भएको छ। कुनै विषय बुझ्नुपर्दैन, एउटा स्टाटस लेखे पुग्यो। तथ्य चाहिँदैन, भाइरल हुनुपर्‍यो। काम गर्नुपर्दैन, कमेन्टमा क्रान्ति गरे पुग्यो। जिम्मेवारी लिनुपर्दैन, अरूलाई गाली गरे पुग्यो। यस्तै तरिकाले समाज अगाडि बढ्दै गयो भने देश रहला कि नरहला, त्यो भविष्यले बताउला; तर समाज भने समाजजस्तो रहने छैन। किनकि देश भाषणले बन्दैन,समाज ह्यासट्यागले बन्दैन, र परिवर्तन लाइकको संख्याले हुँदैन। हामीले विचारको ठाउँमा प्रतिक्रिया, कर्मको ठाउँमा कमेन्ट र जिम्मेवारीको ठाउँमा सेयर गर्न थालेका छौँ। अनि फेरि हामीनै प्रश्न गर्छौँ, देश किन बिग्रियो? सोच्नु पर्ने कुरा, सायद देशभन्दा पहिले हामी आफैँ बिग्रिन थालेका हौँ कि?
6
30
1,003
सुवास retweeted
🇳🇵Nepal is set to host the ICC Men’s CWC Qualifier Play-offs from December 4–21, 2026. #RoadToWorldCup | #NepalCricket
11
56
11
562
14,759
सुवास retweeted
WHAT THE HELL JUST HAPPENED???😳😳😳
2,882
12,891
1,563
70,078
3,521,732
सुवास retweeted
The Pursuit of Happiness : Version 3:0 Years of relentless effort, belief and dedication from everyone across Nepal Cricket — working together to restore Nepal’s place where it belongs, as a cricketing nation that has always punched above its weight. And now, it’s about time. Thank you to the International Cricket Council (ICC) for your continued support and belief in Nepal Cricket. We are ready to welcome the cricketing world to the Festival of Himalayas.🇳🇵 @CricketNep @OfficialNPLT20 @ICC #Sblnpl #NepalCricket #Festivalofhimalayas
24
88
11
592
15,859
सुवास retweeted
अन्यथा नलिनुहोला! यत्तिको पावरफुल स्टेटमेन्ट राजनीतिक नेतृत्वबाट आएको मैले सुनेको छैन। व्यक्तिमा लागेको दाग आफैंले मेट्नुपर्छ, पार्टीले त्यो भारी बोक्दैन: गगन थापा onlinekhabar.com/2026/10/203…
31
41
16
225
10,977
सुवास retweeted
कानुनले वर्जित नगरे पनि वा कानुन मौन बसे पनि नैतिकताले निषेध गरेको सुविधा किंचित् पनि नैतिकता भएको सार्वजनिक पदधारीले उपभोग गर्दैन। त्यस्तोमा सरक्क कानुन नयां बनाउनुपर्छ। किनकि कानुनको एउटा प्रमुख उद्देश्य सार्वजनिक नैतिकता र सदाचार प्रवर्द्धन गर्नु हो। संसदले विचार गरोस्!
2
4
29
1,544
आफूले चाडबाड नमान्न पाइन्छ। सबैको व्यक्तिगत स्वतन्त्रता हुन्छ। माछामासु नखान, वैष्णव, कृष्णप्रणामी हुन पाइन्छ तर संसदमा सोसल मिडियामा खपतका लागि बोल्दा अरुको आस्था र धर्म र परम्परामाथि के बोल्दैछु भन्ने पनि विचार गरिनु पर्छ। taksarnews.com/2026/10/94039…
5
23
3
109
3,883
सुवास retweeted
कलेक्सन चाईं गजब गजबको गर्छन् मान्छेहरु ! कसले गर्यो थाहा भएन, भेटियो र सेयर गरियो ! एआइ त हैन होला नि 😜
2
37
1
99
5,340
यो भिडियो जसले बनायो दुख गरेर नै बनायो।सुन्नु पर्छ,बुझ्नु पर्छ ईतिहास र बर्तमान जोड्नु पर्छ।
27
142
16
581
61,157
सुवास retweeted
Nepal Vs Bangladesh at the home of #NepalCricket.🇳🇵🤝🇧🇩 The #Rhinos to lock horns with the Tigers. 🦏 vs 🐅
12
115
28
807
22,775
सुवास retweeted
It all started with a male ego
2,082
23,196
1,873
276,498
72,940,359
सुवास retweeted
A special day for Nepal. 🇳🇵❤️ Congratulations to everyone who made this possible — players, captain @Sandeep25 , coaches, management, board and the incredible supporters. Above all, hoping this victory brings some much-needed joy and smiles back home.... Jai 🇳🇵 🙏🏾
🇳🇵 Asia Cup, Here We Come! 🏆 #Rhinos reign supreme as the ACC Men’s Premier Cup Champions! 👑 #SBLNPL | #NepalCricket
5
17
1
378
6,204
सुवास retweeted
🇳🇵 Asia Cup, Here We Come! 🏆 #Rhinos reign supreme as the ACC Men’s Premier Cup Champions! 👑 #SBLNPL | #NepalCricket
21
238
34
1,221
24,407
टनेलबाट भरखरै एक जनाको उद्धार। सबैको जय होस्।
3
16
3
91
3,892
“We must accept finite disappointment, but never lose infinite hope.” — Martin Luther King Jr.
75
सुवास retweeted
“भगवान पशुपतिनाथको पनि चार द्वार हुन्छन्! तपाइँको एकद्वार नीति चल्दैन।” मैले यसो भनेपछि तत्कालीन् प्रधानमन्त्री सुशील कोइराला मेच हल्लिनेगरी हाँसे। २०१५को भूकम्पपछि कसरी सहयोग जुटाउने भनेर उनले ठुलै बैठक डाकेका थिए। केही व्याख्या गरेपछि चारद्वार नीति उनले स्वीकार गरे । १/४
12
90
14
341
28,468
सुवास retweeted
अध्ययन र अनुसन्धानमा दुई दशकभन्दा बढी समय बिताइयो, तर यस्तो बेला जानेकै कुरा पनि गर्न नपाउँदा पीडा हुँदो रहेछ। हाम्रा संस्थाहरू कस्ता तन्नम भए— जहाँ यही विषयको पढाइ हुन्छ, अध्ययन हुन्छ, अनुसन्धान हुन्छ; तर अहिलेसम्म एउटा 'सिचुएसन एनालाइसिस रिपोर्ट' सम्म निकाल्न सकेनन्। धत्!
9
59
2
154
24,539
सुवास retweeted
Nepal runs on 98% clean electricity. It's #2 in the world for EV market share. It produces less than 0.1% of global emissions. It has also lost nearly a third of its ice in 30 years, and could lose 7% of its GDP by 2050. Nepal did everything the world asked of it. It's being billed for what everyone else refused to do. This isn't a plea for aid. It's an unpaid debt.
123
1,139
51
3,355
85,444