❣️тєкєи∂яα кυиωαя❣️ (@tekendra_kunwar) header
❣️тєкєи∂яα кυиωαя❣️ (@tekendra_kunwar) profile picture

🇳🇵Gov.of nepal, Department of Teacher🇳🇵अन्धभक्त राजनीति भन्दा पर ➡️ एक देशभक्त नेपाली🇳🇵#active 👉️💯% 🔃❣️🙏

Achham🔄 Kathmandu 🇳🇵
Joined January 2017
Photo by ❣️тєкєи∂яα кυиωαя❣️ (@tekendra_kunwar)Photo by ❣️тєкєи∂яα кυиωαя❣️ (@tekendra_kunwar)Photo by ❣️тєкєи∂яα кυиωαя❣️ (@tekendra_kunwar)Photo by ❣️тєкєи∂яα кυиωαя❣️ (@tekendra_kunwar)Photo by ❣️тєкєи∂яα кυиωαя❣️ (@tekendra_kunwar)Photo by ❣️тєкєи∂яα кυиωαя❣️ (@tekendra_kunwar)Photo by ❣️тєкєи∂яα кυиωαя❣️ (@tekendra_kunwar)Photo by ❣️тєкєи∂яα кυиωαя❣️ (@tekendra_kunwar)Photo by ❣️тєкєи∂яα кυиωαя❣️ (@tekendra_kunwar)Photo by ❣️тєкєи∂яα кυиωαя❣️ (@tekendra_kunwar)
बच्चै देखि #दार्शनिक बन्ने ठुलो रहर थियो,🤔 त्यसपछि मैले #ट्विटर ज्वाइन गरे।😋😋 अहिले सबैलाई #सुवचन बाड्दै हिड्या छु । 😋🤣🤣✅🙏
90
718
1
685
"रारा ताल एक यस्तो कविता हो जुन न लेखिन्छ, न पढिन्छ – त्यो त महसुस गरिन्छ, हृदयको गहिराइसम्म।" #RaraTour #raralakenepal 🇳🇵 #exploremore #PeacefulVibes #wonderful_places #hilightseveryonefollowers #reelsviralシ #foryouシpage #facebookreelsviral #KarnaliExplore #morefollowers
102
❣️тєкєи∂яα кυиωαя❣️ retweeted
छातीभित्र धकधक गर्ने धड्कन रहेसम्म माया गर्छु तिमीलाई म जीवन रहेसम्म✅ सार्है मन पर्न थाल्यो मलाइ तिम्रो बानी चुलबुल जति गर्छौ गर जीवन रहेसम्म✅ टुट्न दिने छैन स्वप्न ती तिमीले देखेका जोगाइदिन्छु जुनिजुनी यो मन रहेसम्म✅ ❣️❣️❣️❣️❣️🙏🌷🌷
3
45
80
शासन प्रणाली र संरचना त ध्वस्त भए, अब के ? #genz अथवा विद्यार्थी उमेर समूहले त देश नचलाउने होला ? 🤔🤔🤔🤔🤔 #GenZPower #genzrevolution
174
२४ घन्टाको आन्दोलनलाई पनि सम्हाल्न नसक्ने यो सरकार र राजनीतिक दलको जग कति कमजोर हो ????? #genzrevolution #genzpower
168
सार्वभौम सत्ता नेपाली जनतामा निहित छ भन्ने कुरा भ्रष्ट नेताहरूले भन्ने कुरा बिर्से पछिको नतिजा हो यो, खत्तम, finish TaTa bye bye..... #genzprotests #genzpower
57
यो, X नि बन्द छ कि क्या हो?
79
❣️тєкєи∂яα кυиωαя❣️ retweeted
हजारौं दुख छन् , खुलासा किन गर्ने....? मुस्कुराइ दिन्छु म, तमाशा किन गर्ने .....? #शुभरात्रि 🙏❣️ #GoodNightTwitterWorld 🙏🙏
2
3
4
184
के चलि रा"छ #xworld ?? तिन बर्ष पछि फर्किदा....🤔
2
98
हजारौं दुख छन् , खुलासा किन गर्ने....? मुस्कुराइ दिन्छु म, तमाशा किन गर्ने .....? #शुभरात्रि 🙏❣️ #GoodNightTwitterWorld 🙏🙏
2
3
4
184
#नेपाली_महिला_फुटबल टिम अब #१२औ पटक #उपविजेतामा सिमित हुन पुगेको छ । जहिल्यै सिक्ने ..... कहिले जित्ने ?????😡😡
1
97
❣️тєкєи∂яα кυиωαя❣️ retweeted
जितको प्रमाण हुँदा हुँदै, हार भएपछि.. जताततै पक्षपातको ब्यापार भएपछि... अचेल आशुहरुको राजस्व तिर्दैछु म, पिडा र चोटहरुको सरकार भएपछि ..🤬 #feelingangry 🤬
1
6
27
897
जितको प्रमाण हुँदा हुँदै, हार भएपछि.. जताततै पक्षपातको ब्यापार भएपछि... अचेल आशुहरुको राजस्व तिर्दैछु म, पिडा र चोटहरुको सरकार भएपछि ..🤬 #feelingangry 🤬
1
6
27
897
❣️тєкєи∂яα кυиωαя❣️ retweeted
मित्रहरूकाे माग अनुसार राखिएकाेः
6
6
61
3,163
नेपाली कांग्रेस सुदूरपश्चिम महामन्त्री तथा अछाम निर्वाचन क्षेत्र नं १ प्रदेशसभा "क" बाट निर्वाचित माननीय श्री #मेघराज_खड्का @khadka_meghraj #सामाजिक_विकास_मन्त्रीमा नियुक्त हुनु भएकोमा कार्यकालको सफलताको शुभकामना साथै हार्दिक बधाई ।
1
74
❣️тєкєи∂яα кυиωαя❣️ retweeted
अनी, अन्तिममा सबै #वाचा_कसम..... केवल #शब्द मात्र बनेर रहन्छन् ।🤔 #GoodmorningtTwitterWorld 🙏 #afterlongtime...
5
6
24
596
अनी, अन्तिममा सबै #वाचा_कसम..... केवल #शब्द मात्र बनेर रहन्छन् ।🤔 #GoodmorningtTwitterWorld 🙏 #afterlongtime...
5
6
24
596
❣️тєкєи∂яα кυиωαя❣️ retweeted
अदालत जस्तै बनेको छ जिन्दगी, जहाँ हरेक दिन नयाँ नयाँ मुद्दा दर्ता हुन्छन् । #शुभप्रभात 👉️❤️☕️🙏
2
5
30
864