ट्विटर सोल्टा 🇳🇵 (@tr_solta) header
ट्विटर सोल्टा 🇳🇵 (@tr_solta) profile picture

मेरो सम्पुर्ण ट्विट मेरो like मा छन गएर पड्न सक्नुहुन्छ 🙏🇳🇵❤️ 👉️ instangram tr_solta 👉️ https://nitter.gq/t.co/wZOC7c9kZY

King dome
Joined October 2012
Photo by ट्विटर सोल्टा 🇳🇵 (@tr_solta)Photo by ट्विटर सोल्टा 🇳🇵 (@tr_solta)Photo by ट्विटर सोल्टा 🇳🇵 (@tr_solta)Photo by ट्विटर सोल्टा 🇳🇵 (@tr_solta)Photo by ट्विटर सोल्टा 🇳🇵 (@tr_solta)Photo by ट्विटर सोल्टा 🇳🇵 (@tr_solta)Photo by ट्विटर सोल्टा 🇳🇵 (@tr_solta)Photo by ट्विटर सोल्टा 🇳🇵 (@tr_solta)Photo by ट्विटर सोल्टा 🇳🇵 (@tr_solta)Photo by ट्विटर सोल्टा 🇳🇵 (@tr_solta)
बिद्यार्थी :- सर हात को सबै औंला हरु किन बराबर छैनन ? शिक्षक :- हैसियत सबैको बराबर भए एकाअर्कालाई मद्धत गर्न अप्ठ्यारो हुन्छ बाबू तेसैले ।
48
1,169
3
1,677
ट्विटर सोल्टा 🇳🇵 retweeted
Thank you America, thank you for your support, thank you for this visit. Thank you @POTUS, Congress, and the American people. Ukraine needs just and lasting peace, and we are working exactly for that.
76,494
63,518
13,596
756,686
54,174,349
साथ दिने हुन त औला पनि औजार झै लाग्ने बात दिने हुन त शब्द पनि संका झै लाग्ने ..✍️ #Quote
1
198
morning 🙏 @ZainHelpSA CAN I ASK some question related WITH @Yaqootapp
2
1
556
morning SIR CAN I switch STC number TO @Yaqootapp SIM . after switch THE STC number I CAN use AS A SAME mobile AS regular WITH OUT ANY issues YAQOOT because OF MY STC number add WITH BANK AND WALLET account please confirm ME .
1
1
827
Replying to @stc_ksa
@stc_ksa good day sir/madam since one week providing stc internet service very very very bad I cannot explanation it. specially in Abha are. I am not sure This issue have facing only me or over all stc customer . Can i know what is the problem with stc internet .
3
currently your net speed 650/kbps I apologize for that if i am wrong 🙏
1
Good morning Sir /Madam May I ask this? Since yesterday stc net is not going well. especially after 4 a.m. awaiting reply. Saudi Abha @stccare_ksa
1
1
ट्विटर सोल्टा 🇳🇵 retweeted
ओठ को झुठो हासोले पुरै जिन्दगी को बयान गर्दैन... महोदय , पिंजडा को सुगा लाई देखेर कस्ले पो यो ख्याल गर्छ र सुगा कै बथान मिल्यो भने बाली पनि बिगार्छ भनेर
3
20
48
नमस्ते सुभदिन #जिज्ञासा सोसल मिडिया हरुमा विशेष गरेर टिकटक मा प्रहरी तथा ससत्र प्रहरी मा कार्यरत धेरैले नाचेर गाएर कहि ठाउँमा तेतिकै उफ्रेर भिडियो बनाएर पोस्ट गरिएको हुन्छ । यशलाई रोक्न सकिन्न । @NepalPoliceHQ
ओठ को झुठो हासोले पुरै जिन्दगी को बयान गर्दैन... महोदय , पिंजडा को सुगा लाई देखेर कस्ले पो यो ख्याल गर्छ र सुगा कै बथान मिल्यो भने बाली पनि बिगार्छ भनेर
3
20
48
पिडा नपाएर हुदैन.. पिडा त आफ्नो भएर पनि गुमाउनु परो भने धेरै हुन्छ ..... महोदय , सौन्दर्य को बजार मा... जिन्दगी को दलालि भो... खरिदे ले खुसी र उमेर ... दुवैको भाउ बिगारिदियो ...
3
9
27
गल्ती नगरे सुध्रने मौका कहाँ पाइन्छ धैर्य नगरे हौसला कहाँ पाइन्छ सफलता को मत्लब सुख मात्र हुन्न बिगत को पनि ख्याल रहोस ... महोदय, सुन्दर सहर को पछि नदौड पर्लय पछि सरुवात बस्ती बाटै हुने गर्छ ....
8
13
ट्विटर सोल्टा 🇳🇵 retweeted
हामी सामान्य परिवारको सदस्य हो हजुर्🙏🙏🙏 हाम्रो दुख पीडा सामान्य परिवारको ले नै बुझ्छ हजुर हाम्रो कमाउने र रमाउने उमेर भनेको सङ सङ्गै हुन्छ। तेसैले होला आधा सपना त अधुरै नै रहन्छ हजुर। @gahurung 😘🙏 #सुभ_प्रभात_हजुर्😘🙏
28
165
163
इज्जत राम्रो कपडा लाउने को मात्र हुन्न च्यातिएको कपडा मा आधा नाङ्गो बस्ने को पनि हुन्छ तर चरीत्र साफ हुनु पर्छ । थोरै रिस मा धेरै माया ... धेरै रिस मा घृणा .... फिकर मा भबिस्य हुन्छ ..... महोदय , धैर्य नभएको ब्यक्ति त आफ्नै काबुमा हुदैन फेरि अरुको कसरि हुन्छन ?
1
8
16
ट्विटर सोल्टा 🇳🇵 retweeted
फकाउन त उस्लाइ सजिलो हुन्छ जो साच्चिकै रिसाएको हो बहाना खोजेर टाढिने सङ्ग त फुर्सद कहाँ हुन्छ खुशी चाहे कम होस जिन्दगीमा हौसला कम हुनु भएन जब सम्म कसैको डरमा बसिन्छ नि आफ्नो निर्णय अरुको हात मा हुन्छ ।
1
11
13
फकाउन त उस्लाइ सजिलो हुन्छ जो साच्चिकै रिसाएको हो बहाना खोजेर टाढिने सङ्ग त फुर्सद कहाँ हुन्छ खुशी चाहे कम होस जिन्दगीमा हौसला कम हुनु भएन जब सम्म कसैको डरमा बसिन्छ नि आफ्नो निर्णय अरुको हात मा हुन्छ ।
1
11
13
Good day Can i ask ? why my al rajhi account haven't working since yesterday Every transaction is block. @AlRajhiCapital
1
ट्विटर सोल्टा 🇳🇵 retweeted
बिद्यार्थी :- सर हात को सबै औंला हरु किन बराबर छैनन ? शिक्षक :- हैसियत सबैको बराबर भए एकाअर्कालाई मद्धत गर्न अप्ठ्यारो हुन्छ बाबू तेसैले ।
48
1,169
3
1,677
ट्विटर सोल्टा 🇳🇵 retweeted
271
222
9
1,605
ट्विटर सोल्टा 🇳🇵 retweeted
सम्बन्ध तब बलियो बन्छ जब रिसाउने समझदार हुन्छन् अनि फकाउने परिपक्व ।
11
74
126