वालिङ नगरपालिकामा फोहोर व्यवस्थापन र अन्य विषयमा भएका उदाहरणीय कामका सन्दर्भमा सिधा कुरामा विशेष रिपोर्ट ।
fb.watch/coKTmmYmNh/ – at Nepal
वालिङ नगरपालिका उत्कृष्ठ नगरपालिका घोषित -
( सस्थागत विकास, सेवाप्रवाह र वित्तीय सुशासन क्षेत्रमा ) – at Nepal
वालिङ नगरपालिकाको आ.व २०७८/०७९ को स्वीकृत वार्षिक नीति, बजेट तथा कार्यक्रमहरु
link for download file:
bit.ly/3kNURvt
वालिङ नगरपालिका अन्तर्गत सामुदायिक विद्यालय, संस्थागत विद्यालय, सिकाइ केन्द्र लगायतका संघ संस्थाहरुको लेखापरीक्षण कार्य गर्ने प्रयोजनार्थ सूचना
घटनादर्ता डिजिटाईजेशनको लागि सेवा प्रदायक संस्था छनौट सम्बन्धी
सूचना ।
प्रथम पटक प्रकाशित मिति २०७७।५।१९
रोजगार संयोजक र प्राबिधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना । प्रकाशित मिति २०७७-०५-१५
अन्य जानकारीको लागि तलको लिङ्क खोल्नुहोला ।
bit.ly/2EQbOTs
वालिङ नगर कार्यपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भइ आउनुभएका श्री जीवन ज्ञवाली ज्यूलाई स्वागत गर्नुहुदै नगर प्रमुख श्री दिलिपप्रताप खाँण ज्यू, उपप्रमुख श्री कल्पना तिवारी ज्यू, ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख श्री दामोदर शर्मा ज्यू ।
facebook.com/walingmun/photo…
वालिङ नगरपालिकाको फोहरमैला व्यवस्थापन सम्बन्धि गरेका कामहरु
xitter.cf/bikashnabin1/status/12…
धन्यवाद ने.वा.प.स!
🚮वालिङ् नगरपालिकामा भैराखेको फोहरमैला व्यवस्थापन।
♻️मेयर @dilipkhand संयोजक Yugmaya Pangani लगाएत सम्पूर्ण नगरवासीलाई धन्यबाद ।
@walingmun #cleancitycampaign #SourceSegregation #WalingMunicipality @nefejnepal
youtube.com/watch?v=IT3wt-xJ…
वालिङ नगरपालिका १४ को बैरेस्थित दलित बस्तिमा गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत ३६ जनालाई सिलाई मेशिन वितरण, सामुदायिक भवनको शिलान्यास तथा १४ कै बान्द्रे भञ्ज्याङमा स्थानीयका माग सुन्नुहुदै नगर प्रमुख श्री दिलीपप्रताप खाँण र उपप्रमुख श्री कल्पना तिवारी ।













