गाँजाको नियन्त्रित व्यावसायिक खेतीका लागि तीन महिनाभित्र कानूनी व्यवस्था गर्न सर्वोच्चको परमादेश lokaantar.com/story/332330/2… सर्वोच्चले अन्तर्राष्ट्रिय महासन्धिको व्यवस्था समेतको व्याख्या गर्दै औषधीय तथा औद्योगिक प्रयोगका लागि अन्तर्राष्ट्रिय कानूनले रोक नलगाएको निष्कर्ष निकालेको छ
72
एउटा रोचक संयोग– तीनवटा सुरक्षा निकायको उच्च ओहोदामा तीन भाइ lokaantar.com/story/331687/2… विकासकी पत्नी डा. समृद्धि बस्नेत सशस्त्र प्रहरी अस्पतालमा चिकित्सकका रूपमा कार्यरत छिन् । दिलिपकी पत्नी वसुन्धरा खड्का नेपाल प्रहरीको एसपी छिन्
1
166
चुनदेवीमा देउवाको मनोदशा
~ ~ ~
अझै पनि कांग्रेसको आधिकारिकता पाउने दृढ विश्वास, कार्यकर्तालाई 'घुमाउँछन् फोन'
मौन हुँदै गएका छन् देउवा, कसैले साथ छाडेको खबर सुन्दा भन्छन्– जाओस्, जाओस् ! lokaantar.com/story/330083/2…
2
239
स्वयं सो पार्टीका नेता कार्यकर्तालाई त्यो हैकम र उकुशमुकस स्वीकार्य छ भने
अरूले किन टाउको दुखाउने ?
जहाँ, 'कमरेड बुखारिन'हरू बहादुरीका साथ लाचारी स्वीकारी रहेका छन !
आकाशमा उड्यो करणको सपना, अब महावीरलाई भेट्ने चाहना lokaantar.com/story/328091/2… रूपन्देहीको सियारी गाउँपालिकाका युवक करण मल्लाहले ‘नमूना हवाइजहाज’ बनाएर उडाउन सफल भएका छन्।
१३ वर्षमा सबै गुमाएका गौरवको मुटु हल्लाउने कथा– कुनाकाप्चा खोज्छन्, बुवा नभेटेपछि भक्कानिन्छन् ! lokaantar.com/story/327630/2… 'मैले आयुर्वेदिक अस्पतालमा गएर बुवालाई सबैतिर खोजेँ । तर, कतै भेटिनँ । सबै भन्छन्– अब मेरो बुवा आउनुहुन्न । म कोसँग बस्ने ?'
155
डिजिटल भीडको निसानामा न्यायालय: अभिव्यक्ति स्वतन्त्रता कि विधिको शासनमाथि प्रहार ? lokaantar.com/story/327183/2… पूर्व न्यायाधीशदेखि विज्ञ भन्छन्– 'पूर्वाग्रही ढंगले चरित्र हत्या गर्ने प्रवृत्ति चिन्ताको विषय'
1
115
१० हजारमुनि अख्तियारको 'स्टिङ अपरेसन' नहुने, ठूला माछा समाउँदा पदाधिकारीमाथि नै 'थ्रेट' ! lokaantar.com/story/327014/2… ‘अनुचित कार्य’सम्बन्धी विषय हेर्न नपाउँदा उजुरीको चाङबीच आयोगको लाचारी
188
संघीयतालाई थप बदनाम गर्ने दृश्य
~ ~ ~
प्रदेश संरचनाको औचित्यबारे जनतामा प्रश्न उठिरहेको बेला, कोशीमा भद्दा मन्त्रिमण्डल बनाइएछ
सबै प्रदेशमा मुख्यमन्त्रीसहित ३ मन्त्री भए पुग्छ
दलहरू नै जनआक्रोश बढाउने हर्कत गर्दैछन्
98
शशांकलाई शिखण्डी बनाएर गगनमाथि भइरहेको प्रहार lokaantar.com/story/326278/2… मोहन बस्नेत र राजु श्रेष्ठलाई प्रवक्ता बनाएर इतर समूहले कस्तो प्रजातान्त्रिक पार्टी बनाउन खोजेका हुन् ? के आजको दिनमा सीमित कांग्रेस कार्यकर्ताबाहेक आम जनताले इतर समूहका नेतालाई पत्याउँछन् ?
1
160
रास्वपा सांसदले सरकारलाई कटाक्ष गर्दै सोधे— प्रधानमन्त्री र मन्त्रीको क्वार्टरमा खाना पकाउने ग्यासको अभाव छैन होला !
२ कम २ तिहाई (कांग्रेस सांसद मदनकृष्ण श्रेष्ठको विम्ब) सरकारको निकम्मापनबारे रास्वपाका अरुले पनि बोलुन !
जनता लाइन बसेको देख्दा चुनावअघि गरेको वाचा सम्झेर मलाई लाज लाग्यो— रास्वपा सांसद प्रसाईं
#LokantarNews #Lokantar #Lokantartv #RameshPrasai
136
मध्यरातमा आउने हो प्रधानमन्त्रीको सम्बोधन?
सुरुमा ६ बजे भनियो, त्यसपछि साढे ६, अनि ८ बजे।
तर, साढे ८ बजेसम्म आएको छैन।
राजकाज र सरकार सञ्चालन पनि एउटा अनुभवको कुरा हो !
5
250
३ किमी सुरुङमार्गको काम कसको पालामा सुरु भएको थियो भन्ने जस लिन होडबाजी चलिरहेको छ-
मानौँ, देश बन्नका लागि यत्ति एउटा सुरुङ बन्न बाँकी थियो !
फास्ट ट्र्याक बन्दाको दिन के हाल हुने होला ?
1
137
ओली–प्रचण्डको नयाँ सहमतिले वामपन्थी आन्दोलनमा किन तरङ्ग ल्याउन सकेन ?
प्रचण्डले दाबी गरेजस्तो काठमाडौंमा ७ लाख उतार्ने र एकै दिनमा सत्ता उल्टाउन सम्भव छ ?
'वाम वार्मअप'बारे मेरो टिप्पणी lokaantar.com/story/325080/2…
163




