Pinned Tweet
" जस्को सोच मा आत्मबिस्ववासको
महक छ ,जस्को इरादा मा हौसलाको
मिठास छ र जस्को नियत मा सच्चाइको
स्वाद छ उस्को पूरा जिन्दगी सुगन्धित
गुलाब जस्तै हो
#शुभप्रभात #शुभदिन 🌷🌷🌷🌷🌷🌷☕️☕️☕️☕️☕️
एक्लै खुसी हुन सिक्नुस महोदय !
किन कि साथ त एक दिन जिन्दगीले पनि छोडेर जान्छ ,मान्छेको साथ को के कुरा गर्नु
2
274
🇳🇵बेनाम कुँवर साहेब 🙏 retweeted
कहिलेकाहीँ जिन्दगी मा
सबै कुरा एकैपटक सकिदो रहेछ
साथ , सम्बन्ध, आशा अनि सपना 😕💔
#GoodMorningTwitterWorld
पवनको एक लपेटले
'हजारौ दियो' को उज्यालो
एक झोक्कामा
समाप्त गरी जान्छ!
जसरी जेनतेन बाँचिरहेको मुटुलाई
तिम्रो यादले ॱश्मसान बनाइदिन्छ!!
1
2
333
🇳🇵बेनाम कुँवर साहेब 🙏 retweeted
𝗖.𝗛.𝗔.𝗠.𝗣.𝗜.𝗢.𝗡.𝗦 🏆
#TeamIndia 🇮🇳 HAVE DONE IT! 🔝👏
ICC Men's T20 World Cup 2024 Champions 😍
#T20WorldCup | #SAvIND
Hollywood को फिल्म मा 10 पटक किस गरेनी लप पर्दैन ,
मेरा डाजुहरुको पोस्ट मा RT गर्यो कि लप परिहाल्छ 😂😂
जो मान्छे पहिलो नजरमा नै मनमा बस्छ र प्रेम मा बाधिन्छ नि त्यो प्रेम पो निश्चल प्रेम हो ! तर सारा कुरा धन सम्पत्ति,रुप रंग हेरेर लाएको प्रेम मा त स्वार्थ लुकेको हुन्छ !!
🇳🇵बेनाम कुँवर साहेब 🙏 retweeted
हो एकदिन ठुलो अपलब्धी गर्नु छ मैले पनि
तिमिलाई बिर्सन सक्नु पनि युद्ध जिते जस्तै हो ।।
30 -32 बर्स का डाजुहरु स्टेटस लेख्छ्न i am single अबे हराम खोर
यस्तालाइ single होइन रंडुवा भन्छ्न रंडुवा 🤣😂





